For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 3, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

अब पर्दैन लखनउ जान, नेपालगन्जमै आउँछन् लखनउका डाक्टर

byDainik Nepalgunj
February 3, 2024
in Health, मुख्य समाचार
0 0
0
अब पर्दैन लखनउ जान, नेपालगन्जमै आउँछन् लखनउका डाक्टर
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

गणेश विशु

नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्य हब हो । गुणस्तरीय स्वास्थ्य सेवाले नै नेपालगन्जलाई स्वास्थ्यको हबका रुपमा परिभाषित गरेको छ । तर, पछिल्लो समय स्वास्थ्यमा हुँदै गएको प्रविधि विकासलाई भने नेपालगन्जले पछ्याउन चुकेको छ । विकसित प्रविधिको अभावमा केही बिरामी अहिले भारतीय सहर लखनउसम्म पुग्न थालेका छन् । यसले यहाँका बिरामी नेपालगन्जबाट तीन घण्टा यात्रा गरेर महँगोमा उपचार लिन बाध्य छन् । महँगो शुल्कमा लखनउ गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नेपालगन्जमा पहल सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेज र भारतस्थित लखनउको अपोलो मेडिक्स अस्पतालबीच एक सहकार्य भएको छ । जुन, पश्चिम नेपालकै स्वास्थ्यमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न अपोलो मेडिक्स अस्पतालसँग सहकार्य गरिएको नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुरेशकुमार कोनोडियाले बताएका छन् । केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न थप सहजता मिल्ने उनले विश्व व्यक्त गरेका छन् । यससँगै बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गरिने छ । बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन बिरामीको जाँचलगायत सेवा विस्तारलाई प्राथमिकता दिइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा, अन्य सेवामा सामान्य शुल्क लाग्ने र ओपिडी सेवा प्रत्येक शनिबार हुनेछ ।  ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवा मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्कताअनुसार रिफर गरिने प्रवन्ध निर्देशक कोनोडियाले बताए । उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले यो सहकार्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूणर् उपलब्धि भएको बताए । उनले यहाँका विपन्न वर्गका बिरामीलाई सहकार्यमा उल्लेख भएअनुसारको भन्दा पनि अझ बढी छुटको व्यवस्था मिलाउन पनि आग्रह गरे । नेपालका बिरामीको उपचार गर्न पाउँदा खुसी भएको अपोलो मेडिक्स अस्पतालका प्रबन्ध निर्देशक तथा सिइओ डा. मयंक सोमानीले बताए । यो सहकार्यले पश्चिम नेपालका बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

२०५३ सालमा स्थापना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालगन्ज मेडिकल कलेज र अपोलो ओपिडीका फाइदा :

  • बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्श/उपचारको सेवा आफ्नै सहरमा पाउने छन् ।
  • हाम्रा बिरामीहरले उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने छन् ।
  • विभागवार कार्यशाला तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तक्र्रिया गरी आफ्नो र चिकित्सा शिक्षामा प्राज्ञिक स्तर उन्नति गरिनेछ ।
  • नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र डाक्टहरुले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु, पर्यवेक्षक, फेलोशिप, अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने छन् ।

अपोलो अस्पताल, लखनऊमा रेफर भएका बिरामीले पाउने सुविधा

  • पहिलो फलोअप निःशुल्क हुनेछ ।
  • दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामीले अपोलो अस्पताल, लखनऊमा हुने ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउने छन् ।
  • बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल, लखनऊमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आइपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने छन् ।
  • नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज (नर्सिङ होम) बाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने छन् ।

फार्मेसीमा भने कुनै छुट सुविधा पाउने छैन ।

Previous Post

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

Next Post

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Next Post
त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0

    बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

    June 2, 2025

    यातायात व्यवसायीसँग वार्ता सुरु

    June 2, 2025
    नेपालमा आँप नपाक्दै भारतीय आँप बजारमा

    धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

    June 2, 2025
    चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

    विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

    June 2, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version