For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल

byDainik Nepalgunj
April 5, 2024
in News, मुख्य समाचार
0 0
0
सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ । सीमावासीको समस्या र गुनासा सुन्दै सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण एवं गैरकानुनी गतिविधि नियन्त्रण गर्न जनस्तरबाटै पहल गर्न समिति गठन अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।

“सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणका गर्न स्थानीय जनताको साथ सहयोग र समन्वयका लागि सीमा सहजीकरण समिति गठन गरिएको हो”, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भन्नुभयो, “यसले जनतासँग सशस्त्र प्रहरी बलको घुलमिल र सीमा क्षेत्रका समस्या पहिचान गर्न सहज भएको छ ।” बाँकेमा सीमावर्ती क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–१५ मा जनप्रतिनिधि, नागरिक अगुवालगायतको सहभागितामा समिति गठन गरिएको छ । सीमा क्षेत्रमा पर्ने जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा र नरैनापुर गाउँपालिकाका वडामा पनि सीमा सहजीकरण समिति गठन गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

बाँकेमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणअन्तर्गत १० बोर्डर आउट पोष्ट (बिओपी) रहेका छन् । प्रत्येक बिओपीमा सीमा सहजीकरण समिति गठन गर्ने नीति रहेको छ । बाँकेको करिब ६५ किलोमिटर भारतसँग जोडिएका खुला सीमा छ । त्यसको हरेक तीन÷तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ । सीमा सहजीकरण समितिले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।

बाँकेमा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सीमा पैदल गस्ती परिचालन गरिएको छ । यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय तथा सहकार्यमासमेत सहयोग पुग्नेछ । सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमासुरक्षा गुल्म, बिओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित भइरहेको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

Previous Post

आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान

Next Post

पोखरीमा संरचना निर्माण नगर्न अदालतको अन्तरिम आदेश

Next Post
पोखरीमा संरचना निर्माण नगर्न अदालतको अन्तरिम आदेश

पोखरीमा संरचना निर्माण नगर्न अदालतको अन्तरिम आदेश

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

    नागरिक अवज्ञा आन्दोलन किन नगर्ने ?

    June 13, 2025
    सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

    सुनचाँदी व्यवसायीले दिए अल्टिमेटम

    June 13, 2025
    भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

    भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

    June 12, 2025
    गर्मीमा निमको रुखः एक वरदान

    गर्मीमा निमको रुखः एक वरदान

    June 12, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version