For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

उजुरी नै गर्दैनन् उपभोक्ता !

byDainik Nepalgunj
March 15, 2024
in News
0 0
0
उजुरी नै गर्दैनन् उपभोक्ता !
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

आज विश्व उपभोक्ता अधिकार विश्वभर उपभोक्ता अधिकारका विषयमा बहस, छलफल, अन्तरक्रिया, सचेतनामूलक र्याली आयोजना गरेर मनाइँदैछ ।

उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न राज्यका निकाय मात्रै नभई स्वयं उपभोक्ता समेत जागरुक हुन आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतम बताउँछन् । ‘उपभोक्तालाई जागरुक बनाउन आवश्यक छ’, उनी भन्छन्, ‘गुणस्तरीय सेवाको सुनिश्चितताका लागि राज्यका निकायहरू, सेवा प्रदान गर्नेहरूले कानुन, ऐन नियमको पालना गर्ने र गराउन जिम्मेवार हुनुपर्छ ।’

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष गौतम उपभोक्ता ठगिएको महसुस गर्दा वा बजारमा त्यसखालको प्रवृत्ति देखे सरोकारवाला निकायमा तत्कालै उजुरी गर्नु पर्ने बताउँछन् । ‘मालसामान खरिद गर्दा त्यसमा रहेको लेबल हेर्ने, मूल्य हेर्ने, खाद्य पदार्थ कस्तो छ, कसरी बनाइएको छ चासो राख्नु पर्दछ’, उनी भन्छन् ।

बाँकेमा बजार अनुगमनका लागि स्थानीय तह, विषयगत कार्यालय, जिल्ला प्रशासन अन्तर्गतको संयुक्त बजार अनुगमन समिति रहेको छ । आफ्नै योजना अनुसार कार्यालयहरूले अनुगमन गरेर बजारमा भेटिने बेथितिमा कारवाही गरेपनि उपभोक्ताले गुनासो तथा उजुरी गर्ने कार्य भने निकै न्यून रहेको पाइन्छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल बस्तु तथा सेवाको खरिदमा ठगिएको महसुस गरे तत्कालै उजुरी गर्न आग्रह गर्छन् । ‘उजुरी सम्बन्धित कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गर्न सकिन्छ’, उनी भन्छन्, ‘सिधै प्रमुख जिल्ला अधिकारीको नम्बरमा फोन तथा ह्वाटशप गर्दा पनि हामी त्यसमा कारवाही गर्छौं ।’ उनले उजुरी गर्ने बानीको विकास उपभोक्ताले गर्न आवश्यक रहेको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले नियमित बजार अनुगमन हुने गरेपनि उपभोक्ताबाट निकै कम उजुरी प्राप्त हुने गरेको बताउँछन् । ‘केही अधिकारीकर्मी, अभियन्ताले जानकारी गराउनु हुन्छ, सामाजिक सञ्जालमा लेखिएको पाइन्छ, तर कार्यालयमै उजुरी गर्नेको संख्या निकै कम छ’, उनी भन्छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देविलाल चौलागाई उपभोक्ताबाट गुनासो आउने गरेपनि संख्यात्मक रूपमा न्यून रहेको बताउँछन् । ‘कसैले गुनोसो गरे अनुगमन हुन्छ, त्यसबाहेक पनि अनुगमन हाम्रो कार्ययोजनामा हुने गरेको छ, त्यसै अनुसार अनुगमन भैरहेको हुन्छ ।’

Previous Post

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ कर्मचारी

Next Post

होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा

Next Post
होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा

होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version