For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भीडबादले राष्ट्र मजबुत हुँदैन राष्ट्रबाद नै चाहिन्छ

byDainik Nepalgunj
November 8, 2024
in News, मुख्य समाचार
0 0
0
भीडबादले राष्ट्र मजबुत हुँदैन राष्ट्रबाद नै चाहिन्छ
Share on FacebookShare on Twitter

नेपालमा विगत तीनचार दशक देखि एउटा न्यारेटिभ चलेको छ भीडबाद भित्रको राष्ट्रबाद । त्यसभित्र भीड छ, जनमतको जुगाडु संख्या र त्यसले जन्माएको सत्ता समिकरणको यात्रा छ । यसै यात्रामा जात्रा गरेर देशलाई कब्जा गरेको, मुठ्ठीमा राखेको, अहंकार भरिएको छ । करोडौको जनसंख्या र दर्बिलो राष्ट्रबादलाई केहि हजार चटेकोहरुको भीडले हाइज्याक गरेको छ । यहि भीडलाई देखाएर राष्ट्रबादलाई तर्साउने, घुर्की लगाउने र देशलाई बन्धक बनाउने काम भैरहेको छ । भीडबादको यो उन्मादले देशको कानून मान्दैन । देशमा सुशासनको काम गर्दैन । यसले न देशको सीमा रक्षा गर्न सकेको छ न देशको मूल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता कै रक्षा गरेको छ । आफुलाई भीडबादको मुखिया स्थापित गरेर संविधान र कानून भन्दा माथि बस्ने नियतले देशको दुर्दशा हुँदै गैरहेको छ ।

वेस्ट मिनिस्टर पद्धतिको निर्वाचनले जन्माएको अल्पमतभित्रको बहुमतको सरकारले देशमा स्थापित गरेको भीडबाद झाँङ्गिएको छ । संख्यात्मक रुपमा दुई तिहाइ जनता विपक्षमा रहँदा पनि बहुमतको सरकारको तुज्जुब नेपाली भीडबादको सरकारमा छ । नेपालमा २०४६ पछिका जुनसुकै निर्वाचनमा पनि वास्तविक बहुमतको शासन भएको छैन । झण्डै तीन करोड जनसंख्यामा दश लाखको भीड जुटाएर तख्तापलट गर्ने जमातले राष्ट्रबादको मुद्दा होइन स्थापित गर्ने भनेको भीडबाद मात्रै हो भन्ने कुरा पछिल्ला सबै घटनाक्रम र राज्य सञ्चालकहरुको चरित्रले स्थापित गरेको तथ्य हो ।

‘संसारका मजदुर एक हौं’ भन्ने कम्युनिष्टहरुको थेगोले जन्माएको राज्यविहिन समाजको कोरा सपना आजपनि नाराको लागि नारा मात्रै बनेको छ । भनिन्छ जातधर्म, कुलधर्म र राजधर्मको कुनै भौगोलिक सीमा हुँदैन । कम्युनिष्टहरुको जातले जन्माउन खोजेको भौगोलिक सीमाविहिन मजदुर यस्तै उस्तै होला । तर विगतमा यदि कोहि कसैले अनुपातिक रुपमा सबैभन्दा बढि व्यक्ति हत्याहिंसा र राज्यहिंसा गरेको छ भने त्यो कम्युनिष्टको निष्ठाले नै गरेको छ । यो सब राज्य, भूगोल, सत्ता र शक्तिको लागि नै भएको छ ।

हरेक राष्ट्रमा हरेक युगमा राष्ट्रबाद जाग्छ । त्यहाँ भीड होस या नहोस् । यो कुरा तीनसय बर्ष अघि नेपाल एकिकरणको बेला बडामहाराज घिराज पृथ्बी नारायण शाहको पालामा होस् या सत्तरी बर्ष अगाडी नेपाली राजा महेन्द्रको पालामा । नेपाली राष्ट्रबाद जुरुक्क उठेको अवस्था थियो त्यो । त्यहाँ भीडबाद होइन वास्तविक राष्ट्रबाद थियो । जसले एकाकार नेपाल बनायो । जसले एकाकार नेपालको सार्वैभौमिकता र अस्तित्वलाई जोगायो । त्यस यता नेपालमा राष्ट्रबाद जागेको छैन, मात्रै भीडबाद मौलाएको छ । जो आजपनि आफ्नो अपराध लुकाउन, आफ्ना अपराधी मित्रहरुलाई जोगाउन, देश लुट्न र लुटाउन सडक र सदनबाट भीडको दम्भमा कानूनको बर्को ओढाइरहेको छ ।

