दाङ : बबई गाउँपालिका-४ ठाटिखोला बस्ने २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका-१ स्थित बान्द्रेखोला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले घटनास्थलबाट भरूवा बन्दुक १ थान, झोला १ थान, सोही झोलाभित्र गोली ७ थान, केप १८ थान, २ बट्टा बारूद, सलाईको बट्टा १ थान र मोबाइल १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत अवस्थामा फेला
- Dainik Nepalgunj
- Categories: News
Related Content
सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
by
Dainik Nepalgunj
May 27, 2026
पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो
by
Dainik Nepalgunj
May 27, 2026
उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
by
Dainik Nepalgunj
May 27, 2026
जलवायु परिवर्तनका चुनौती बढ्दै
by
Dainik Nepalgunj
May 27, 2026
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
by
Dainik Nepalgunj
May 27, 2026