For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

भेरी अस्पतालको सेवा विस्तारमा चासो

byDainik Nepalgunj
January 26, 2024
in Health, News
0 0
0
भेरी अस्पतालको सेवा विस्तारमा चासो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेको छ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिएको छ । तर, अस्पताललाई समय सापेक्ष बनाउन अझै पनि धेरै चुनौती देखाँ परेका छन् । 

भेरी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक प्रभावकारी सेवा प्रसुती सेवा हो । प्रसुती सेवालाई अझै गुणस्तर बनाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य दीपा शर्माले छलफल अगाडि बढाइएकी छिन । प्रसुती सेवाका लागि छुट्टै एउटा भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ छलफल प्रारम्भ गरिएको हो । भेरी अस्पताल नेपालगन्जको परिसरमै रहेको ३ कठ्ठा जमिनमा उक्त प्रसुती गृह निर्माण गर्ने र अप्रेसनलगायत सबै सेवा उक्त भवनबाटै दिने गरी योजना अगाडि बढाउनेमा सरोकारवालाको राय एकमत भएको छ । 

शुक्रबार सांसद शर्माले अगुवाई गरी राखिएको प्रारम्भिक चरणको बैठकमा एकदमै आवश्यक रहेको उक्त कार्य अगाडि बढाउन प्रक्रिया थालनी गरिने बताइएको छ । अस्पतालले भोगचलन गर्दै आएको अदालतको जग्गा प्राप्ती गरी गुरुयोजना डिपिआर गरेर निर्माणका लागि हाल भएको १ करोड बजेट कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको हो । सांसद शर्माले दिनानु दिन प्रसुती सेवा लिने महिलाको संख्या बढ्दै गएको र सेवा विस्तार हुन नसक्दा प्रभावकारी सेवा हुन नसकेको कुरालाई ध्यानमा राख्दै विशिष्टकृत सेवामा जोड दिएको बताइन । उनले भेरी अस्पतालको समग्र सेवा बारे चासो व्यक्त गर्दै ५ सय वेड संचालन गर्न सबै सम्बद्ध निकायको भूमिका हुनु पर्ने बताइन । 

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.पवनजंग रायमाझीले प्रसुती सेवा आवस्यक रहेको भन्दै समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने बताए । छुट्टै प्रसुती सेवासंगै अभाव रहेका कर्मचारीको परिपूर्ति गरेर गुणस्तर सेवा विस्तार गरिनु पर्नेमा मेसु रायमाझीले जोड दिए । छलफलमा सहभागी भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्ण प्रसाद श्रेष्ठले अस्पतालमा समस्याका चांग रहेको भन्दै सबैभन्दा बढी अप्रेसन गर्न १ बर्ष सम्म्को समय लिनु पर्ने समस्या हल गर्न ध्यानाकर्षण गराए । 

डा. बद्री चापागाईंले अस्पतालमा प्राथमिकताको आधारमा सेवालाई अगाडि बढाउँदै लिनु पर्ने जोड दिए । डा. कृतिपाल सुवेदीले हाल अप्रेसन लगायत प्रसुती सेवामा भोग्नु परेको समस्याको समाधानका लागि नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालवीच आमा सुरक्षा कार्यक्रममा सम्झौता गरेर जानु पर्ने बताए । 

विक्रम सम्बत् १९४७ सालमा साधारण चोट पटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको नेपालगन्जको भेरी अस्पताल १३३ वर्षको इतिहास बनाउँदा विशिष्टकृत सेवा प्रवाहको दिशामा अगाडि बढ्दै गएको छ । लामो समयसम्म १५० वेड संचालित भेरी अस्पताल अब भने ५ सय वेड संचालनको तयारीमा अगाडि बढेको छ । 

भेरी अस्पताललाई संरचना, प्रविधि तथा उपकरणमैत्री र सेवा प्रवाहका रुपमा विकसित बनाउन सम्बद्ध निकायको ध्यान पुग्नु पर्ने युवा नेता मीनबहादुर मल्ल बताउँछन् ।

Previous Post

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति

Next Post

कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

Next Post
कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version