यसपटक दशैं तिहारमा अमेरिकातिर बस्ने अमेरिकी नागरिक बनेका मेरा आफन्त नेपाल आएका बेला मैले त्यहाँको निर्वाचनको बारेमा जिज्ञासा राखें । केहि उतै भएका चिनजानका व्यक्तिहरुसँग पनि यसबारेमा जिज्ञासा राखेर आफ्नो भ्यू फराकिलो बनाउने प्रयास गरें । लगभग सबैको यहि तर्क थियो कि ‘हामी र हाम्रा सन्ततिको हक खोसिँदै छ । अमेरिकी राष्ट्रबाद अमेरिकी जनताको हितको टोकरीबाट शरणार्थी हित रक्षाको कटौरामा फाल हालिरहेको छ । यसैले अब डेमोक्रेटलाई होइन रिपब्लिकनलाई चुन्नुपर्ने भयो ।’

हिजो परिणाम आयो । रिपब्लिकनले राष्ट्रपति मात्रै होइन त्यहाँको सिनेटमा पनि बहुमत ल्यायो । राष्ट्रपतिमा विजयी भएका डोनाल्ट ट्रम्प धेरै विबापदित व्यक्ति हुन् तापनि उनको अमेरिका फस्ट र राष्ट्रबादको नाराले त्यहाँ काम गर्यो । उनले आफु निर्वाचत हुने पक्का हुनासाथ आफ्ना सहयोगीहरुलाई सम्बोधन गर्दै बडो गहिरो कुरा भने । ‘यो देशलाई कसैको खाँचो छ, त्यो हामीहरु हौं, अमेरिका अमेरिकीहरुको हो, यहाँ गैरकानूनी रुपमा प्रवेश गर्नेले स्थान पाउँदैन, अमेरिका फेरि महान बन्नुपर्छ त्यो हामी बनाउँछौं ।’ कुरा गहिरो थियो । किन कि आज त्यहाँको पुस्ताको लागि सबैभन्दा ठूलो समस्या भनेको नै गैर नागरिकमा आफ्नो श्रोत बाँड्नुपर्ने बाध्यता हो ।

समाजिक सञ्जाल एक्स र अन्यमा धेरै नेपालीले कमला दिदीको जित हुन्छ भन्दै शुभकामना बाँडिरहेका थिए । नेपाली जनताको करबाट तलबभत्ता खाएर भीडबादको वकालत गर्दै हिँडेका सांसदले समेत कमला दिदी भन्दै उनको जितको लागि अमेरिकी नेपालीहरुलाई आव्हान गरिरहेका थिए । हिजो अमेरिकाको श्रोतमा च्याँस तोडेर फर्केका, तल्लो बाटो अमेरिका पुग्ने पुर्याउने देखि आफ्नो राजकीय शक्तिको दुरुपयोग गरेर अमेरिकाको धर्तीमा उतार्न प्रयासरत सम्मले अप्रवासन नीतिमा लचिलो मानिएको डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको लागि निकै शुभकामना बाँडेका थिए । तर जब निर्वाचन परिमाण आयो त्यसले प्रस्ट्यायो कि भीडबादले राष्ट्र बच्दैन, त्यसको लागि राष्ट्रबाद चाहिन्छ ।

अमेरिकी राजनीतिमा ट्रम्प विवादित व्यक्ति हुन तापनि उनका हजार अवगुणलाई राष्ट्रबादको चाहनाले छोपिदियो र उनी राष्ट्रपतिमा निर्वाचित भए । उनको पहिलो कार्यकालमा अवैधानिक अप्रवासिलाई रोक्न मेक्सिको सीमामा पर्खाल लगाउने तयारी निकै विवादित बनेको थियो । उनी त्यसयता आजपनि आफ्नो वचन र आफ्नो अमेरिकन नागरिकका सन्ततिको भविष्यको हितरक्षाको नीतिमा टसमस भएका देखिन्नन् । वैश्विक युद्ध रच्ने रचाउने अमेरिकाको स्थापित नीति हो । जुन अमेरिकाको महाशक्ति बनिरहनको लागि बाध्यकारी नै छ तर अमेरिकालाई शरणार्थीको अड्डा बनाएर आफ्ना नागरिकको गास खोस्ने बनाउन ट्रम्प तयार छैनन् । यहि उनको कटिबद्धताले उनलाई पुनः सत्तामा पुर्याएको छ ।

