For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 2, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

लुम्बिनी कप महिला फुटवलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन

byDainik Nepalgunj
January 19, 2025
in Sports
0 0
0
लुम्बिनी कप महिला फुटवलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी कप महिला फुटबलको सांस्कृतिक उपसमितिको संयोजकमा बरिस्ठ कलाकर्मी सुन्दर गुरुङ र समन्वय तथा परिचालन उपसमितिको संयोजकमा तेजविक्रम शाहलाई मनोनयन गरिएको छ ।

प्रतियोगिता तयारीलाई तिव्रता दिने क्रममा वरिष्ठ व्यक्तित्व गुरुङ्ग र शाहलाई मनोनयन गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकार िजयनारायण शाहले बताउनुभयो ।

साँस्कृतिक उपसमिति संयोजक गुरुङ्ग शिक्षण पेशावाट भर्खरै सेवानिवृत हुनुभएको छ भने समन्वय तथा परिचालन उपसमितिका संयोजक शाहलाई पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा समाजले चिन्ने गरेको छ ।

साँस्कृतिक उपसमितिका संयोजक गुरुङले बाँके जिल्लाका सवै कलाकर्मीलाई एकै छातामुनि गोलवद्द गर्ने अभियानको अगुवाई गर्नुभएको छ । कलाकर्मीको साँझा मञ्चका रुपमा रहेको बाँके कलाकेन्द्र तदर्थ समितिका अध्यक्ष गुरुङले शिक्षण पेशामार्पत समाजलाई महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

हाल खजुरा प्रज्ञा प्रतिष्ठान सभाका सदस्य गुरुड नेपाल निवृत्त शिक्षक समाज बाँकेका सचिव, ललित कला संस्था नेपालगन्जका कोषाध्यक्ष, अवधि साँस्कृतिक प्रतिष्ठानमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव, नृत्य निर्देशक समाज, साहित्य लगायतका थुप्रै संघ संस्थामा उहाँको आवद्धता रहेको छ ।

समन्वय तथा परिचालन समितिका संयोजक शाहले फुटबलका साथै एथलेटिक्स र साइक्लिङ्गको संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । विक्रम सम्वत् २०७८ मा महाकाली–मेची साइकलयात्रा गर्नुभएका शाह गैरसरकारी संस्था महासंघ बाँकेका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

नेपालका विभिन्न स्थानलगायत बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाम र नेपालगन्जको बाँके बगियास्थित सहकारीको गोदाममा लामो समयदेखि असुरक्षित भण्डारण गरिएका मानव स्वास्थ्यका लागि अत्यनतै हानिकारक म्याद गुज्रेका विषादीलाई सुरक्षित विसर्जन गराउन उहाँकै नेतृत्वको संस्था इन्प्रोकमार्पत शाहले करिव १ दशक निरन्तर लडाईं लड्नु भएको थियो । उहाँको निरन्तरको लडाईपछि अन्ततः स्टकहोम अभिसन्धिमा भएको व्यवस्था अनुसार उक्त विषादी जर्मनीमा लगेर सुरक्षित विसर्जन गरिएको थियो ।

सशस्त्र द्वन्द पछि शान्ति निर्माणकालागि गठित स्थानीय शान्ति समिति बाँकेको संयोजकको रुपमा काम गर्नुभएका शाहको कार्यकालमा देशभरका समिति मध्ये बाँके सर्वोत्कृष्ट शाखाको रुपमा नेपाल सरकार, शान्ति तथा पुनस्र्थापना मन्त्रालयवाट पुरस्कृत भएको थियो । सो अवसरमा तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डवाट शाहले सम्मानपत्र ग्रहण समेत गर्नुभएको थियो ।

Previous Post

सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

Next Post

अमेरिकामा टिकटक सेवा बन्द

Next Post
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकामा टिकटक सेवा बन्द

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0

    बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

    June 2, 2025

    यातायात व्यवसायीसँग वार्ता सुरु

    June 2, 2025
    नेपालमा आँप नपाक्दै भारतीय आँप बजारमा

    धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

    June 2, 2025
    चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

    विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

    June 2, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version