For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

भुकम्प : पूर्व तयारी नै क्षति न्यूनिकरणको प्रभावकारी उपाय

byDainik Nepalgunj
January 16, 2024
in News
0 0
0
भुकम्प : पूर्व तयारी नै क्षति न्यूनिकरणको प्रभावकारी उपाय
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो पाँच सय बर्षदेखि पश्चिम क्षेत्रमा ठूलो भुकम्प गएको छैन । त्यसले गर्दा भुकम्पविद्हरूले पश्चिम क्षेत्र बढी जोखिममा छ भनेका छन् । नेपालगन्ज पुरानो र अव्यवस्थित भएका कारणले बढी जोखिममा छ भनेर भनिएको हो । पश्चिम क्षेत्र नै बढी जोखिममा हो र नेपालगन्जमा हामीले काम गरेको भएर नेपालगन्ज बढी जोखिममा छ भनेर बझ्नु पर्छ होला । भुकम्पले क्षति भन्दा पनि भुकम्पबाट जोगिन हाम्रा संरचनाहरू बलियो र भरपर्दो नबनाउँदा बढी जोखिम भयो भन्ने हामी बुझ्न सक्छौं ।

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले के गरिरहेको छ ?
सुपरले भुकम्प र सहरी विपद् सम्बन्धी कार्यक्रम गरेको हो । भुकम्प आइसकेपछि त्यसबाट जोगिने उपायहरू, योजनाहरू निर्माण गर्ने कुराहरू र समुदाय स्तरमा सचेतना फैलाउन जनचेतनामूलक गतिविधिहरू गरिरहेका छौं ।
र, नेपालगन्जका घर तथा भौतिक पूर्वाधारहरूका सर्वेक्षण गरेर के कति घरहरू जोखिममा छन्, कुन अवस्थामा छन्, जोखिम पत्ता लगाउने बारेमा अध्ययन गर्ने, स्रोत साधन पत्ता लगाउने, नेपालगन्ज पश्चिम क्षेत्रकै हब भएका कारणले ठूलो भुकम्प जाँदा यहाँबाट सप्लाई गर्नुपर्ने, विभिन्न माग पूरा गर्नुपर्ने भएकाले निजी क्षेत्र, सरोकारवालाहरूसँग विपद् व्यवस्थापनका सन्दर्भमा विभिन्न कार्य गर्दै आएका छौं । त्यसका लागि आवश्यक नीति निर्माणमा सहयोग गरेका छौं, कार्यक्रमहरू सहयोग गर्दै आएका छौं । विपद् जोखिममा सुपरको कार्यक्रमहरूले निकै सहयोग गर्दै आएको छ ।

पूर्व तयारीले जोखिमलाई कम गर्छ ?
विपद् व्यवस्थापन भनेको विपद् भैसकेपछि त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने हो । त्यसका लागि पूर्व तयारीमै बढी जोड गर्नुपर्छ । जाजरकोट भुकम्पलाई हेर्ने हो भनेपछि राहत व्यवस्थापन, खोज तथा उद्दारका कुराहरू, घाइतेको उपचार, समन्वय गर्ने कार्यहरू पनि गरेका छौं । ठूलो भुकम्प जाँदा नेपालगन्जले सहयोग गर्नुपर्ने हुन्छ, आफ्नो ठाउँका लागि मात्रै नभएर अन्य जिल्ला तथा क्षेत्रहरूका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले यसको महत्व अझ बढी छ ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । त्यसका लागि हाम्रा संरचना बलियो बनाउनु पर्ने, नीति गत निर्णय गर्नुपर्ने हुन्छ । घर निर्माण गर्दा पनि भुकम्प प्रतिरोधी बनाउनु पर्छ । बनिसकेका भवन, संरचनाहरूलाई पनि अझ बलियो बनाउन रेक्ट्रोफिटिङका कार्यहरू गरेका छौं, नमूनाका रूपमा ।

सुझाव के हो सरोकारवाला निकायलाई
भुकम्पको दृष्टिकोणले नेपाल धेरै जोखिममा हो । त्यसमा पनि पश्चिम अझ जोखिममा रहेको क्षेत्र हो । पाँच सय बर्षमा ठूलो भुकम्प पश्चिममा नआइरहेको अवस्थामा अझ ठूलो भुकम्प जान सक्छ भुकम्पविद्ले भन्दै आउनु भएको छ, त्यसको वैज्ञानिक आधार पनि छ । त्यसैले हामी त्यसको तयारीमा रहनु पर्छ । त्यसका लागि स्थानीय तहले योजना बनाउने, आफुले बनाउने संरचना भुकम्प प्रतिरोधी बनाउने, आफ्नो नीतिगत योजना बनाउँदा विपद् व्यवस्थापनमा जोगिन सक्ने र हामीले गरेको विकास, निर्माण पनि विपद् न्यूनीकरणका लागि सोच्नु पर्ने देखिन्छ । स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरणमा अझ बढी ध्यान दिनुपर्छ ।

Previous Post

‘मुलुक बैदेशिक शक्तिको क्रिडास्थल’

Next Post

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

Next Post

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version