For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

भयरहित वातावरणको अपिल

byDainik Nepalgunj
April 3, 2024
in News
0 0
0
भयरहित वातावरणको अपिल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले भयरहित बातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार संरक्षण गर्न अधिकारकर्मीको अपिल गरेका छन् ।

अधिकारकर्मीहरूले संयुक्त रूपमा अपिल जारी गर्दै पछिल्ला दिनमा बाँके जिल्लामा लगातार भएका अपराधिक घटनाहरूबाट आम नागरिकको शान्ति सुरक्षामा खलल् रहेको पुगीरहेको घटना प्रति हामी मानव अधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘उल्लेखित घटनाले आम नागरिकहरूको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल् पुग्न गएको प्रति हामी सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहान्छौं,’ अधिकारकर्मीद्वारा जारी अपिलमा भनिएको छ ।

नेपालगन्ज – २१ विर्तागाउँका २२ वर्षीय एक युवकलाई ०८० चैत्र १८ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बेला भएका झडपहरू, दिनदहाडै भएका हत्याका घटनाहरूले नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको छ । नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा भएका हत्या हिंशाका घटनाले स्वतन्त्रपूर्वक, भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा असर पर्दै गएको अधिकारकर्मीले बिज्ञप्तीमा जनाएका छन् ।

राज्यकातर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरूको शान्ति सुरक्षाप्रति चनाखो हुन र अपराधिक घटनामा सम्लग्न व्यक्ति,समूहको पहिचान गरि कानूनी दायरामा ल्याई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन हामी अपिल गर्दछौ । साथै समाजमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरूलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत हामी सम्बन्धित पक्षसंग अनुरोध गर्दछौ कानून ब्यवसायी र अधिकारकर्मीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगन्ज उच्च अदालत बार एशोसिएसन अध्यक्ष चित्र बहादुर शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बल बहादुर चन्द, बाँके जिल्ला बारका पूर्व अध्यक्ष अधिवक्ता केवल सिंह थारुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

Previous Post

‘सहकारीकर्मी विचलित नहुनुस्’

Next Post

नेपालगन्जमा पनि पठाओको सेवा

Next Post
नेपालगन्जमा पनि पठाओको सेवा

नेपालगन्जमा पनि पठाओको सेवा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version