For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

रोगको सबैभन्दा ठुलो कारण धुम्रपान र सुर्तीजन्य पदार्थ

byDainik Nepalgunj
May 30, 2025
in News, मुख्य समाचार
0 0
0
रोगको सबैभन्दा ठुलो कारण धुम्रपान र सुर्तीजन्य पदार्थ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा सञ्चारको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले बताएका छन् ।

सरोकारवाला तथा सञ्चारकर्मीहरुकालागि जोखिम सञ्चार तथा सहभागिता कार्यक्रम अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा बास नेपालको सहजिकरणमा आज नेपालगन्जमा सम्पन्न कार्यक्रममा बोल्दै सचिब श्रेष्ठले यस्तो बनाएका हुन् ।

आम नागरिकहरुलाई स्वस्थ बनाउन र सुर्तीजन्य पदार्थको बेफाईदाको बारेमा प्रयाप्त सचेतना पुर्याउन सकेमा मात्रै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण हुने बताइन् । नेपालमा प्रयाप्त कानुनी ब्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुदा धुम्रपान र सुर्तीजन्य पदार्थ चुनौतीको रुपमा रहेको उनको भनाई थियो । पछिल्लो समय लुम्बिनी प्रदेशमा नसर्ने रोगको सक्रमण बार्षिक दोब्बरको दरले बृढि भईरहेकोमा त्यसको मुख्य कारण धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग देखिएकाले यसका बिरुद्ध साझाँ अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । आम नागरिकहरुको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको बिषय भएकाले सबैको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने भन्दै सबैले हातेमालो गर्न अनुरोध गरिन् ।

यसैगरी कार्यक्रमका बोल्दै स्वास्थ्य कार्यालय नेपालगन्जका नि. प्रमुख नरेश बाबु श्रेष्ठले संघियता पछि धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग बढेको पाईएकाले सबैले जिम्मेवार भएर सोच्ने बेला आएको बताए । जिल्ला स्थित नियमनकारी निकायको चासो र गम्भिर बिषयमा जिम्मेवारीबोध नहुदा समस्या बढ्दै गएको उनको भनाई थियो । उनले सबैलाई अभियान सहभागि हुन अनुरोध गरे । सो क्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्यसँघका उपाध्यक्ष चिरन्जीवी वलीले ध्रुम्रपान तथा सुर्तीजन्य पदार्थको न्यूनीकरणका लागि सरकारी निकायको तदारुकता आवश्यक रहेको बताए । सबै मिलेर यसलाई अभियानको रुपमा अगाडी बढाउन उनको अपिल थियो । छलफलमा होटल ब्यवसायिसँघ बाँकेका पूर्व अध्यक्ष भिम कडेंल, गैसस महासँघ बाँकेका सचिब रमेश सिटौला, पत्रकार मधु पौडेल लगायतले बोलेका थिए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्वागत तथा धुम्रपान र सुर्तीजन्य पदार्थको अवस्था र नीतिगत ब्यवस्थाका बिषयमा भेरी अस्पतालका फोकल पर्सन देवनारायण उपाध्यायले प्रश्तुतीकरण गरेका थिए । पत्रकार, ब्यवसायि, युवा लगायत ४० बढीको सहभागिता रहेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

Previous Post

बाँके : २० बर्षपछि फरार पक्राउ

Next Post

बजेट पर्यटनमैत्री : होटल सङ्घ

Next Post
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

बजेट पर्यटनमैत्री : होटल सङ्घ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version