बाँके प्रहरीले केही व्यक्तिहरुको बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खाता रोक्का गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगी रोक्का खाताका बारेमा बुझ्नका लागि नम्बर (तल उल्लेखित) सूचना समेत जानकारी दिएका छन् ।
‘हुण्डि तथा बैंकिङ्ग कसुरका मुद्दामा अनुसन्धानका क्रममा प्रहरीले खाताहरु रोकेको हो’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने ।