For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी

byDainik Nepalgunj
December 28, 2023
in Business, News
0 0
0
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महिला उद्यमीहरुको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले आठांै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गदै आएको प्रदर्शनी यसपटक पुष २४ देखि २८ गते सम्म हुने भएको छ ।

बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत, महिला उद्यमी महासंघको केन्द्रिय सदस्य तथा महिला उद्यमी महासंघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष रेबती सिंह, दिृतीय उपाध्यक्ष आभा गौतम, प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले प्रदर्शनीको तयारी र उद्देश्यहरुका बारेमा बताएका थिए ।

महिला उद्यमी संघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक शर्माले थुप्रै चुनौति र समस्याहरुको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको बताईन् । उनले भनिन,‘हामीले स–सानो स्तरबाट प्रदर्शनीको सुरुआत गर्दै आज यो अवस्था सम्म आएका छौं । आर्थिक चुनौति छ । तर पनि हामीले सबै समस्याको सामना गर्दै महिला उद्यमीहरुको हौसला अभिवृद्धिका लागि काम गरिरहेका छौं ।’

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरुलाई उद्यमतर्फ आर्कषित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेतले बताईन् । उनले भनिन,‘यस हामीले केहि नयाँ अभ्यास गदै प्रदर्शनी आयोजना गर्ने तयारी गरेका छौं । यसले महिला उद्यमीहरुलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिनेछ ।’

हरेक वर्ष प्रदर्शनीले महिला उद्यमीहरुमा नयाँ उत्साह र हौसला थपिरहेको प्रदर्शनी संयोजक रेवती सिंहले बताईन । उनले भनिन,‘स्थानीय उत्पादनलाई प्राथमिकता दिदैं आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गरेको छ । देशलाई आर्थिक रुपमा बलियो बनाउन घरेलु उत्पादन, स–साना घरेलु उद्योगहरुको भुमिका महत्वपुर्ण हुन्छ । हामीले तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरणमा सहयोग गर्ने अभिप्रायले यस पटक पनि नयाँ उत्साहका साथ मेला आयोजनाको लागि तयारी गरिरहेका छौं ।’
प्रदर्शनी आयोजना गर्न यस पटक विभिन्न निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान, संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले बताईन । उनले भनिन, ‘हामीले यसपटक केहि ब्यापारिक प्रतिष्ठानले सहयोग गर्ने कुरा गर्नु भएको छ । उहाँहरुको सहयोगले प्रदर्शनी आयोजनामा हामीलाई थप उत्साह थपेको छ ।’

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६० बढि महिला उद्यमीहरुको स्टल रहनेछन् । प्रदर्शनी आयोजना गर्नको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिब ८ हजार दर्शकले अवलोक गर्ने अनुमान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिन सम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ ।

साथै कर्णाली र सुदुरपश्चिबाट केहि महिला उद्यमीहरु प्रदर्शनीमा सहभागि हुनेछन् । यस पटकको प्रदर्शनीमा नयाँ उद्यमीहरुको रुपमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाहरुले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमीहरु पहिलो पटक सहभागि हुदैछन् ।

प्रदर्शनीलाई नयाँ अभ्यास गर्ने क्रममा आयोजकले गत वर्ष देखि विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर सुरुआत गरेको नव उद्यमी प्रोत्साहन गर्न विद्यार्थीहरुलाई निःशुल्क स्टल राख्न दिने तयारी गरेको छ । जसमा सिटी कलेज अफ म्यानेजमेन्ट र एबिसि रेसिडेन्ट स्कुलका विद्यार्थीको स्टल रहनेछन ।

यसैगरी प्रदर्शनीमा सहभागि भएका स्टलहरु मध्ये बाँकेबाट सहभागि भएका मध्येबाट एक जना र अन्य बाहिरी जिल्लाबाट सहभागि भएका एक जना महिला उद्यमीलाई पुरस्कृत गरिनेछ ।
महिला उद्यमीको समस्या र चुनौतिको बारेमा सरोकारवालासँग अन्तरक्रिया र हरेक दिन सफल महिला उद्यमीहरुको अनुभव र संघर्षको कुरा सुनाउने कार्यक्रम रहेको छ ।

Previous Post

सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना

Next Post

‘लापसे’मा नौ जनालाई कारवाही

Next Post
‘लापसे’मा नौ जनालाई कारवाही

‘लापसे’मा नौ जनालाई कारवाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

    सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

    June 1, 2025
    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    June 1, 2025
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version