For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

बैजनाथमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण, एकजना पक्राउ

byDainik Nepalgunj
February 27, 2024
in मुख्य समाचार
0 0
0
बैजनाथमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण, एकजना पक्राउ
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

शुभाकर विश्वकर्मा/कोहलपुर

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीनजना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राति १० बजेतिरको नौलापुरमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ घर भइ हाल बैजनाथ-४ मा बसोबास गर्दै आइरहेका २६ वर्षीय शिव सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का कवीर बुढाथोकी र कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २१ वर्षीय घनश्याम बुढाथोकी घाइते भएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । विवाह चलिरहेको समयमा १० जनाको समूहमा आएको अज्ञात समूहले उनीहरुमाथि बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

तीनैजनाको टाउकोमा गम्भीर चोट लागेको छ ।‘तीनैजनालाई ज्यान मार्ने मनसायले आक्रमण गरेको देखिन्छ, तिनै जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको आइसियूमा उपचार भइरहेको छ,’ डिएसपी तिवारीले भने । घटनामा धारिलो हतियार बञ्चरो प्रहार भएको तिवारीले बताए । पीडित सुनारको टाउँकोसहित मुखमा गम्भीर चोट छ । त्यस्तै कवि बुढाथोकीको टाउको, हात र मुखमा चोट लागेको छ । यस्तै शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको छ । घनश्यामको पनि टाउकोमा गम्भीर चोट छ । घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुलाई १० जनाको समूहले सामूहिक आक्रमण गरेको थियो । बञ्चरो प्रहार भएका तीनैजना घाइते अवस्थामा भेटिएका थिए । उनीहरु बाटोमै लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले आफन्तलाई खबर गरेका थिए । त्यसपछि उनीहरुलाई राति नै शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । किटानी जाहेरी दर्ता, एकजना पक्राउ सोमबार राति भएको आंघातिक आक्रमणमा संलग्नविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता भएको छ । पीडितहरुको तर्फबाट गम्भीर घाइते शिव सुनारकी दिदी पूजा सुनारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता गरेकी छन् । सुनारले ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा दर्ता गरेको जाहेरीमा सोमबार अन्दाजी १० बजेतिरको समयमा १० जनाको समूहमा आएको युवाहरुको समूहले बञ्चरो प्रहार गरेको उल्लेख छ । सुनारले घटनामा संलग्न भएको आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर १ कोशिलानगर अन्दाजी २३ बर्षीय कुसल परियार र तिलक परियारसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विवाहको रमाइलोबाट फर्किँदै गर्दा एक्कासी आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ । बञ्चरो प्रहारको घटनामा संलग्नहरुलाई पक्राउ गरी हदैसम्म कारबाही गर्न माग गरिएको छ । यस्तै घाइतेहरुको उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ । यता, ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न भएको आरोपमा कुसल परियारलाई पक्राउ गरिएको छ । उनलाई घटनास्थलबाटै दुईवटा बञ्चरोसहित पक्राउ गरिएको तिवारीले बताए । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Previous Post

औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै

Next Post

भारती मानन्धरले गरिन् विष सेवन

Next Post
भारती मानन्धरले गरिन् विष सेवन

भारती मानन्धरले गरिन् विष सेवन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version