For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

भ्रष्टाचारविरुद्ध गोलः उद्योगी व्यवसायीनै आमने–सामने

byDainik Nepalgunj
March 24, 2024
in Sports, मुख्य समाचार
0 0
0
भ्रष्टाचारविरुद्ध गोलः उद्योगी व्यवसायीनै आमने–सामने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कसले उचाल्छ उपाधी ?

दैनिक नेपालगन्ज

नेपालगन्जमा जारी पेशाकर्मीहरुबीचको फुटबल प्रतियोगितामा बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ उपाधीका लागि भिड्ने भएका छन् ।

आज आइतबार हुने फाइनल खेलका लागि शनिवार भएको सेमिफाइनल खेलबाट बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ विजयी भएका हुन् ।

नेपालगन्ज ग्यालरीको आयोजनामा नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौथो दिनको सेमीफाइनलका खेलहरुमा बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ विजयी भएको आयोजकले जनाएको छ ।

भ्रष्टाचार बिरुद्ध मेरो एक गोल भन्ने मुल नारा सहित शनिबार बिहान भएको खेलमा बाँके अटो मोबाइल्स एसोसियसनले बास नेपाललाई पराजित गर्दै र नेपालगन्ज उद्योग बाणिज्य संघले कर्मचारी मिलन केन्द्र बाँकेलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सेमी फाइनलको दुवै खेल नै निर्धारित समय सक्किदा बराबरी भएपछि टाइब्रेकरमा गएको थियो र पेनाल्टी शूट आउटमा उक्त टिमहरु बिजयी भएका थिए ।

खबरगन्ज र बास नेपालको सह–आयोजनामा पुष्पलाल चोकस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण (प्रहरी ब्यायामशाला) को खेल मैदानमा बुधबार देखि प्रतियोगिता भैरहेको छ ।

पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको अन्तिम दिन आज शनिवार फाइनल खेल बिहान ८ बजे बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ बीच हुने नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले जानकारी दिए । ‘उपाधी उचालेर भ्रष्टाचारविरुद्ध हाम्रो प्रतिबद्धता र आन्दोलनलाई बलियो बनाउनु छ,’ बाँके अटोमोवाइल्सका अध्यक्ष नरेन्द्र ओलीले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

महिलाले गरे ‘फन एण्ड फुड फेयर’

Next Post

एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्य समाचार

Next Post
एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्य समाचार

एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्य समाचार

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version