For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

दुई महिनामा होला त ४० प्रतिशत भन्सार राजश्व संकलन ?

byDainik Nepalgunj
May 26, 2025
in Business, News, मुख्य समाचार
0 0
0
दुई महिनामा होला त ४० प्रतिशत भन्सार राजश्व संकलन ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको १० महिना बित्दा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै भन्सार राजश्व संकलन गर्न सफल भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, नेपालगन्ज भन्सार कार्यालयका लागि बार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार निर्धारण भएकोमा बैशाख मसान्तसम्म १६ अर्ब ४६ करोड २४ हजार असुली भएको छ । बार्षिक लक्ष्य भेट्नका लागि चालु आ.व.को जेठ र असारमा थप ४० प्रतिशत राजश्व संकलन गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को साउनदेखि हालसम्म कुनै पनि महिना नेपालगन्ज भन्सारले मासिक लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन । यद्यपि, चैत्र महिनामा भने भन्सारले लक्ष्यको ८२.५४ प्रतिशत भन्सार राजश्व संकलन गरेकोमा अन्य महिना ८० प्रतिशत लक्ष्य नाघेको तथ्यांक रहेको छ ।

अघिल्लो आ.व. २०८०÷०८१ मा नेपालगन्ज भन्सारले लक्ष्यको ६३.३५ प्रतिशत राजश्व संकलन गरेको थियो । उक्त आ.व.मा २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपैयाँ लक्ष्य निर्धारण गरिएकोमा राजश्व संकलन भने १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपैयाँ राजश्व संकलन भएको थियो । भन्सारले निर्धारित लक्ष्य भेट्न नसकेपछि लक्ष्य १ अर्ब बढी घटाएर चालु आ.व.का लागि लक्ष्य निर्धारण भएको थियो ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि भन्सार वृद्धि हुने अपेक्षा गरिएपनि त्यस्तो परिणाम आउन सकेको छैन । एकीकृत जाँच चौकीको प्रयोग गर्दा थप शुल्क आयातकर्ताले व्यहोर्नुपर्दा अन्य नाकाबाट आयात केन्द्रीत भएको हुनसक्ने अनुमान समेत गरिएको छ ।

नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि उच्च रहेको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक पाइन्छ । नेपालगन्ज भन्सारबाट चालु आर्थिक बर्ष २०८१÷०८२ को बैशाख मसान्तसम्म मात्रै व्यापार घाटा ९५.११ प्रतिशत रहेको छ । नेपालगन्ज भन्सारबाट चालु आ.व.को वैशाख मसान्तसम्म ६३ अर्ब २८ करोड ५ लाख ९३ हजार बराबरको आयात र निर्यात २ अर्ब ५८ करोड २४ लाख १५ हजार बराबरको निर्यात भएको छ ।

Previous Post

मानसिक स्वास्थ्यमा चासो

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग

Next Post
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version