For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

रोकिएन नदीजन्य पदार्थको तस्करी

byDainik Nepalgunj
April 17, 2025
in News
0 0
0
रोकिएन नदीजन्य पदार्थको तस्करी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका खोलाबाट हुने नदीजन्य उत्खनन् रोकिएको छैन । बेलाबखत प्रहरी केही कारवाही गर्दै आएको भएपनि नदीजन्य पदार्थको तस्करीको गुनासो कम छैन । नदीजन्य पदार्थको अवैध उत्खनन्ले बस्ती नै जोखिममा परेको गुनासोहरू समेत आउने गरेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन्को विरुद्ध सर्वोच्च अदालतले समेत सरकारका नाममा परामेश जारी गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन भने भएको पाइँदैन । बाँके मात्रै होइन विभिन्न जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भएका घटना सार्वजनिक हुँदै आएका छन् । कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले गत माघ ७ गते सरकारका नाममा परमादेश जारी गरेको थियो ।

बाँकेमा समयमै नदीजन्य पदार्थको टेण्डर आव्हान नगर्ने, चोरी निकासी गर्ने, टेण्डर हुँदा समेत तोकिएको मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको अवैध उत्खनन् हुने गरेको गुनासो आउने गरेको छ । बाँकेमा बेलाबखत प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि कारवाही गर्दै आएको छ ।

गत असोजमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने दुई टिप्परलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले उनीहरूलाई ५० हजार जरिवाना भएको बताएको छ । त्यस्तै, प्रहरीले कार्तिक महिनामा ३ वटा ट्याक्टलाई अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् आरोपमा नियन्त्रणमा लिई ३० हजार जरिवाना गराएको थियो । मंसिर महिनामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिई ४६ हजार जरिवाना गरिएको थियो ।

बाँके प्रहरीले गत पुसमा ४ वटा ट्याक्टरलाई ४६ हजार र पुस महिनामा ७ वटा ट्याक्टर, १ वटा टिप्पर र १ जेसीबी नियन्त्रणमा लिई ४८ हजार ८ सय जरिवाना गर्नुका साथै ३ जना चालकलाई अभद्र व्यवहार कसुरमा कानुनी कारवाही अगाडि बढाएको थियो ।

गत माघमा १ वटा ट्याक्टर नदीजन्य पदार्थको अवैध ढुवानीका क्रममा पक्राउ परी ५ हजार जरिवाना भएको थियो । त्यस्ते फागुन महिनामा ४ वटा टिप्पर र २ वटा ट्याक्टर नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित निकायमा पठाएकोमा ४८ हजार जरिवाना भएको थियो ।

त्यस्तै, चैत्रमा अबैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाइएकोमा ८ हजार जरिवाना भएको थियो ।

Previous Post

काँग्रेस बाँके : अनुशासन समितिका संयोजक नै पदमुक्त

Next Post

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Next Post
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

    इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

    June 8, 2025
    नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

    नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

    June 8, 2025
    हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    June 8, 2025
    घरेलु श्रमिक अधिकारबाट वञ्चित

    घरेलु श्रमिक अधिकारबाट वञ्चित

    June 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version