For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

byDainik Nepalgunj
February 12, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएकोछ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न सफल भएको हो ।
यसअघि कोहलपुरले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेसकेको छ । यो जितसंगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रीक गर्न सफल बन्यो ।

प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्प्रर्धा गराइएको थियो ।

कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । यस्तै दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भयो ।

तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले चित्त बुझाउन पुग्यो । नेपालगन्ज उपमहानगरपालिकाले कुल ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो । यसैगरी चौथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ गोल्ड, १४ सिल्भर र १५ ब्राउन्ज मेडल प्राप्त गरेकोछ ।

प्रतियोगितामा ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्जसहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक गोल्ड र जानकीले २ सिल्भर मेडलमा चित्त बुझाउनु परेकोछ ।

रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड,५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन् ।

रनिङ शिल्डको उपविजेता बनेको  राप्तीसोनारीले एथलेटिक्सतर्फ १२ गोल्ड,७ सिल्भर र ९ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक ब्राउन्ज, कबड्डीमा शून्य, कराँतेमा २ सिल्भर र ७ ब्राउन्ज, तेक्वान्दोमा ८ सिल्भर र ३ ब्राउन्ज जित्न सफल भएको हो ।

यस्तै रनिङ शिल्डको तेस्रो स्थान प्राप्त गर्न सफल नेपालगन्ज उपमहानगरपालिकाले एथलेटिक्सतर्फ ६ गोल्ड, ५ सिल्भर र ६ ब्राउन्ज, भलिबलतर्फ शून्य, कबड्डीमा एक गोल्ड एक सिल्भर जित्न सफल भएको हो ।
यसैगरी उत्कृष्ट खेलाडीतर्फ एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी हुन सफल भइन् ।

यस्तै उत्कृष्ट खेलाडी कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल हुन सफल भए ।
यसैगरी उत्कृष्ट खेलाडी कराँते छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर हुन सफल भए ।

शनिबारबाट सुरु भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि मार्चपासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगन्ज र तेस्रोमा राप्तीसोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिनुभयो ।
विजयी खेलाडी तथा पालिकालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजंग शाह, प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, एमालेका मीन बहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति बाँकेका पुर्वअध्यक्ष आतंक बस्नेत र मोहित शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतले प्रमाणपत्र, मेडेल तथा ट्रफी वितरण गर्नु भएको थियो ।

समितिका अध्यक्षले प्रतियोगिता सम्पन्न गराउन उल्लेख्य भूमिका खेल्नेलाई मायाको चिनो प्रदान गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

अध्यक्ष शाहका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।
बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताउनुभयो ।

Previous Post

यस्तो छ, नेपालगन्ज उपमहानगरपालिकाको पाँच बुंदे प्रतिबद्धता

Next Post

ज्ञानोदयले मनायो बार्षिकोत्सव

Next Post
ज्ञानोदयले मनायो बार्षिकोत्सव

ज्ञानोदयले मनायो बार्षिकोत्सव

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version