For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सुध्रिदै बालसुधार गृह

byDainik Nepalgunj
December 26, 2023
in News
0 0
0
सुध्रिदै बालसुधार गृह
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

आन्तरिक झगडा तोडफोड भइरहने बाँकेको आसमानपुरमा रहेका जयेन्दु बालसुधार गृह तुलनात्मक रूपमा शान्त छ । त्यहाँ रहेका बालकहरूले अहिले मिलेर बस्न थालेका छन् भने खाली रहेको जमिन तरकारी खेती गरेर समय ब्यतित गर्न थालेका छन् । फोहर र झाडी रहेका खाली जमिनमा अहिले तरकारी खेतीले हरियाली छाएको छ । मुला साग लगायतका तरकारी टिपेर खान मिल्ने भैसकेका छन् ।

यसैबीच बाल सुधार गृहको पछिल्लो अवस्था बुझ्न एडभोकेसी फोरम इन्सेक, सिविन नेपालको संयुक्त टोलीद्वारा बालसुधार गृह आसमानपुर बाँके र बालसुधार गृह नौवस्तामा भ्रमण गरेका छन् । एडभोकेसी फोरमका तर्फबाट लुम्बिनी प्रदेश वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, बर्ष पुस्तक प्रतिनिधि ध्रुवराज शर्मा, सिविनका प्रवन्धक शिद्धराज पनेरुले संयुक्त रूपमा सुधार गृहको अनुगमन गर्दै त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।

भ्रमणका क्रममा बालसुधार गृह आसमानवुर बाँकेमा जम्मा २०९ जना कानूनी बिवादमा रहेका बालकहरू रहेको पाईएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । २ सय ९ जना मध्ये ३ जना भारतीय बालकहरू रहेका छन् । जसमा १४ देखि १५ बर्षसम्मका २९ जना, १६ देखि १८ बर्ष सम्मका बालक संख्या ८६ जना, १८ बर्ष माथीका ९४ जना रहेको इन्सेकका सरस्वती मल्लले जानकारी दिइन् । जसमा पुर्पक्षका लागि रहेका १२२ जना र फैसला भइसकेका ८७ जना रहेका छन् । १८ बर्ष माथिका केही बालकहरूलाई नौबस्तामा लगे पछि हाल तुलनात्मक रूपमा हाल बालसुधार गृह केही शान्त रहेको छ ।

बालसुधार गृहमा गत २०८० असोज ४ गते भएको तोडफोड र आगजनीको घटना भएको थियो । घटना पछि १६ जनालाई कर्तब्य ज्यान मुद्दा चलाइएको थियो भने केहीलाई कारागार ऐन अन्तरगतको अभियोग लगाई मुद्दा चलाइएको बालसुधार गृहले जनाएको छ ।

उक्त घटना पछि घटनामा संलग्न केही बालकहरूलाई बालसुधार गृह नौवस्तामा सारिए पछि अहिले बालसुधार गृह आसमानपुरमा रहेका बालकहरू मिलेर बसेको सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बताइन् । उनीहरूले सुधार गृहको सरसफाई र बाहिर खाली जग्गामा तरकारी खेती गर्न सुरु गरेका छन् । जसका कारण बालकहरू ब्यस्त पनि भएका छन् । ताजा तरकारी पनि खान पाएका छन् ।

अधिकारकर्मीको टोलीले बालसुधार गृह भ्रमणका क्रममा बालसुधार गृहमा रहेका समस्याहरू, संचालनका चुनौती, सुधार गृहको भौतिक अवस्था, र सुधारका पक्षहरूका बिषयमा सुधार गृहका इन्चार्ज बिमला काउचा मगर, वार्डेन मलखे सिंह र सुधार गृहमा रहेका कानूनी बिवादमा परेका बालकहरू निरज जोशी लगायतका बालकहरूसंग छलफल गरिएको थियो ।
यस क्रममा बालकहरूले गत असोज ४ गतेको तोडफोड र आगजनीको घटना पछि झ्यालका ढोका फोडिएकाले चिसो हावा कोठामा छिरेकाले पुषको चिसोमा बसाईको समस्या भएको, गाडी बिग्रीएकाले अदालत, स्वास्थ्य उपचारका लागि जानमा समस्या भएको बालकहरूले अधिकारकर्मीलाई जानकारी दिएका छन् । यस्तै बालसुधार गृहमा बिद्यालय नभएको, पैसा नभएका उच्च शिक्षा अध्ययन गर्ने बालकहरूलाई पढाई शुल्क तिर्न नसकेका कारण पढाईमा समस्या भएको गुनासो गरेका थिए ।

बालसुधार गृहमा धेरै खाली जग्गा भए पनि जमिन खेर गईरहेकोमा पछिल्लो समय त्यहाँ रहेका बालकहरूले खाली जमिन खनजोत गरि तरकारी खेती सुरु गरेका छन् । बालसुधार गृहका बालकहरूले आलु, गोबि, प्याज, मुला, साग, केराउ लगायतका तरकारी खेती सुरु गरेका छन् । सुधार गृहमा बालकहरूका लागि आयमुलक काम र शिपमुलक कुनै तालिमको ब्यवस्था नभएको बेला गरिएको तरकारी खेतीले ताजा तरकारी खान, समयको सदुपयोग गर्न र सुधार गृहको सुन्दरता र सरसफाईमा मद्दत पुगेको सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले बताइन् ।

‘स्वास्थ्य, शिक्षा, लगायत आधारभुत कुराहरुमा समस्या’

बालसुधार गृह आसमानपुरको अनुगमन पश्चात अधिकारकर्मीको अनुगमन टोलीले बालसुधार गृह नौवस्ताको भ्रमण गरेका छन् । भ्रमणका क्रममा भ्रमण टोलीले सुधार गृहका प्रमुख श्याम राना र नासु सबिता रावत गरि दुई जना स्टाफ र त्यहा रहेका बालबन्दीसंग सुधार गृह संचालन अवस्थाका बारेमा छलफल गरेका थिए ।

बालसुधार गृह नौवस्तामा हाल ११६ जना बालकहरू रहेका छन् । उक्त स्थानमा हाल पर्साबाट १५ हेटौडाबाट १८ रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बाल सुधार गृहबाट ७९ बालकहरूलाई ल्याइएको छ । यो बालसुधार नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक यसै गरि बालकहरूले ठुला थुनुवालाई दिने दैनिक रु ८० रुपिया र रु ७५० ग्राम चालम पर्याप्त नभएको, बिहान साँझ खाना मात्र खाने दिउसोको नास्ता खान नपुग्ने गरेको, मनोरत्तजनका सामाग्री केही नभएको बालबन्दीले बताएका अनुगमनमा पुगेका अधिकारकर्मीलाई जानकारी गराएको इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिइन् ।

Previous Post

सुरु भो बजेटको प्रक्रिया

Next Post

पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा

Next Post
पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा

पर्यटनमा नयाँ गन्तव्य खोज्दै नाट्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version