For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Technology
Sponsored by Kidz World

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

byDainik Nepalgunj
December 8, 2023
in Technology
500 0
0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप
10
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बैतडीका प्रविन भट्टले यसै वर्ष हिमालय कलेज अफ इन्जिनियरिङबाट स्नातक सके । उनले त्यहाँ बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ पढे । भर्ना हुने समयमा यस कोर्षको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयले परिमार्जन गरेको थियो ।

त्यसक्रममा कम्प्युटरसँग सम्बन्धित धेरै कुराहरू कोर्षको पाठ्यक्रममा थपिएका थिए । उनको रुचि प्रोग्रामिङ गर्नुमा थियो । जुन कुरा कोर्षमा पनि समावेश थियो । यसो हुँदा चार वर्षे कोर्ष गरिरहँदा फ्लटर, पाइथन लगायतका अन्य प्रोग्रामिङ ल्याङ्ग्वेजमा उनी दख्खल बने ।

आठौं सेमेस्टरको अन्त्यतिर विभिन्न कम्पनीमा इन्टर्नशिप तथा जागिरका लागि उनी गएका थिए । तर कतैबाट पनि उनलाई अवसर दिने कुरा आएन । त्यसपछि ‘प्रोग्रामिङ गर्न आउँछ, आफैं केही गरौं’ भन्ने उनलाई लाग्यो । भट्टको यही सोचले जन्मेको हो, किड्स वर्ल्ड- लर्न विथ फन । यो एक मोबाइल एप हो । विशेषत ४ देखि ९ वर्षको उमेर उमूहका बालबालिकालाई केन्द्रित गरेर एप बनाइएको छ । हालै गुगल प्ले स्टोरमा यस एपलाई सार्वजनिक गरिएको छ ।

अहिले बालबालिकाहरू सानै उमेरदेखि मोबाइलको प्रयोगमा अभ्यस्त हुन थालेका छन् । उनिहरू गेम अथवा भिडिओ हेरेर समय व्यतित गरिरहेका हुन्छन् । एप डेभलपर भट्टका साना भान्जाभान्जीहरू पनि त्यसै गर्थे । उनले त्यो बानी ठूलो समस्या भएको देखे । बालबालिकाले मोबाइल नै चलाए पनि केही सिकून् भन्ने उनलाई लागिरहन्थ्यो । त्यसैको समाधान स्वरुप यो एप विकास गरेको उनले सुनाए ।

एप उनी एक्लैले बनाएका हुन् । यसका लागि छ महिनाभन्दा धेरै समय उनले खर्चेका छन् । यसअघि वेबसाइटहरूको युजर इन्टरफेस (यूआई) बनाउन सहयोग गर्ने युनिबक्स बनाएका उनले यस पटक बालबालिकालाई उपयोगी एप बनाएका हुन् ।

एपमा भएका फिचर

एपमा ‘ट्रेस एन्ड ड्र’, ‘लर्न’, ‘प्ले’ गरी तीन ओटा मुख्य सेक्सन दिइएको छ । ‘ट्रेस एन्ड ड्र’मा बालबालिकाले अक्षर, अङ्क सिक्न सक्छन् । यसका लागि ‘डिजिट्’ र ‘लेटर’ गरी थप क्याटगोरी बनाइएको छ । यसैमा भएको ‘कस्टम लेटर’मा अभिभावकले विभिन्न अक्षर तथा शब्द लेखेर त्यसको अभ्यास बालबालिकालाई गराउन सक्छन् ।

विशेषत: त्यहाँ भएका अक्षर तथा अङ्कको ठीकमाथि बालबालिकाले कोरेर अभ्यास गर्छन् । यसै सेक्सनमा भएको ‘ड्रइङ’बाट विद्यार्थीले चित्र बनाउन अभ्यास गर्छन् । ‘होम वर्क’बाट भने बालबालिकाहरूलाई विभिन्न अक्षर तथा अङ्कको अभ्यास गराउन मिल्छ । जसलाई ट्रेस गर्न समेत सकिन्छ ।

एपमा भएको ‘लर्न’ सेक्सनबाट विद्यार्थीले नेपाली तथा अंग्रेजी वर्णमाला, गुणान तालिका, जोड घटाउ, विभिन्न जनावर/फलफुल/सवारी साधनबारे थाहा पाउँछन् । कम उमेरका बालबालिकाले पढ्न सिकिसकेका हुँदैनन् । यसैले ती सबैमा ट्याब गर्दा त्यसबारे आवाज आउने गर्छ । यसले बालबालिकालाई पढ्न सहयोग गर्छ । तर यसमा नेपाली अक्षर तथा अङ्कमा आवाज भने आउँदैन ।

एपमा डेभलपर भट्टले एपलाई आकर्षक बनाउन गेमहरू पनि समावेश गरेका छन् । उनले गणित, शब्द, पजल (puzzle) लगायतका गेमहरू एपमा राखेका छन् । ती गेम एपमा नै भएको ‘लर्न’ सेक्सनमा आधारित छन् । यसो हुँदा एपमा नै पढ्ने र त्यही अनसार सिक्ने व्यवस्था गरिएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Previous Post

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

Next Post

How to make Shahi Paneer

Next Post
How to make Shahi Paneer

How to make Shahi Paneer

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version