For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

यस्तो छ, नेपालगन्ज उपमहानगरपालिकाको पाँच बुंदे प्रतिबद्धता

byDainik Nepalgunj
February 12, 2024
in News
0 0
0
यस्तो छ, नेपालगन्ज उपमहानगरपालिकाको पाँच बुंदे प्रतिबद्धता
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उमपहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा नगरबासिहरुले नगरको समर्ग विकास निर्माण र समृद्धीका बिषयमा दर्जनौ प्रश्न तथा जिज्ञासा राखेका थिए । सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले दिएका थिए । झण्डै अढाई घण्टा सुनुवाईका सहभागि र सरोकारवालाहरु बिचमा भएको प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको थियो ।

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा बस्तिको माथिबाट हाईमास्ट लाईन जडान भईरहेको र त्यसले समस्या निम्त्याउने भन्ने गुनासो आएकाले वडा मार्फत जानकारी आएमा नगरले बिद्युत प्राधिकरणसंग समन्वय गरि समाधानको आवश्यक पहल गर्ने, वडा नम्बर १८ तेजनगर जानकी गाउँपालिकाको सिमानामा रहेको सडक कच्ची र डुवानको समस्या रहेकोले निवेदन पालिकामा आएमा वडासँग आवश्यक समन्वय गरी समस्या समाधान गर्ने, मासुजन्य पदार्थको गुणस्तरीयताका लागि नियमित अनुगमन गर्ने, र नेपालगन्ज उपमहानगरपालिकालाई सरसफाईयुक्त बनाउन ब्यापक अभियान सञ्चालन गर्ने, सरसफाई गर्न अटेर गर्नेहरुलाई दण्ड जरिवाना गर्ने, ध्वनी प्रर्दुषण न्यूनीकरणका लागि आवश्यक नीति बनाउने र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि नेपाल सरकारबाट नीतिगत निर्णय आवश्यक भएकाले नीतिगत निर्णयकालागि आवश्यक पहल गर्ने र सार्वजनिक स्थानमा थप सार्वजनिक शौचालय निर्माण गर्ने, निर्माण भईरहेका सबै सार्वजनिक शौचालयहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईबाट गरिएका प्रतिबद्धताहरुलाई सहभागि तथा सरोकारवालाहरुले तालि बजाएर अनुमोदन गरे पश्चात नेपालगन्ज उमपहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए ।

Previous Post

शनिबार नेपालगन्ज–जनकपुर हवाई उडान

Next Post

कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post
कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

कोहलपुरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version