For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Social

बजेट नहुँदा बबई सिँचाइको काम रोकिएको रोकियै

byDainik Nepalgunj
March 11, 2024
in Social
0 0
0
बजेट नहुँदा बबई सिँचाइको काम रोकिएको रोकियै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम बजेट अभावमा लक्ष्यभित्र सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको छ । आर्थिक वर्ष ०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावमा स्वीकृत गुरुयोजनाअनुसार समयभित्र पूरा नहुने आयोजना कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि ६३ करोड १ लाख बजेट निकासा भएको थियो । त्यसमध्ये हालसम्म ५१ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । आयोजनाले चालु आर्थिक वर्षका लागि १ अर्ब ५० करोड रकम माग गरे पनि ६३ करोड १ लाख निकासा भएको छ । गत आर्थिक वर्षदेखि मागअनुसार बजेट निकासा नहुँदा नहरको ठेक्का लिएका निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने २५ करोड रुपैयाँ पाएका थिएनन् । चालु आर्थिक वर्षमा निकासा भएको ६३ करोड १ लाखमध्ये २५ करोड मात्रै भुक्तानी दिएपछि आयोजनाको काम प्रभावित भएको छ ।

मागअनुसार बजेट निकासी नहुँदा चालु आर्थिक वर्षमा गर्नुपर्ने काम सक्ने अवस्था नरहेको आयोजना प्रमुख सुशील देवकोटाले बताए । ‘यस्तै अवस्था रह्यो भने ०८२/८३ मा आयोजनाको काम लक्ष्यअनुसार पूरा हुँदैन,’ उनले भने, ‘कर्मचारीको तलब, इन्धनदेखि मर्मतका काम यसै बजेटमा गर्दा नहर निर्माणको काम गर्ने अवस्था न्यून हुँदै गएको छ,’ उनले भने । आर्थिक वर्ष ०७७/७८ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार रहेकामा हालसम्म ७२ दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । हालसम्म १३ अर्ब १४ करोड ९८ लाख ६२ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । काम गरेको रकम समयमा नपाउँदा निर्माण रोक्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष भेषराज पौडेलले बताए । यस्तो अवस्था रह्यो भने लक्ष्यअनुसार काम सम्पन्न नहुने उनको दाबी छ ।

बबई मूल नहरको हेडवर्क्स परेवा ओडारदेखि पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्म ४२ किमि लम्बाइमध्ये हालसम्म २१ किमि बनेको छ । आर्थिक वर्ष ०८१/८२ सम्म पश्चिमी मूल नहर सम्पन्न गर्न जग्गाधनीलाई मुआब्जा दिने भनिए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन । ०७५ सम्म नहरको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । नाकाबन्दी, कोभिड महामारी, बाढी र मुआब्जाको समस्याले म्याद थप भई ०८२/८३ सम्म काम सम्पन्न गर्ने लक्ष्य बजेट अभावमा पूरा नहुने देखिएको छ ।

प्रथम चरणमा पूर्वतर्फको २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ । पर्याप्त सिँचाइका लागि ६० घनमिटर पानीको आवश्यक रहेको आयोजनाले जनाएको छ । भेरी बबई डाइभर्सन निर्माण सकिएपछि १२ महिना पर्याप्त सिँचाइ हुने आयोजनाका कर्मचारी बताउँछन् । धान, गहुँ र तोरी निकै उब्जनी हुने यस भेगमा नहरबाट पर्याप्त पानी नआउँदा किसान आकाशे र पम्पसेटको भरमा खेती गर्न बाध्य भएको बारबर्दिया नगरपालिका–११ का फुलाराम थारूले गुनासो गरे ।

विश्व बैंकको ऋण सहयोग र सरकारले आफ्नै स्रोतबाट ०४५/४६ सालदेखि काम सुरु गरेको आयोजनाको प्रथम चरणमा पूर्वपश्चिम राजमार्गको पडेवा ओडारमा पुलसहितको बाँध निर्माण गरेको थियो । ०५० मा ५ दशमलव ५ मिटर मूल नहर निर्माण गरी बुढीकुलो, राजकुलो र धधवार कुलोमा सिँचाइ पुर्‍याउँदै आएको छ । त्यसपछि दोस्रो चरणको काम पूरा गर्न कुवेत सरकारसँग आग्रह गरे पनि हुन सकेन । ०५१ सालमा राष्ट्रिय अभियानका रूपमा काम सुरु भएको ३५ किमि लामो पूर्वी मूलनहर ०७६ मा सम्पन्न भएको थियो । पश्चिमतर्फको मूलनहर ०६७/०६८ सालमा सुरु भई काम भइरहेको छ । हालसम्म करिब २१ किमि मूल नहर निर्माण भएको छ ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Previous Post

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

Next Post

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

Next Post
३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

३० वर्षे सेवाहद हटाउने पक्षमा गृहमन्त्री लामिछाने

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version