For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

byDainik Nepalgunj
March 5, 2024
in Health, News
0 0
0
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगले नै खरिद गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले स्वदेशमा नै उत्पादन हुने औषधि सरकारले खरिद गर्न सके नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ । “सरकारले ९८ किसिमका औषधि निःशुल्क दिइरहेको छ । हामीबीच खाडल र केही सर्तले ति औषधि खरिद गर्न समस्या भएको छ,” उहाँले भन्नुभयोा, “अब ती खाडल र सर्तका गाठो फुकाएर ९८ प्रकारका औषधि स्वदेशी औषधि उद्योगले उत्पादन गर्ने तयारीमा रहेका छाँै ।”

मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटाले औषधिको चुहावट रोकेर मूल्यमा समायोजन गर्ने बताउनुभयो । “कच्चापदार्थ र प्रविधि र उपकरणबाहिर बाट ल्याउनु परेको छ । थोरै नाफामा औषधि उत्पादन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “हामीले औषधिको मूल्य बढाउन नसक्दा औषधि उद्योगले घाटा व्यहोरिरहेका छन् । अब वैज्ञानिक रुपमा मूल्य समायोजन गर्नुपर्दछ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रयास गर्दा पनि औषधिको समायोजन नभएको भन्दै अब चाँडै नै औषधिको मूल्य समायोजन गरिने बताउनुभयो । उहाँले नयाँ बन्ने औषधि ऐनमा मूल्य समिति गठन गरेर समायोजनको व्यवस्था हुने बताउनुभयो । “औषधिको मूल्य सधैँ एउटै हुनुहुन्न । समायोजन समयमा नै हुनुपर्दछ । औषधिको मूल्य समायोजन गरेनौँ भने औषधि उद्योगलाई समस्या पर्दछ,” उहाँले भन्नुभयो, “ऐनमा रहेको समितिले नै आवश्यक औषधिको मूल्य समायोजन गर्छ ।”

नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष महेश प्रधानले विश्वासमा सबैभन्दा सस्तो दरमा नेपालमा औषधि बिक्री गर्नुपरेको भन्दै मूल्य समायोजन हुनपर्ने बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय मूल्यअनुसार स्वदेश औषधिको पनि मूल्य समायोजन गरिनुपर्ने बताउनुभयो । उहाँले २०६२ सालमा केही औषधिको मूल्य समायोजन भएको भन्दै नयाँ बन्ने औषधि ऐनले औषधिको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा बनेका औषधि नेपाली जनतालाई खुवाउन आफूहरु तयार रहेको बताउनुभयो । उहाँले मूल्य समायोजन नहुँदा र एकरुपता औषधि उत्पादन गर्दा उद्योगी समस्यामा पर्दै गएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका औषधि भएसम्म बाहिरका औषधि खरिद नगरिदिने हो भने आत्मनिर्भर हुने बताउनुभयो ।

आयुर्वेदिक औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदनशील रहेकाले बिरामीसमक्ष गुणस्तरीय औषधि पुर्याउने गरेको बताउनुभयो । “सरकारले बनाएको मापदण्ड पूरा गरेर नै हामीले बिरामीसम्म गुणस्तरीय औषधि पुर्याएका छौँ,” उहाँले भन्नुभयो, “हामीसँग केही सानातिना कमजोरीबाहेक ठूलो कमजोरी छैन ।” उहाँले सरकारसँग गुणस्तर जडीबुटी रहे पनि तर ती गुणस्तर जडीबुटी सरकाले उपलब्ध गराउने नसकेको बताउनुभयो । नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले औषधिका लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताउनुभयो । औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्य औषधिको गुणस्तर कायम राखेर स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताउनुभयो ।

Previous Post

पूर्व विद्यार्थी समाजद्वारा उत्प्रेरणा

Next Post

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

Next Post
नेपालगन्जमा खोई क्रिकेट मैदान ?

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    June 1, 2025
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version