For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 3, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

समाधानमुखी पत्रकारिता अँगाल्न अध्यक्ष बस्नेतको सुझाव

byDainik Nepalgunj
April 15, 2025
in News
0 0
0
समाधानमुखी पत्रकारिता अँगाल्न अध्यक्ष बस्नेतको सुझाव
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई सुझाव दिनुभएको छ ।

समाधानमुखी र रचनात्मक पत्रकारिताको विकास नहुँदा समाजमा निराशा छाएको उहाँको टिप्पणी छ ।
‘हरेक क्षेत्रमा प्रणाली बलियो बनाई सोही अनुसार काम गर्न हामी सृजनात्मक र रचनात्मक हुन सकेका छैनौं । समाधानमुखी होइन, समस्यामुखी बन्यौं । भएका र गरेका कामको चर्चा समेत गरेनौं । त्यसका लागि मिडिया र सामाजिक सञ्जालको समेत सही प्रयोग गर्न चाहेनौं, नयाँ वर्षको अवसरमा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

नेपाली मिडियाको नियामक निकाय काउन्सिलका प्रमुख बस्नेतले नयाँ वर्षबाट त्याग्नुपर्ने र सुरुवात गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै नेपालमा केही हुँदैन भन्ने भाष्य त्याग्नुपर्ने धारणा राख्नुभएको छ ।

‘त्याग्नुपर्ने धेरै कुरा छन् । सुरुवात गर्नुपर्ने र कतिपय थाहा भएका कुरा समेत महसुस गरेर, सच्चिएर अघि बढ्नुपर्ने थुप्रै काम छन् ।
अरुलाई नराम्रो देख्ने, आफ्नो समिक्षा नगर्ने प्रवृत्ति हटाउनुपर्नेछ, अध्यक्ष बस्नेतले लेख्नुभएको छ-‘प्रणाली र व्यवस्थाको दृष्टिले नेपाल उत्तम छ । तर, हामीले त्यसलाई उपयोग र स्थापित गर्न सकेका छैनौं ।’

उहाँले आशाको किरण रोक्न र नेपालमा कहिले केही हुँदैन भन्ने निराशाको खेती फैलाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राख्नुभयो ।

‘केही हुँदैन भन्ने चिन्तन र प्रवृति नयाँ वर्षबाट त्यागेर, हामी मिलेर समृद्ध नेपाल बनाउन सक्छौँ भन्ने प्रण गर्न जरुरी छ । सामाजिक सञ्जालसहितका मिडियाले पनि अब के भएन मात्र होइन, किन भएन ? त्यसको समाधान के हुन सक्छ ? भएका राम्रा काम के के हुन् ? अब गर्नुपर्ने काम के हुन् भनेर औल्याउनुपर्ने बेला आएको छ,’ अध्यक्ष बस्नेतको धारणा छ ।
देशका सम्भावना बोकेका युवालाई बाहिर धकेलिरहने हैन, बाहिर बसेकालाई समेत फर्कने वातावरण बनाउन जरुरी भइसकेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ-‘देश अरूले बनाइदिने होइन, बरू नेपाली जहाँ रहेपनि एकापसमा मिल्दा सम्भावना छ ।

त्यसैले, सकरात्मक सोचौं । नकारात्मकता हटाऔं । आलोचनात्मक चेत राखौं ।’

Previous Post

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

Next Post

ओरालो लाग्दै गएपछि भन्सार कडाई

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

ओरालो लाग्दै गएपछि भन्सार कडाई

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0

    बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

    June 2, 2025

    यातायात व्यवसायीसँग वार्ता सुरु

    June 2, 2025
    नेपालमा आँप नपाक्दै भारतीय आँप बजारमा

    धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

    June 2, 2025
    चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

    विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

    June 2, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version