For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 10, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध

byDainik Nepalgunj
March 20, 2024
in News
0 0
0
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके नरैनापुर गाउँपालिका प्रशासकीय अधिकृत र अध्यक्ष विहीन भएका कारण सेवा प्रवाहमा जटिलता देखिएको छ । यस आर्थिक वर्षको पौष महिनामा वितरण हुनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिले सम्म वितरण हुन सकेको छैन । नरैनापुर गाउँपालिका भित्र ६ वटै वडामा रहेका ३ हजार ४ सय ७६ जना लाभग्राही सेवा पाएका छैनन् ।

गाउँपालिका अध्यक्ष विरामीका कारण भारतको लखनउमा रहेको र २ महिना अघि प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । ‘पौष महिना भित्रै पाउनु पर्ने भत्ता अहिले सम्म आएको छैन’, नरैनापुर ५ का लाभग्राही मंगल गोडियाले भने, ‘वितरण नहुने कारण बारे पनि कुनै जानकारी आएको छैन । सुनेछु गाउँपालिका अध्यक्ष नभएका कारण वितरण भएको छैन, उनले भने, बाँकी समस्या के हो हामीलाई जानकारी छैन । ’

‘प्रशासकीय अधिकृत नभएका कारण भत्ता वितरण हुनसकेको छैन’, नरैनापुर गाउँपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका सहायक गोबिन्द गोडियाले भने, ‘लेखा शाखाबाट प्रशासकीय अधिकृत र त्यहाँबाट कोष लेखा नियन्त्रण कार्यालयमा पेश गर्नु पर्ने भएकोले समस्या देखिएको हो ।’

शिक्षक तथा कर्मचारीको तलब, विभिन्न विकास निर्माण बजेट, विद्यालयको खाजा, सहित आर्थिक क्रियाकलाप प्रभावित भएको नरैनापुर गाउँपालिका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । ‘थुप्रै योजनाका कार्यहरू समेत अघि बढेका छैनन्’, मिश्राले भने, ‘प्रशासकीय अधिकृत नभएका कारण गाउँपालिका नै जटिल अवस्थामा पुगेको छ ।’

‘केहि सिस्टम पनि फेरबदलका कारण समस्या देखिएको हो’, सामाजिक सुरक्षा शाखा प्रमुख जीवन लाल यादवले दैनिक नेपालगन्ज संग भने, ‘पहिला गाउँपालिकाबाट सिधै बैंक र बैंकबाट लाभग्राहीको खातामा पैसा पुग्थ्यो, अहिले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट वितरण हुने तयारी भएका कारण ढिला भएको हो ।’ ‘कतिपय ब्यक्तिहरूको खातामा रहेको नाम र लगतमा लेखिएको नाममा फरक देखिएपछि त्यसलाई सच्याउने कार्य चलिरहेको थियो’, यादवले भने, ‘प्रशासकीय अधिकृत पनि नभएका कारण कतिपय काम समयमा हुन सकेको छैन ।’

‘आगामी ३ दिन भित्रै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु हुन्छ’, यादवले भने, ‘प्रशासकीय अधिकृत आउने जानकारी प्राप्त भएकाले समस्या समाधान हुन अब समय लाग्दैन ।’

वडामा कर्मचारी, जनप्रतिनिधि नभेटिदा सेवाग्राहीलाई सास्ती
नरैनापुरमा रहेका वडा कार्यालयको बेहाल अवस्था बाँके नरैनापुर गाउँपालिकामा कर्मचारीको छाडाशैलीले गर्दा सेवाग्राहीहरू सास्ती खेप्दै आएका छन् । आफ्नो समय सुविधा अनुसार कर्मचारी कार्यालय आउने प्रवृति बढ्दै गएपछि सेवाग्राहीको गुनासो बाहिर आएको हो ।

मंगलवार साढे १० बजेको समयमा एउटा मन्दिरको आयस्ता बारे जानकारी लिन वडा नं.३ कार्यालय पुगेका स्थानीय सुन्दरलाल यादवले सचिवलाई भेट्न सकेनन् । ‘सचिव भेटाउन धेरै कठिन काम हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘नियमित ड्युटी गर्ने स्थानीय कार्मचारी नै हुन्छन्, सचिवलाई देख्नै नपाएको धेरै भो ।’

सोमवार देखि नै अनुपस्थित रहेकी वडा सचिव वसन्ती कुलाल आफु अनुकूल वडा कार्यालय आउने गरेको कर्मचारीले बताएका छन् । ‘कोहलपुरमा उनको घर छ’, एक कर्मचारीले भने, ‘कुनै जरुरी काम नभए सम्म आउने कुरै हँुदैन ।’

मंगलवार ४ र २ नं.वडा सचिव जय प्रकाश पाठक पनि अनुपस्थित देखिए । दुईवटा वडाको जिम्मेवारी पाएका पाठक अनुपस्थित देखिएपछि ४ नं.वडा अध्यक्ष मनोज शर्माले सचिव ब्यक्तिगत काममा नेपालगन्ज गएको जानकारी आएको बताए । ‘औपचारिक विदा लिए नलिएको जानकारी छैन’, उनले भने, ‘कार्यालयमा छैनन् त्यति जानकारी छ ।’
नरैनापुर वडा नं.३ वडा नं.१ वडा नं.२ र वडा नं.५ मा वडा अध्यक्ष आफै अनुपस्थित रहेको पाइएको छ । वडा अध्यक्ष र सचिवहरू नियमित वडा कार्यालयमा नबस्ने गरेका कारण सेवाग्राहीले सामान्य सिफारिसका लागि समेत सास्ती खेप्दै आएका छन् ।

Previous Post

एक मिनेटमा नेपालगन्जः पढ्नूस् आजका मुख्यमुख्य समाचार शीर्षक

Next Post

जापानले १७ वर्षपछि ब्याजदर बढायो

Next Post
जापानले १७ वर्षपछि ब्याजदर बढायो

जापानले १७ वर्षपछि ब्याजदर बढायो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version