For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

खाद्यान्नमा कर हटाउन माग

byDainik Nepalgunj
April 22, 2024
in News, मुख्य समाचार
0 0
0
खाद्यान्नमा कर हटाउन माग
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

राजश्व परामर्श समितिले बाँकेका उद्योगी, व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै करका विषयमा आइतबार सुझाव संकलन गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको सहजीकरणमा भएको कार्यक्रममा अधिकांस व्यवसायीहरूले भन्सार दर, करको दर परिवर्तन हुनुपर्ने बताएका थिए । सबै किसिमको सामानमा एकै दरको भ्याट अव्यवहारिक रहेको उनीहरूको भनाइ थियो । उपभोग्य खाद्यान्न जस्तामा सामाग्रीमा भन्सार शुल्क र भ्याट हटाउन वा दर अन्य मालसामानको तुलनामा कम गर्न सुझाव दिएका थिए ।

विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यवसायीहरू सहभागी अन्तरक्रियामा साना–ठूला, खुद्रा, थोक व्यवसायी, निर्माण व्यवसायी, सेवाका क्षेत्रका व्यवसायी, उद्योगी लगायतले आ–आफ्ना क्षेत्रको समस्याहरू राख्दै कर तथा भन्सार दरमा परिवर्तन आवश्यक रहेको बताएका थिए । उनीहरू खुला सीमाका कारण भैरहेको तस्करी नियन्त्रणका लागि उचित भन्सार दर कायम हुनुपर्ने बताए । ‘भन्सार दर थोरै हुँदा सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ, मूल्यमा धेरै फरक हुँदा तस्करी मौलाउने गरेको हो’, व्यवसायीहरूले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरिसकेका अब्दुल वाहिद मन्सुरीले कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्न नसकेको बताए । उनले खाद्यान्नमा लगाइएको कर र भन्सार छुट दिन आग्रह गरे । उनले भन्सार गरेर ल्याएको मालसामान ठाउँठाउँमा चेकजाँच गरेर व्यवसायीलाई दुःख दिने काम भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । ‘भन्सारबाट नियम विपरित सामान भित्रिएकै हो भने व्यवसायीलाई कारवाही गर्ने तर सम्बन्धित कर्मचारीलाई उन्मुक्ति दिने काम किन हुन्छ ?’ उनले भने ।

राजश्व परामर्श समितिका संयोजक डा. राम प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जेआर भुषालले दैनिक उपभोग्य सामाग्रीमा करको दर घटाएर ५ प्रतिशतमा झार्न आग्रह गरे । उनले राजश्व असुलीको सन्तुलनका लागि विलासिताका सामानमा कर बढाउन सुझाव दिए । ‘खाद्यान्न र बिलासिताका सामानमा भ्याटको दर एउटै हुनुहुँदैन’, उनले भने । भुषालले सिष्टमले भन्सार गर्दा मालासमानको मूल्य अझै महंगिने उल्लेख गर्दै कसरी नेपाली उपभोक्ताले नेपालमै खरिद गरुन् भन्ने तर्पm राज्यको ध्यान जानुपर्ने बताए । बीमाको अधिकतम ट्यारिफ तोकेर अवस्था मूल्यांकन गरेर घटेर पनि बीमा गर्न सकिने व्यवस्था मिलाउन आवश्यक रहेको उनको सुझाव थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले उद्योगी, व्यवसायी बलियो भयो मात्रै राज्य बलियो हुनसक्ने भन्दै सरकारले उद्योगी, व्यवसायीलाई बलियो बनाउनु पर्ने बताए । उनले भन्सार मूल्यांकन पद्धति पञ्चायतकालीन रहेको भन्दै त्यसमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उद्योगपति कन्हैयालाल वैद्यले नेपालमा लगानीको कमी नरहेको उल्लेख गर्दै उद्योग, व्यवसाय सहज रूपमा चल्ने वातावरण सरकारले तयार गर्नुपर्ने बताए । ‘यहाँ लगानीको कमी होइन, सिष्टमको कमी छ’, उनले भने ।

संघका अर्का पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राजश्व परामर्श समितिले संकलन गर्ने सुझाव कार्यान्वयन नहुने गरेको भन्दै सुझाव लिएपछि त्यसको कार्यान्वयन गर्न ध्यानाकर्षण गराए ।

निर्माण व्यवसायी टेक बहादुर खड्काले गत साउनदेखि निर्माण व्यवसायीले भुक्तानी गर्न नपाउँदा उद्योगीलाई मालसामानको भुक्तानी गर्न नसकेको बताए । ‘निर्माण व्यवसायीले उद्योगीलाई पैसा तिर्न नसक्दा उनीहरूले कर तिर्न सकेका छैनन्, त्यसले कर संकलनमै असर परेको छ’, उनले भने । खड्काले निर्माण व्यवसायमा मिसम्याचको समस्या रहेको उल्लेख गर्दै नगरेकै गल्तीको सजायको भागिदार निर्माण व्यवसायीलाई बनाइने गरेको बताए । बीमाका सम्बन्धमा समेत रहेको गुनासो गरेका खड्काले साइट क्लियर नहुँदा काममा ढिलाई हुने गरेको बताए ।

संघका उपाध्यक्ष चिरञ्जीवि ओलीले भन्सारमा उचित मूल्यांकन हुन नसक्दा तस्करी बढेको बताए ।

व्यवसायी दिपेन्द्र विष्टले आइटी क्षेत्रले भोगिरहेको समस्याबारे उल्लेख गर्दै एउटा देशमा कर तिरेपछि अर्को देशमा पनि कर तिर्नुपर्ने अवस्था जायज नभएको बताए ।
जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्मा, व्यवसायी मख्खन धामी, सञ्जय थापा लगायतले करको दरमा विविधता र खाद्यान्न सामाग्रीमा कर छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

Previous Post

जोखिममा हिमताल, सावधानीको खाँचो

Next Post

चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

Next Post
लागुऔषधसहित १० कारोबारी पक्राउ

चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

    नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

    June 13, 2025
    सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

    सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

    June 13, 2025
    भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

    भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

    June 12, 2025
    गर्मीमा निमको रुखः एक वरदान

    गर्मीमा निमको रुखः एक वरदान

    June 12, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version