For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अब जडिबुटी खेती गरौं

byDainik Nepalgunj
April 21, 2024
in News, मुख्य समाचार
0 0
0
अब जडिबुटी खेती गरौं
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अब जडिबुटी खेतीलाई महत्व दिएर अगाडि बढाउनु पर्ने सम्बद्ध क्षेत्रका व्यवसायीहरूले बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको शनिबार नेपालगन्जमा आयोजित २५ औं बार्षिक साधारणसभामा वक्ताहरूले जडिबुटी व्यवसायलाई दीर्घकालीन बनाउन त्यसको खेती नै उपयुक्त विकल्प भएको बताएका हुन् । ‘प्राकृतिक स्रोतमा मात्रै भरपर्दा जडिबुटी स्रोत नै सकिन सक्छ, त्यसैले जडिबुटी खेतीलाई बढाउँदै लैजानु पर्छ’, वक्ताहरूले भने, ‘बेरोजागरी समस्या समेत समाधान हुन्छ, किसान, व्यवसायी र राज्य सबैलाई लाभ पुग्छ ।’ जडिबुटी व्यवसायीहरूले राज्यले जडिबुटी खेती, त्यसको बजारीकरण, निकासी प्रवद्र्धनका लागि सहज नीति बनाउँदै वातावरण तयार गर्नुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले जनतामा रहेको निराशालाई उत्पादनसँग जोडेर उत्साहित बनाउन सकिने बताए । काँग्रेस नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री चौधरीले नेपालमा जडिबुटी खेतीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसले रोजगारी सिर्जना र आयआर्जन समेत हुने बताए । उनले जडिबुटी क्षेत्रको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै जडिबुटी खेती किसानको खेतसम्म पुर्याउनु पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले जडिबुटीको क्षेत्र काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले संघको लामो प्रयासका कारण १३ बर्षदेखि बन्द रहेको झ्याउको कारोबार खुला भएको बताए । ‘भारतमा दर्ता भएर नविकरण गर्नुपर्ने बाध्यता संघकै पहल र प्रयासले हटेको छ’, अध्यक्ष शर्माले भने, ‘निर्यात सम्बन्धी समस्या समाधान हुँदै गएको छ, हाल रहेको आन्तरिक ओसारपोसारको समस्या समाधानका लागि राज्यले चासो देखाउनु पर्छ ।’

अध्यक्ष शर्माले जडिबुटी खेती गरेर निकासी गर्न सकिए विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने बताए । ‘जडिबुटी खेतीबाटै रोजगारी सिर्जना हुन्छ, राज्यले राजश्व मार्फत आम्दानी पनि गर्न सक्छ ।’

संघका महासचिव भानुभक्त रिजालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अझै पनि देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जडिबुटी लैजान समस्या रहेको बताए । उनले निकासीका क्रममा जडिबुटी परीक्षण गर्ने क्रममा ट्रकमै एक हप्ता सम्म जडिबुटी राख्नुपर्ने अवस्था अन्त्य गर्नका लागि परीक्षणको व्यवस्था नेपालमै हुने व्यवस्था मिलाउनका लागि सरकारले अग्रसरता लिनुपर्ने
बताए ।

जडिबुटी सम्बन्धी विज्ञ समेत रहेका वनस्पति कार्यालयका सुशिल पन्थीले जडिबुटी संरक्षणका लागि सरकारले प्रयास गरिरहेको बताए । उनले जडिबुटीको व्यवसायिक खेतीले मात्रै त्यसको दिगो संरक्षण हुनसक्ने बताए । उनले लुम्बिनीमा १३ वटा जडिबुटी खेतीको सम्भावना रहेको औंल्याउँदै नेपालका हिमाल, पहाड, तराई सबै ठाउँमा जडिबुटी खेती हुनसक्ने बताए । पन्थीले वन्यजन्तुले समेत जडिबुटी खेतीमा नोक्सान नगर्ने भएकाले जडिबुटी खेती लाभकारी हुने धारणा राखे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका खानेपानी वन, वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जडिबुटी व्यवसायीहरू लगायतले बोलेका थिए ।

Previous Post

‘न्यायाधीश जनताको हकअधिकारको संरक्षण गर्ने प्रहरी’

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version