For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सडकमा बेवारिसे छाडिदैछन् पशु

byDainik Nepalgunj
February 20, 2024
in News
0 0
0
सडकमा बेवारिसे छाडिदैछन् पशु
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगर–पालिकामा पटकपटक छाडा पशुको व्यवस्थापनको विषय उठ्ने गरेको छ । सामाजिक सञ्जाल होस् वा उपमहानगरपालिकाले गर्ने सार्वजनिक सुनुवाई छाडा पशुचौपाया व्यवस्थापनको विषय उठ्ने गरेको छ । नगरमा फेला पर्ने छाडा छाडिएका मध्ये अधिकांस गौ, गोरु हुने गरेका छन् ।

गाई पाल्ने र दुध दिन पछि छाड्ने, साँढे पाल्ने कृषि प्रयोजनमा आउन नसकेपछि छाड्ने, खुला सीमा रहेकाले भारतबाट समेत गौ, गोरु विभिन्न नाकाबाट नेपाल तर्फ छाडिदिंदा नेपालगन्ज उपमहानगरपालिकामा गाई, गोरै बेवारिसे अवस्थामा सडकमा फेला पर्ने गरेका हुन् ।

नेपालगन्ज उपमहानगर–पालिकाले छाडा पशु व्यवस्थापनको प्रयास नगरेको होइन । तर, त्यो दीर्घकालीन र पर्याप्त हुन नसक्दा आलोचित हुने गरेको छ ।

छाडा पशुले नगर क्षेत्र अन्तर्गत पर्ने किसानहरू पनि समस्यामा छन् । किसानहरू लगाइएको उत्पादन जोगाउनका लागि दिनरात खेतमा पहरा दिनुपर्ने अवस्था रहेको छ ।

बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पशु चौपाया हुंँदा एकातिर सहरको सुन्दरता बिग्रिएको छ भने अर्को तिर दिनौँ सवारी दुर्घटना बढाएको छ । खास गरि बजार क्षेत्रको मुल सडकमै जथाभावी रूपमा साँढे गाई, खच्चड, भुस्याहा कुकुर रहनुले सडकमा आवत जावत गर्ने सवारी साधनहरूलाई समस्या बनाएको हो ।

स्थानीय भन्दा भारतबाट आउने पशुचौपाया नगरका लागि चुनौती बनेका हुन् । सडक तथा बजार क्षेत्रमा भएका छाडा चौपायालाई पटक पटक नियन्त्रणमा लिइ कान्जी हाउसमा राख्ने गरिएको भए पनि भारतमा आउने क्रम नरोकिंदा छाडा चौपाया ब्यवस्थापनमा अहिले सुस्त छ । केही दिनमा सडकमा संख्या उस्तै हुने गरेपछि उपमहानगरपालिकाका लागि छाडा पशु चौपाया व्यवस्थापन चुनौति बनेको छ ।

हालै नेपालगन्ज उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा पनि बजारमा छाडा पशु नियन्त्रण कहिले हुने भन्ने प्रश्न गरिएको थियो ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट छाडा पशु व्यवस्थापन नेपालगन्जको मात्रै नभई तराईका सबै जसो स्थानीय तहको रहेको बताउँछन् । ‘एक पटक व्यवस्थापन गर्दैमा समाधान हुँदैन, निरन्तर छाडा पशु थपिंदा व्यवस्थापन समस्या हुने गरेको छ’, उनी भन्छन् ।

नेपालगन्ज नगर प्रमुख विष्टले अन्तर स्थानीय तह समन्वय गरी राप्तीसोनारी गाउँपालिकामा ४ सय गाई, गोरु राख्न सक्ने व्यवस्था मिलाइएको बताए । ‘५० जति यसअघि पठाइएको छ, अब थप ३ सय ५० त्यहाँ राख्न सकिन्छ’, नगर प्रमुख विष्ट छाडा पशु व्यवस्थापनको चुनौति उल्लेख गर्दै भन्छन् ।

नगर प्रमुख विष्ट प्रादेशिक स्तरमै ठूलो संख्यामा छाडा पशु व्यवस्थापनको व्यवस्था गर्नुपर्ने धारणा राख्छन् । ‘यो समस्यबारे हामीले प्रदेश सरकारलाई पनि अवगत गराइसकेका छौं’, उनी भन्छन् ।

‘प्रदेशमा दाङ्गसम्म एउटा र दाङ्गदेखि यता एउटा गौशाला आवश्यक छÞ, नगर प्रमुख विष्टले भने, ‘त्यसबारे प्रदेश सरकारले काम अगाडि बढाएको छ भन्ने मलाई लाग्छ ।’

Previous Post

डण्डीको मूल्य घट्यो, सिमेन्ट बढ्यो

Next Post

सांसदले नै उद्योगमा छापा मारेपछि ‘आतंक’

Next Post
सांसदले नै उद्योगमा छापा मारेपछि ‘आतंक’

सांसदले नै उद्योगमा छापा मारेपछि ‘आतंक’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version