For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

सन्दर्भ : सहिद दिवस

byDainik Nepalgunj
January 31, 2024
in विचार
0 0
0
सन्दर्भ : सहिद दिवस
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

माघ १६ अर्थात सहिद दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरेर यो सहिद दिवस मनाइयो । सहिद दिवसका अवसरमा देश र जनताको लागी जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सद्मार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागी बर्षमा एक पटक सम्झे जस्तो गर्ने प्रबृतीले सहिद दिवस औपचारिकताका सिमित बन्न पुगेको छ । द्धन्द्ध सकिएको १७ बर्ष ब्यतित भैसक्दा समेत संक्रमणकालिन न्याय प्रक्रिया अझै तार्किक निष्कर्षमा पुगेको छैन । पीडितको न्याय र दिशो शान्ति कायम गर्ने कार्य अझै पुरा भएको छैन ।


देश र जनताको सुन्दर भबिश्यको कामना गर्दै नेपालमा सयौ ब्यक्तिले ज्यानको आहुती दिएता पनि सहिदका सपना पुरा हुन सकेका छैनन । दशक लामो सशस्त्र द्धन्द्धलाई संबिधानसा मार्फत नेपाली जनताको सार्वभौमसत्ताको सुनिश्चितता प्रदान गर्ने, राज्यको लोकतान्त्रिक पुनरसंरचना गर्ने, आर्थिक, सामाजिक, सास्कृतिक रुपान्तरण गर्ने, सशस्त्र द्धन्द्धका कारण उत्पन्न भएको आपसी द्धष, झै झगडा लगायतका द्धन्द्धका घाउहरुलाई सामान्यिकरण गर्दै शान्ति कायम गराउने, राज्यमा बिद्यमान सबैखाले बिभेदहरुको अन्त्य गर्ने लगायतका सहिदहरुका सपना पुरा गर्ने बाचा गरेका प्रमुख राजनैतिक दलहरुले केही बाँचा पुरा सबै पुरा गरेका छैनन ।


सामान्यतः देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागी आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई शहिद मानीनु पर्ने अनौठो दलिल केही दलले गरेको देख्ता देशको लागी बलिदानी दिने ब्यक्ति शहिद हुन वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागी लड्दा लड्दै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले शहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ तर कुनै अमुक दलकै सदस्य भएकै नाताले जवरजस्त शहिद धोषणा गनु वास्तविक शहिद प्रतिको अपमान र शहिद सब्दकै बदनाम गर्ने कार्य हो ।


बिसं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल शहिद हुन । त्यस पछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्धत पु¥याउनेहरु शहिद हुन । देश र जनताको लागी ज्यानको आहुती दिने ब्यक्तिहरु शहिद हुन ।


शहिद को हुन त भन्ने प्रसङ्गमा छलफल गर्नु पर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोषमा ‘आफ्नो देश संस्कृती र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान भएर लोक हितमा लाग्ने अमर ब्यक्ति’ शहिद हुन भनेको छ । यस्तै नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दा लाग्दै प्राण गुमाउने तथा देश जाती र जनताको सुखको निम्ति सघर्ष गर्दा मरेको ब्यक्तिलाई शहिद’ मानेको छ ।
२०६२÷२०६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै ब्यक्तिलाई सहिदको बनाउन थालिए पछि सहिद परिवारका १२ जना सदस्यले शहिदको अपमान गरेको भन्दै सरकार समक्ष सामुहिक आत्मदाहको चेतावनी दिएका थिए । दशक लामो माओवादी सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन राज्य र बिद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई शहिद बनाउने घोषणा पछि यस्तो शहिद परिवारले यस्तो आक्रोस पोखेका थिए । त्यस पश्चात यस बिषयलाई सम्बोधन गर्न भन्दै साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा एक समिति बनाईएको थियो ।


माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै आठ हजार पाँच सय जनालाई शहिद घोषणा गरि एक लाख रुपैयाका दरले राहत दिने धोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । त्यस बेला उक्त कार्यको बिशेष गरि नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो । तर उसको बिरोध पनि धैरै समयसम्म टिक्न सकेन । काग्रेसले पनि आफु सत्तामा भएका बेला निश्चित मापदण्ड बिना शहिद घोषणा गर्ने कार्यलाई साथ दिन पु¥यो । काग्रेस समेतको समर्थनमा बनेको माधब कुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्य बेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्य गरि झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो । अहिले फेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारले थप सहिद घोषण गर्ने बताएको छ ।


