For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अनुगमन भेटिएका अवैध मालसामान नष्ट

byDainik Nepalgunj
March 2, 2024
in News
0 0
0
अनुगमन भेटिएका अवैध मालसामान नष्ट
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पटकपटक बजार अनुगमन र कारवाही हुँदा पनि बजारमा रहेको बेथिति ज्यूँका त्यूँ जस्तो देखिन्छ । संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगनका क्रममा बजारमा कारवाही गर्नुपर्ने बेथिति भेटिने गरेको छ ।
पछिल्ला समय जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको बजार अनुगमन समितिले तुलनात्मक रूपमा बजार अनुगमनको संख्या बढाएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल नेतृत्वमा भएको बैठकबाट विषयगत कार्यालयहरूलाई समेत बजार अनुगमन अनिवार्य गरिएको थियो ।
संयुक्त बजार अनुगमन समितिले गर्ने अनुगमनका क्रममा बेथिति भेटिदा सुधार निर्देशन मात्रै नभई जरिवानाहरू पनि गरिरहेको पाइन्छ । अवैध मालसामान नष्ट गर्नेदेखि व्यवसायमा ताला नै लगाउने काम बजार अनुगमन समितिले गरेको छ । तर, त्यसले पनि बजारमा अनुगमनका क्रममा बेथिति भेटिन छाडेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चालु आर्थिक बर्षको साउनदेखि असोज मसान्तसम्म ३५ र कार्तिकदेखि पुस सम्म मात्रै १ सय ९६ पटक जिल्लाको बजार क्षेत्रको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको संयुक्त बजार अनुगमन समितिले शुक्रबार नेपालगन्ज र जानकी गाउँपालिकाको बजार अनुगमन गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकामा रहेका १२ वटा पसल व्यवसायीको अनुगमन गरिएको हो ।
आकस्मिक रुमपा गरिएको अनुगमनमा अवैध सुर्तिजन्य पदार्थ रु १८ हजार मुल्यको जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यस्तै, अवैध रूपमा आयात गरिएको तथा म्याद गुज्रिएका चिसो पेय पदार्थ पनि नष्ट गरिएको छ । बजार अनुगमन समितिले १५ हजार २ सय ६० मूल्यको बराबरको पेय पदार्थ नष्ट गरिएको हो ।
त्यस्तै, बजार अनुगमन समितिले ड्राइ फ्रुट्स पनि अनुगमनका क्रममा बरामद गरेको छ । एउटा व्यवसायिक प्रतिष्ठानबाट ३१ प्याकेट ड्राइ फुट्स अनुगमन समितिले नियन्त्रणमा लिएको हो । अनुगमन समितिले ड्राड फ्र्ुट्सका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाउने भएको छ । त्यसका लागि बिक्रेतालाई थप अनुसन्धानका लागि व्यवसायीलाई वाणिज्य कार्यालयलाई उपस्थित हुन आग्रह गरिएको छ ।

Previous Post

चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

Next Post

माझी राष्ट्रिय गीतको लोकार्पण

Next Post
माझी राष्ट्रिय गीतको लोकार्पण

माझी राष्ट्रिय गीतको लोकार्पण

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version