For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Social

५० प्रभावशाली महिलाको सूचीमा बर्दियाका दुई महिला

byDainik Nepalgunj
March 8, 2024
in Social
0 0
0
५० प्रभावशाली महिलाको सूचीमा बर्दियाका दुई महिला
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

८ मार्चअर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा अनलाइनखबर डटकमले सार्वजनिक गरेको नेपालका ‘५०  प्रभावशाली महिला’को सूची बर्दियाका दुई महिला समेटिएका छन् । २४औ नम्बरमा लुम्बिनी प्रदेशकी पूर्व उपसभामुखसमेत रहेकी कृष्णी थारु र ४९औ नम्बरमा सञ्चारकर्मी पुष्पा चौधरी ५० प्रभावशाली महिलामा पर्न सफल भएका हुन् ।

अनलाइनखबरले ६ वटा मापदण्ड बनाएर देशभरिमा प्रभावशाली महिलाको खोजी गरेको थियो । राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलालाई छनौट गरेको छ ।

कृष्णी थारु

पूर्व उपसभामुख- लुम्बिनी प्रदेश

७ वर्षकै उमेरदेखि कमलरी जीवन बिताएकी बर्दिया राजापुरकी कृष्णी थारू लुम्बिनी प्रदेश सभाकी माननीय उपसभामुखसम्म पुगिन् । २०६४ सालमा अखिल नेपाल महिला संघको बर्दिया जिल्ला सदस्यबाट नेकपा एमालेको राजनीतिमा जोडिएकी कृष्णी २०७४ को स्थानीय चुनावमा राजापुर नगरपालिकामा उपप्रमुख पदको उम्मेदवार थिइन् । तर पराजित भइन् । 

स्थानीय तहमा पराजित भएकी कृष्णीलाई लगत्तै भएको प्रदेश सभा निर्वाचनमा उनको पार्टीले समानुपातिक सूचीमा राख्यो, उनी सभासद् भइन् । त्यसपछि प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वारलाई पराजित गर्दै उनी उपसभामुख बन्न सफल भइन् । 

दुई दशक अघिसम्म घरेलु कामदार बसेर कठोर श्रम गरेकी श्रमिक महिला कसरी मुलुकको नीति–निर्माण तहमा पुगिन् भन्ने एउटा दृष्टान्त हुन्, कृष्णी थारू । जीवन संघर्ष, समानताको आन्दोलन र श्रम अधिकारको पैरवीले उनलाई यो उचाइ दिएको हो ।

पुष्पा चौधरी

सञ्चारकर्मी

५३ वर्षीया पुष्पा चौधरी १६ वर्षदेखि बर्दियाको बाँसगढीस्थित सामुदायिक रेडियो गुरुबाबा एफएमको व्यवस्थापकीय नेतृत्वमा छन् । थारू भाषामा सञ्चालन हुने नेपालकै पहिलो सामुदायिक रेडियोको नेतृत्व गर्ने क्रममा उनले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र भाषा संस्कृतिको संरक्षणमा निर्वाह गरेको भूमिका अद्वितीय छ ।

२२ वर्षदेखि निरन्तर पत्रकारितामा रहेकी उनी अहिले त २४सै घण्टा अफिसमा बस्छिन् । झिसमिसे बिहानदेखि राति अबेरसम्म रेडियोकै काममा व्यस्त हुन्छिन् । उनका लागि रेडियो भन्नु नै सबैथोक हो । थारू समुदायमा पुगेर उनीहरूकै भाषा र शैलीमा उनीहरूकै आवाज रेडियोका माध्यमबाट समुदायमा पुर्‍याउन सक्रिय हुन्छिन् । ‘थारू भाषा, संस्कृति र समुदायका आवाज उठाउँदा उठाउँदै रेडियो नै मेरो घर–परिवार बन्यो’ उनी भन्छिन्, ‘विवाहबारे त सोच्नै भ्याइएन ।’

दाङको घोराहीबाट निस्कने थारू भाषी भित्ते पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेकी पुष्पाले २०५५/५६ सालतिर झण्डै एक वर्ष त्यसको सहायक सम्पादक भएर काम गरिन् । विस्तारै उनलाई पत्रकारिता रमाइलो लाग्न थाल्यो । त्यही क्रममा २०५७ सालतिर थारू भाषाको रेडियो कार्यक्रम उत्पादन गर्ने अवसर पाइन् ।

गाउँबस्तीमा पुगेर थारू समुदायका शिक्षा, कृषि, स्वास्थ्य, मानवअधिकार जस्ता विषयमा रेडियो कार्यक्रम उत्पादन गर्न थालिन् । पुष्पा सहितको टिमले उत्पादन गरेको रेडियो कार्यक्रम ‘ख्याल’ रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट हरेक हप्ता प्रसारण हुन थाल्यो । कार्यक्रम यति लोकप्रिय भयो कि समुदायको प्रशंसाबाट दंग पुष्पाले पत्रकारितामै करिअर देखिन् ।

त्यति नै बेला कैलालीको घोडाघोडी एफएममा कार्यक्रम सञ्चालकको जिम्मेवारी पाइन् । २०६१ सालमा घोडाघोडी एफएममा आबद्ध भइन् । एफएमका लागि समाचार तयार पार्ने, समाचार पढ्ने र कार्यक्रम उत्पादन गर्ने उनको काम हुनथाल्यो । २०६४ सालमा बर्दियाको गुरुबाबा एफएममा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सोही भूमिकामा रहेर सामुदायिक सञ्चारकर्मीको रूपमा थारू भाषा, संस्कृतिको प्रवर्द्धन र महिला सशक्तीकरणमा क्रियाशील छिन् । एफएम रेडियोको स्टेशन म्यानेजर भएर काम गर्ने पुष्पा सम्भवतः थारू समुदायकी पहिलो महिला पत्रकार हुन् ।

Previous Post

११४औं अन्तर्राष्ट्रिय महिला दिवस आज

Next Post

शिवरात्रीमा भारतीय पर्यटकलाई नेपालगन्जबाट जहाजमार्फत कैलाश-मानसरोवर दर्शन

Next Post
शिवरात्रीमा भारतीय पर्यटकलाई नेपालगन्जबाट जहाजमार्फत कैलाश-मानसरोवर दर्शन

शिवरात्रीमा भारतीय पर्यटकलाई नेपालगन्जबाट जहाजमार्फत कैलाश-मानसरोवर दर्शन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version