नेपालमा भीडबादको उन्मादमा मात्तिएकाहरुले देशभित्र रोहिँगाहरुलाई बसाएर नागरिकता बाँडेर भोट बढाउने काम गरे । मधेश आन्दोलनको आवरणमा अनियन्त्रित सीमाबाट छिमेकका नागरिकहरु भित्र्याएर आफ्नै सन्ततिको पेटमा लात हनाउँदा मख्ख भएर आन्दोलनको अगुगाकारी, क्रान्तिकारी भनाउँदै सत्ताको चास्नीमा डुबुल्कि मार्न पुगे । त्यो बेला देशको श्रोतमा आफ्नै सन्तानको हक रक्षाको बारेका कसैले सोंचेन । तर पनि बेला बेलामा राष्ट्रबादको झुटो भ्रम छरेर सत्ताको भर्याङ भने तयार गरियो । देशको मूल कानूनमा नै नेपालीका सन्ततिको हक मास्ने ठूलो प्रपञ्चसहित गैर नेपालीलाई नागरिक बनाउने कुरा लिपिबद्ध गरेर गर्व गरियो ।

देश आजपनि भीडबादको शिकार छ । एक तिहाइ भोट ल्याउनेले देशको भाग्य निर्धारण गरिरहेको छ । छ सात प्रतिशत भोट र दश प्रतिशत संख्या ल्याउनेले देश नै उसैले चलाएको, उहि सबैभन्दा नैतिकवान भएको दम्भ भरिरहेको छ । देशमा केहि छैन भनेर अवसरको खोजि मात्रै होइन बसाँइ नै सरेका,े भागेको र उतैको ग्रीनकार्ड, नागरिकता, पासपोर्ट लिएकोले नेपाल बनाउने हाँक दिएको छ । अमेरिकी र यस्तै देशका कानूनले दोहोरो नागरिकताको वैद्यता दियो भन्दैमा नेपाली कानूनको बलमिचाइँ गर्ने छूट दिन मिल्दैन तर भीडबादको सामु राज्य र यसका संयन्त्र लाचार छन् किन कि राज्य सञ्चालनमा रहेका कतिपय शक्तिशाली व्यक्तिहरु स्वयं या यिनका आफ्ना आफन्त नै विदेशी ग्रीनकार्ड नागरिकताधारी रहेका छन् । अनि सबैको एउटै तरिका छ भीडबादको आडमा नेपालमा उत्पात मचाउने, देश बेच्ने, देशको ढुकुटी लुट्ने लुटाउने ।

नेपाली राष्ट्रबाद अहिले पुरै भीडबादको बन्धकी बनेको छ । यसलाई मुक्त गराउन जरुरी छ । देशको अस्तित्व रह्यो भने नेपालीको अस्तित्व रहने हो भन्ने कुरा बुझ्न बुझाउन जरुरी छ । राज्यबिहिनताको अवस्था कस्तो हुन्छ भन्ने कुरा नेपालीले बुझेका छैनन् । यसैले यहाँ भीडबाद हावी छ । समृद्धिको खोक्रा कथाहरु राज्यविहिनताको अवस्थामा सबै अर्थहीन हुनेछन् । त्यहि अमेरिकामा आज नेपाली भनेर उफ्रिन पाउने शक्ति दिने यहि नेपाली राष्ट्रको अस्तित्वले हो । भूटानी, तिब्बती, पेलिस्टानीले पाएको दर्जा दयाको हो । शरणार्थीको हो । न कि सार्वभौम कुनै राज्यको नागरिकको । यसैले राज्य बचाउन, आफ्नो मुल कुल धर्म सँस्कृति भाषा सभ्यता नेपाली मौलिकताको जरो बचाउन जरुरी छ । त्यो राष्ट्रबादको उच्चतम् चेतनाले मात्रै बच्दछ कुनै भीडबादको उन्मादले बच्दैन । चिया पसलमा राष्ट्रबादका गफ गरेर सीमापारि गएर चामल र साग किनेर ल्याएर पनि राष्ट्रबाद बच्दैन । स्वास्नी छोराछोरिलाई विदेशमा राखेर छ छ महिना ओहोर दोहोर गर्ने र सञ्जालमा राष्ट्रबाद राष्ट्रबाद भनेर पनि राष्ट्रबाद बच्दैन । मनैदेखि तनैदेखि, काम कर्म र ब्यवहारले राष्ट्रवादको रक्षा गर्नुपर्छ धाकधम्कीको भीडमा उफ्रेर राष्ट्र मजबुत हुँदैन । चेतना भया ।

Previous Post

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

Next Post

आध्यात्मिक महोत्सवमा कथावाचन सुरु

Next Post
आध्यात्मिक महोत्सवमा कथावाचन सुरु

आध्यात्मिक महोत्सवमा कथावाचन सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

May 27, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

May 27, 2026

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

May 27, 2026
देशमा आजः ८ बजे ८ खबर

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version