उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पत्रकार भेटघाट तथा नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सुरु भएकाे छ । गृहमन्त्री श्रेष्ठकाे प्रमुख आथित्यतामा सुरु भएकाे कार्यक्रममा लुम्बिनीका गृहमन्त्री सन्ताेषकुमार पाण्डेय, पूर्वमन्त्री ईश्तियाक राई, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, धार्मिक गुरुहरु, नागरिक समाजका अगुवा, पत्रकारलगायतकाे सहभागिता छ ।
उपप्रधानमन्त्रीसँग पत्रकार र नागरिक समाज अन्तरक्रिया सुरु
- Dainik Nepalgunj

- Categories: News
Related Content
बाँके जिल्ला अदालत बारमा श्रेष्ठको नेतृत्व
by
Dainik Nepalgunj
May 27, 2026
शाहलाई नागरिक अभिनन्दन
by
Dainik Nepalgunj
May 26, 2026
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
by
Dainik Nepalgunj
May 26, 2026
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
by
Dainik Nepalgunj
May 26, 2026
पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
by
Dainik Nepalgunj
May 26, 2026