For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Education

जानकी गाउँपालिकाका कार्यपालिका सदस्यले ८ कक्षाको परीक्षा दिँदै

byDainik Nepalgunj
March 17, 2024
in Education, मुख्य समाचार
0 0
0
जानकी गाउँपालिकाका कार्यपालिका सदस्यले ८ कक्षाको परीक्षा दिँदै
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

जानकी गाउँपालिका-३ का राजेन्द्र सिंहको परिवार २०५३ सालमा घरबाट अलगअलग भए । सामान्य परिवारका बाआमा, दिदीबहिनी र भाईको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा सर्‍यो । जसले गर्दा परिवार पाल्नकै लागि उनले पढाइ छाडेर नेपालगन्जका विभिन्न व्यावसायिक प्रतिष्ठानमा काम सुरु गरे । पढाइभन्दा उनलाई परिवारको पालनपोषण र हेरचाह प्रमुख जिम्मेवारी बन्यो ।

टाइल, मार्बलको व्यवसाय सुरु गरे उनले । व्यवसायसँगै उनी पछिल्लो समय राजनीतिमा पनि सक्रिय भए । उनी अहिले जानकी गाउँपालिकाको कार्यपालिका सदस्य छन् । बाह्य ज्ञान र जीवन जिउने शिक्षा उनीमा हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्र नहुँदा उनलाई सधै पिरलो हुन्थ्यो । कयौंपटक उनले आफू अपहेलित भएको महसुस गरेका छन् । जसका कारण उनले पुनः कक्षा ८ बाट पढाइ सुरु गरे र बिहीबारबाट सुरु भएको परीक्षामा उनी सहभागी बनेका छन् ।

जानकी माध्यमिक विद्यालयबाट उनले कक्षा ८ को परीक्षा दिएका छन् । सोही विद्यालयबाट उनले पढाइ छाडेका थिए । उनी परीक्षामा सहभागी हुन पुग्दा विद्यार्थीहरु अचम्मित बनेका थिए । ‘म परीक्षा दिन परीक्षा केन्द्रमा पुग्दा विद्यार्थीले पत्याएका थिएनन्,’ उनले भने, ‘परीक्षा सुरु भएपछि मात्र उनीहरुले हाँसेरै पत्याए ।’ समाजको व्यवहारिक शिक्षा प्राप्त गरे पनि विद्यालयको पढाइ पूरा गर्न थालेको उनको भनाइ छ । ‘शिक्षित समाज निर्माणका लागि पहिला आफैँ शिक्षित हुन जरुरी छ,’ उनी भन्छन्, ‘अनि मात्र अरुलाई ज्ञानका कुरा सिकाउन सकिन्छ ।’ राजनीतिमा कुनै दिन शैक्षिक योग्यता तोकिन सक्ने हुँदा विद्यालय शिक्षा लिन अनिवार्य भएको भन्दै उनले भने, ‘व्यवसायसँगै राजनीति पनि गरिरहेको छुँ । पढाइकै कारण भोलि राजनीति रोकियो भने मेरो सपना चुक्नाचुर हुन्छ । त्यसैले ढिलो गरी अहिलेबाटै भए पनि पढाइलाई निरन्तरता दिएको छुँ ।’

८ कक्षा उत्र्तीण भएपछि कक्षा ९ मा भर्ना हुने र एसईई परीक्षासम्म पुग्ने बताए । ‘अब पढाइलाई नियमित गरी एसईई पनि दिन्छुँ,’ उनले भने, ‘त्यो भन्दा माथिल्लो उच्च शिक्षासम्म अध्ययन गर्ने इच्छा छ ।’ अझै अध्ययन गरेर आफू सक्षम हुने उनको भनाइ छ । जीवन जिउने व्यवहारिक ज्ञान भए पनि शैक्षिक प्रमाणपत्र नहुँदा कयौं ठाउँमा असजिलो भएको उनी बताउँछन् ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

ढकेरी नजिकै वृद्धको शव फेला

Next Post
सुर्खेत घर भएका प्रहरी सहायक हवल्दारको मृत्यु

ढकेरी नजिकै वृद्धको शव फेला

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version