For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय तहमा संगठन विस्तार गर्दै महासंघ

byDainik Nepalgunj
January 21, 2024
in News
0 0
0
स्थानीय तहमा संगठन विस्तार गर्दै महासंघ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका विभिन्न स्थानीय तहमा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ गठन गरिएको छ ।

नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुन, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके जिल्लाको केन्द्रिय प्रतिनिधि हेमन्त कर्मचार्य, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके सभापति कृष्ण पुन, प्रत्येक स्थानीय तहका नेपाली कांग्रेस नगर र गाउँपालिका कमिटीका सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य लगायतको नेताहरुको उपस्थितीमा कार्यसमिति गठन गरिएको थियो ।

कन्चन बहादुर श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज उप–महानगरपालिका स्तरीय नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नगर कार्यसमिति गठन गरिएको छ । शनिबार भएको प्रथम अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा चन्द्रा थापा, सेकानमान पति बज्राचार्य, सचिवमा सन्तोष श्रेष्ठ, विकास बज्राचार्य, सहसचिवमा चन्द्रकला शाही गुरुङ, सदस्यहरुमा रिमा पुन, सम्झना घर्ती र आसा सिजापति मगर रहेका छन् ।

चन्द्र बहादुर रानाको अध्यक्षतामा खजुरा गाउँपालिका कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रोमा गुरुङ, सचिवमा प्रेम बुढाथोकी, मिना गुरुङ, सह सचिवमा गोपाल थापा, कमला घर्ति, सदस्यहरुमा चन्द्रा आले, अमृता गुरुङ, पुष्पा पुन, विमला पुलामी, धन बहादुर राना रहेका छन् ।

यसैगरी कोहलपुर नगरपालिकामा नैनसिंह गाहामगरको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा दिलमाया गुरुङ, पर बहादुर पुन मगर, सचिवमा बसन्ती थापा मगर र टिकाराम सिंजाली, सहसचिवमा अमृता कुमारी थापा र भुमिकुमारी पुन मगर तथा सदस्यहरुमा हरीनगरकोटी, भिम बहादुर थापा, लाल बुढामगर रहेका छन् ।

यसैगरी हेमा थापाको अध्यक्षतामा डुडुवा कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा अन्जु दराई, सचिवमा प्रेम कुमारी थापा, सह सचिवमा भावना गुरुङ, कोषाध्यक्षमा माया थापामगर, सदस्यहरुमा सुमित कुमार राना, दल बहादुर मगर, पुष्पा थापा, सिर्जना बुढाथोकी रोका रहेका छन् ।

बिसन कुमार गुरुङको अध्यक्षतामा बैजनाथ गाउँपालिका कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अनन्त थापा मगर, उषा थापा, सचिवमा कर्ण बहादुर थापा मगर, अमर थापा मगर, सह सचिवमा श्याम राना मगर, हेमराज थापा, सदस्यहरुमा पवित्रा थापा मगर, शुरवीर घर्तिमगर, बलबहादुर पुन रहेका छन् ।

यसैगरी देवराज कुमालको अध्यक्षतामा राप्तीसोनारी गाउँपालिका कार्यसमित गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा गौरीपुन मगर, उमेश पुन मगर, सचिवमा डम्बर थापा, जीवन विष्ट, सह सचिवमा हिमा कुमारी पुन, भागीमान पुन, सदस्यहरुमा प्रिति बुढा, मनिराम तारम र तिलक बहादुर पुन रहेका छन् ।

Previous Post

प्यूठानको मल्लरानीमा ‘जिपलाइन’

Next Post

नेपालगन्ज : भोलि मदिरा बिक्री नगर्न संघको आव्हान

Next Post
नेपालगन्ज : भोलि मदिरा बिक्री नगर्न संघको आव्हान

नेपालगन्ज : भोलि मदिरा बिक्री नगर्न संघको आव्हान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version