For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु

byDainik Nepalgunj
January 17, 2024
in Blog, News
0 0
0
चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । जाजरकोटस्थित बारेकोट गाउँपालिका-१ रामीडाँडामा केन्द्रबिन्दु भइ कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित ३५ जना भूकम्प पीडितको चिसोका कारण मृत्यु भएको छ । दम, ज्वरो, निमोनियालगायतका बिरामीसँगै केही सुत्केरी महिलाहरुको चिसोका कारण मृत्यु भएको हो ।

भूकम्पयता जाजरकोट र रुकुम पश्चिमका ३५ जनाको त्रिपालमुनि मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार जाजरकोटका २९ र रुकुम पश्चिमका ६ जना त्रिपालमा बसेका भूकम्पपीडितको मृत्यु भएको छ । चिसोका कारण एकजना नवजात शिशु र एकजना एक वर्षीय बालकको र अन्य बृद्धबृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये  दममा पीडित, हृदयघात, निमोनिया, ज्वरोलगायतका रोगबाट ग्रसित व्यक्तिहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ । बारेकोट-४, मैना जाजरकोटका २९ वर्षीय नमराज बस्नेतको भने टहरा बनाउन खर खाट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसो बढ्दै जाँदा भूकम्पपीडितहरु चिसोले थप पीडित भएका छन् । चिसोले बृद्धबृद्धा, बालबालिका र दीर्घरोगी, सुत्केरी महिलाहरुलाई बढी प्रभावित बनाएको छ । विभिन्न रोग लागेका व्यक्तिहरु चिसोका कारण मृत्यु भएको हुन सक्ने बताइएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित यतिबेला त्रिपालमुनि बसिरहेका छन् । चिसोले भूकम्पीडित कष्टकर बनाएको भूकम्पीडित रुकुम पश्चिमस्थित सानीभेरीका गणेश चिन्तनले जनाए । ‘भूकम्पपीडितहरुको अवस्था दयनीय छ,’ उनले भने, ‘समयमै न्यायो प्रदान गरिएन भने विभिन्न रोगबाट संक्रमित वृद्धवृद्धा र बालबालिकाको मृत्यु हुनेको संख्या बढ्न सक्छ ।’ बिरामी, बालबालिका र सुत्केरी तथा गर्भवती महिलालाई न्यायो बनाउन उपया र त्यसखाले सहयोगको खाँचो रहेको उनको भनाइ छ ।

उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको थियो । भूकम्पबाट १२ जिल्ला प्रभावित भएका थिए । ति जिल्लाका करिब २६ हजार पाँच सय घर पूणर्रुपले क्षतिग्रस्त र करिब ३५ हजार तीनभन्दा धेरै घरमा आंशिक क्षति भएको थियो । यहाँका जिल्लामा करोडौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Add Your Heading Text Here

Previous Post

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

Next Post

क्षतिपूर्तिवापतकाे रकमबाट हिरासत पुस्तकालयलाई पुस्तक

Next Post
क्षतिपूर्तिवापतकाे रकमबाट हिरासत पुस्तकालयलाई पुस्तक

क्षतिपूर्तिवापतकाे रकमबाट हिरासत पुस्तकालयलाई पुस्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    May 9, 2025
    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version