अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक
by
Dainik Nepalgunj
May 27, 2026
सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
by
Dainik Nepalgunj
May 27, 2026
पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो
by
Dainik Nepalgunj
May 27, 2026
उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
by
Dainik Nepalgunj
May 27, 2026
जलवायु परिवर्तनका चुनौती बढ्दै
by
Dainik Nepalgunj
May 27, 2026