सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
- Dainik Nepalgunj

- Categories: Business
Related Content
दुई महिनामा होला त ४० प्रतिशत भन्सार राजश्व संकलन ?
by
Dainik Nepalgunj
May 26, 2025
सोल्टी नेपालगन्जले मनायो स्थापनाको छैठौं बार्षिकोत्सव
by
Dainik Nepalgunj
April 17, 2025
यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
by
Dainik Nepalgunj
April 11, 2025
राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
by
Dainik Nepalgunj
April 11, 2025
प्लाइउड निर्यात ठप्प
by
Dainik Nepalgunj
March 25, 2025