For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

byDainik Nepalgunj
February 20, 2024
in News
0 0
0
रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् ।
शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक महोत्सवको पाँचौ दिन रंग निर्देशक टंक चौलागाईको लेखन, मञ्जु गिरीको निर्देशन र श्रीयन्त्र फउन्डेसन, मुलपानी प्रस्तोता रहेको नाटक साथमा बाल कलाकारहरुले यस्तो विचार पोखेका हुन् । नाटकमा कलाकारहरु अदम कार्की, सदिक्षा पौडेल, आशिष सुवेदी, आकृति भण्डारी, रुक्मिनी फुँयाल, कुशल श्रेष्ठ, निशा ढकाल, उज्वल कार्की, जेनिशा राउत, शंकर शाह, प्रशान्त भुजेल, सुश्रित खतिवडा, रोशन कार्की, त्रिशा थापा, अभिषेक घिमिरे, ललिता अधिकारी, दिया तामाङ आदि कलाकारहरुले नाट्य प्रस्तुतीलाई न्याय दिएका थिए । त्यस्तै हरिस थापा, विनिता पण्डित थापा, रिता आचार्य, सोफिया, बज्राचार्यले नाटक मञ्चनका लागि पाश्र्व मञ्चमा सहयोग गरेका थिए ।

नाटकले आफ्ना घरमा रहेका हरेक सदस्यहरु त्यसमा पनि ज्येष्ठ नागरिकहरुसँग बालबालिकाको निकट सम्बन्ध रहेको हुन्छ । परिवारले उनीहरुलाई अपमान र तिरस्कार गर्नाले उनीहरुको मनमा ठेस पुग्ने र आफ्नो परिवारप्रति नै वितृष्ण पैदा हुने र त्यही सिको बालबालिकाले समेत सिक्ने हुनाले हरेक परिवारमा आफ्ना अग्रजहरुको सम्मान सदैब गर्नुपर्ने मुल सन्देश बोकेको थियो । कलाकारहरुले छोटो समयमै स्टेजमा लाइटसँग पूर्वाभ्यास गरेको र त्यसलाई चाँडै उतारेको कुराको प्रशंसा भएको थियो ।

निर्देशक गिरी सन् २०१० देखि निरन्तर रुपमा नाटय गतिविधिमा लागिरहेकी सृजनशील युवा रंगकर्मी हुन् । मञ्जुश्री गुरुकुलम् नामक संस्थाकी अध्यक्षसमेत रहेकी गिरी थियटर मल, राराहिल, किर्तीपुर रंगमञ्चसँग पनि आवद्ध छिन भने नाट्यकर्मी महासंघ, नेपालकी कोषाध्यक्ष पनि हुन् ।

त्यस्तै सोही महोत्सवमा दर्शक दिर्घाको मन जित्न सफल इच्छा सिंको लेखन तथा निर्देशन रहेको एलिट ग्राण्ड स्कुल चुच्चेपाटीको प्रस्तुती र नोना ज्ञवाली, आर्याश्री चौलागाँई, एलेक्स गिरी, आराध्या कार्की, एरिना सोनार, ल्हामु शेर्पा, आद्भिका आदिको बेजोड अभिनय रहेको नाटक अनिच्छित सोच २११२ पनि मञ्चन भएको थियो । नाटकले घर परिवारमा बालमैत्री वातावरण नहुँदा परिवारका सदस्यहरुले बालबालिकाको इच्छा र भावनाको कदर नगरिदिँदा बालबालिकाको मनोविज्ञानमा पर्नसक्ने असरको बारेका अभिभावकवर्गलाई सचेत गराएको थियो । हरेक अभिभावकले आफ्ना छोराछोरीको सपनालाई बेवास्ता गर्दै आफ्नै सपनामात्र उनीहरुमाथि लाद्ने हो भने हरेक बालबालिकालाई मनोसामाजिक रोगले गम्भीर रुपमा च्याप्ने र यो भाइरसकै रुपमा फैलन पनि सक्ने कुरालाई लिएर नाटकले बालबालिकाको सुन्दर भविष्यप्रति चिन्ता व्यक्त गरेको थियो । स्ट्रेस भाइरसको कारण मुख्य पात्र मायालाई गहिरो चोट लागेको र उनी विगत धेरै वर्षदेखि साइक्याट्रिकको मातहतमा एक अस्पतालमा उपचाररत हुन्छिन । उनको परिवार भने उनको चित्र बनाउने सपनालाई बेवास्ता गर्दै एसइईमै बढी नम्बरलाउनमै केन्द्रित रहेकोले यो भाइरसले उनलाई आक्रमण गरेको कुरा पत्ता लागेपछिमात्र मनोचिकित्सकहरुले उनको उपचार सुरु गर्न सक्षम हुन्छन् र नाटकको अन्त्य हुन्छ ।

निर्देशक सिं पनि बाल कलाकारदेखि नै नाट्य क्षेत्रमा सक्रिय रहँदै आएकी प्रतिभाशाली रंगकर्मी हुन् । उनले यसै विधासँग सम्बन्धित थुप्रै पुरस्कार पनि पाइसकेकी छिन् ।

Previous Post

नेत्रहीन क्रिकेट : उपाधीका लागि बर्दिया र कञ्चनपुर भिड्दै

Next Post

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

Next Post
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version