मापदण्डका आधारमा शहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा शहिद घोषणा गर्ने परिपाटी बसाएका छन् । पहिलो संबिधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । ति मध्ये केहीलाई सरकारले मधेसी शहिदको घोषणा गरिसकेको छ । कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारिलाई निजामति शहिद मानीयो भने सेना र प्रहरीको कार्यक्षेत्रमा मृत्यु हुनेलाई पनि शहिद मानेको देखियो । फरक बिचार राखेर आन्दोलनमा उत्रेका ब्यक्तिलाई आन्दोलन दवाउने नाममा सत्तापक्षले हत्या गरेको अवस्थामा त्यस्ता ब्यक्तिलाई शहिदको घोषणा गरिनुलाई अन्यथा भन्न सकिदैन तर नेपालमा निश्चित मापदण्ड अपनाई सहिदको घोषणा गर्ने परिपाटी बसाउन सकेको भने देखिदैन ।


हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी शहिद घोषणा गर्ने प्रबृतीले शहिदको परिभाषा सस्तो बनेको भान हुन थालेको छ । शहिद भन्नासाथ शिर निहुरिने, ह्दय देखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक शहिदको योगदानलाई समेत फिका बनाउनमा मद्धत पु¥याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना शहिद घोषणा गरे पछि सर्वसाधारणले त्यसको सिको गरि दवावमा शहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागी सरकाले शहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागी गरेको योगदान र त्यागका आधारमा सहिद धोषणा गरिनु पर्दछ ।


दशक लामो सशस्त्र द्धन्द्धको बिधिवत अन्त्य गर्दै देश बिस्तारै शान्ति मार्गमा बामे सर्न थालेको भएता सरकार र राजनैतिक दलहरुले लोकतान्त्रिक राजनैतिक सस्कार दिन सकेका छैनन ।

लोकतान्त्रिक पद्धतीको मार्गमा हिडाउनका नया संबिधान निर्माण भएको छ । जुन नेपाली जनताका लागी गर्नु ठुलो उपलब्धी हो । तर राज्यको पुनरसंरचना गर्ने, द्धन्द्धको कारण पत्ता लगाई दिगो शान्ति स्थापनाका लागी आवश्यकता अनुसार संस्थागत सुधार गर्ने, द्धन्द्धबाट पीडित बनेकाहरुलाई न्याय र परिपुरण प्रदान गर्ने, समाजमा मेलमिलापको वातावरण सृजना गर्ने जस्ता कार्यहरु सम्पन्न गर्नका लागी दलहरुले आम नेपाली जनताको भावना र सहिदहरुको बलिदानलाई साकार तुल्याउन जरुरी छ । संक्रमणकालिन न्याय प्रक्रियालाई छिटै टुङ्ग्याउन जरुरी छ । संसदमा बिचाराधिन रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी बिधेयकलाई अन्तर्राष्ट्रिय कानूनको मान्यता, सर्वोच्च अदालतको आदेश अनुसार संसोधन गरि पीडितलाई न्यायको प्रत्याभुत गराउन जरुरी छ ।


अन्तमा औपचारिकताका लागी मात्र शहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको सद्मार्ग हिड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै शहिद प्रतिको सच्चा श्रद्धान्जली हो । जुन उदेश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उदेश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । सहिदले देखाएको बाटो अनि दलिय स्वार्थ भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्नु पर्दछ । यसो गर्न सकियो भने मात्रै सहिद प्रति सच्चा सम्मान गरेको ठहर्छ । देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा दियोस भन्ने कामना । देश र जनताका लागी आफ्नो जिवनको आहुती दिने ति तमाम महान सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली ।
ड्ड लेखक अधिवक्ता हुन् ।

Previous Post

पर्यटन बोर्डले साइकल पर्यटनलाई सघाउने

Next Post

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

Next Post
नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

    सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

    June 1, 2025
    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी

    June 1, 2025
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version