For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अल्पसंख्यकका सवाल मिडियामा उठान गर्न जोड

byDainik Nepalgunj
February 21, 2024
in News
0 0
0
अल्पसंख्यकका सवाल मिडियामा उठान गर्न जोड
Share on FacebookShare on Twitter

अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत सरोकारवालासंग समिक्षा र प्रगति बैठकमा खास गरी अल्पसंख्यक समुदायभित्र पनि महिला, बालवालिका र बालविवाहका मुद्दा गम्भिर र संवेदनशिल रहेको सम्पादकहरुले बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्नसक्ने, बिचार प्रवाह गर्नसक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भन्नुभयो ।

महासंघ बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले अल्पसंख्यक समुदायका पत्रकारहरुलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेशा अन्य पेशा भन्दा फरक पेशा भएको बताउनुभयो । उहाँले अल्पसंख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गर्नुभयो ।

कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषय बस्तुको गहिराईमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसंख्यक समुदायका मुद्दालाई संचारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अल्पसंख्यक समुदायको शसक्तिकरणले यो समुदाय मिडियाको मूल प्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगो रुपमा लाग्ने काम सहज नभएको बताउनुभयो ।

बागेश्वरी पोष्ट अनलाईनका सम्पादक नवीन गिरीले पत्रकारितामा मौलाएका विकृतिको चर्चा गर्दै अल्पसंख्यक समुदायका पत्रकारहरुले उठाएका विषय गम्भिर रुपमा उठेको बताउनुभयो ।
त्यसक्रममा कार्यक्रमको समापन गर्दै लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अल्पसंख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचार मात्र प्रकाशन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो“ कतिपय अवस्थामा भ्रमपूर्ण समाचार पनि बाहिर आएका हुन्छन तर वास्तविक समाचार मात्रै बाहिर आउन आवश्यक छ” पत्रकारहरुले समाजलाई सचेत बनाउने काम गरिरहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका जनजिविकासंग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले अल्पसंख्यक समुदायका मुद्दालाई अझ वढी प्राथमिकता दिन आग्रह गर्दै पत्रकारहरु स्वंय क्रियाशिल हुन आवश्यक भएकोमा जोड दिनुभयो । कार्यक्रममा अधिबक्ताहरु केवलसिंह थारु, हिरालाल श्रेष्ठ, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा द एशिया फाउण्डेन बुटवल कार्यालयका रघुनाथ राना र एन्जिना पन्थीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार कृष्ण अधिकारी संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम संयोजक रविन्द्रकुमार ज्ञवालीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

संस्थाले सञ्चालन गरेको परियोजना अन्र्तगत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देही जिल्लावाट थारु र अवधी भाषी १५ जना पत्रकारहरुले विभिन्न सवालहरुमा खोजमुलक स्टोरीहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन गर्नुभएको छ ।

Previous Post

देशभरका लघुवित्त पीडितहरु काठमाडौंमा

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version