For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धारा म्याराथन जित्नेलाई दुई लाख

byDainik Nepalgunj
November 20, 2025
in News
0 0
0
धारा म्याराथन जित्नेलाई दुई लाख
Share on FacebookShare on Twitter

बहुप्रतिक्षित ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी करिब पुरा भएको छ । यसपटक नेपालगन्ज म्याराथको विजेताले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछ । त्यसैगरी महिला हाफ म्याराथनको विजेताले पनि नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

पुरुष खुल्ला म्याराथन(४२.१९५ किमी)तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई पचास हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत हुनेछ । शीर्ष दश स्थानसम्म हासिल गर्नेलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ । साथै म्याराथन दौड पुरा गर्ने सबै धावकलाई नगद पाँच हजार, पदक र प्रमाणपत्र प्रदान गरी प्रोत्साहज गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । भेट्रान ४५ बर्षमाथि शीर्ष तीनलाई २५ हजार, १५ हजार र १० हजारले पुरस्कृत गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथन(२१किमी)तर्फ दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौंलाई १० हजार प्रदान गरिनेछ ।

१० किमी खुला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई २५हजार, १५हजार र १० हजारले पुरस्कृत गरिनेछ । त्यस्तै पाँच किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई नगद ५ हजार, तीन हजार र दुई हजार पदक र प्रमाणपत्र गरिनेछ भने ह्वीलचेयर तर्फका तीन जनालाई पनि ५ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ । किड्स रनका सम्पुर्णलाई पदकले पुरस्कृत गरिनेछ । कर्पोरेट रनतर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ । उक्त सरप्राइज प्याकेज भने म्याराथनपछि घोषणा गरिनेछ ।

यसपटक नौलो प्रयास
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने तयारी छ । स्वस्थ समाज निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको मुल्यांकन गर्दै एक विद्यालयलाई यो ट्रफीबाट सम्मान गरिनेछ । धेरै विद्यार्थी सहभागी गराउने मापदण्ड यसपटक बनाइएको छ ।

फिपिक्स पहिलोपटक नेपालमा
म्याराथन वा कनक्लेवमा सहभागीलाई रोमान्चकता अनुभुति गराउने प्रयास स्वरुप फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयको तयारी गरिएको छ । यो भियतनामको प्रतिष्ठित आइटी कम्पनी एक्टीयुपीले प्रवद्र्धन गरेको प्रोग्रामिङ हो । स्क्यानरमार्फत सम्बन्धित व्यक्तिको ह्वाट्सएपमा स्वतः तस्वीर आउने कार्यक्रम हो । नेपालमा पहिलोपटक धारा नेपालगन्ज म्याराथनकै भगिनी कार्यक्रम काठमाडौं२५के हेरिटेज रेस र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा कार्यान्वयन गरिएको थियो ।

अन्तर्राष्ट्रिय एक्सपोजरको अवसरै अवसर
धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया, सिंगापुर, भारत, भुटान, बंगलादेश लगायत देशमा सन्चालन हुने प्रतिष्ठित म्याराथनसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । यसले विश्वस्तरीय इभेन्टको अनुभव बटुल्न धावकसँगै आयोजनामा प्रतिवद्ध सदस्यहरु, स्वयंसेवक, साझेदार लगायतले अवसर पाउनेछन् ।

यसअघि
११औं धारा नेपालगन्ज म्याराथन सफल बनाउन केएल दुगड ग्रुपको धारा तेल, ज्ञान, शिखर प्लाई, ईसेवा, राष्ट्रिय वाणिज्य बैंक प्रमुख साझेदार रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक रहेका छन् । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड समेत साझेदार छन् । त्यस्तै वल्र्ड लिंक, वनस्टेप फाउन्डेसन(अमेरिका), नेपाल अमेरिका फिल्म सोसाइटी(अमेरिका), बाँके बर्दिया मैत्री समाज(जापान) पनि सहकार्य गरिरहेका छन् । वल्र्ड लिंक, यति एयरलाइन्स, होटल डायमन्ड प्यालेस लर्ड्स प्लाजा, तपोभुमि टुर्स एण्ड ट्राभल्स, दैनिक नेपालगन्ज, नेपालगन्ज न्युरो हस्पिटल, हाम्रो खेलकुद, हाउस अफ म्युजिक, एकुरेट लगायत रहेका छन् ।

कार्यक्रमका लागि महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा नवराज केसी लगायत आउँदैछन् । उनीहरु नेपालगन्ज कनक्लेवका विभिन्न सत्रमा वक्ताका रुपमा रहनेछन् । कनक्लेवमा महानगर एक सपना ः उदाउँदो र पुरानो सहर जोड्ने बहस, खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपाल ः अन्योल र अवसर, नेपालगन्ज ः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधार ः प्रविधि वरदान कि अभिसाप, फाइनप्रिन्ट फिवर, ७७७च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिनेछ ।

Previous Post

चलायमान सहरकालागि साझा प्रतिवद्धता

Next Post

म्याराथनसँगै डिस्कोर्सको शृंखला

Next Post
म्याराथनसँगै डिस्कोर्सको शृंखला

म्याराथनसँगै डिस्कोर्सको शृंखला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version