For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 1, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा

byDainik Nepalgunj
March 15, 2024
in News
0 0
0
होटल व्यवसायी संघको १९ औं वार्षिक साधारणसभा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

होटल व्यवसायी संघ, नेपालगन्ज बाँकेको १९ औं वार्षिक साधारणसभा आज शुक्रवार नेपालगन्जमा आयोजना गरिंदैछ । जिल्लाका बहुसंख्यक होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठित संघले आफ्ना सदस्य, व्यवसायीका हकहितमा गरिरहेको कामदेखि व्यवसायीले झेल्नु परेका समस्याबारे अध्यक्ष रंगबहादुर खड्काले दैनिक नेपालगन्जसँग खुलेर कुरा गरेका छन् । स्थानीय सरकारले गरेको असहयोगदेखि व्यवसायिक क्षेत्रमा देखिएका सकारात्मक सम्भावनासम्म गरिएका कुराकानीको संक्षेप आजको अंकमा ।

साधारणसभा गर्दै हुनुहुन्छ, खास ऐजेन्डा छन् की ?

हामीले १९ औं साधारणसभामा तमाम ऐजेन्डामा छलफल गर्दैछौं । विगतको समीक्षा र आगामी कार्यायोजनानै साधारण सभामा मुख्य विषवस्तु भएकाले त्यही ति तमाम ऐजेन्डाले प्रवेश पाउनेछन् ।
औपचारिक समारोहमा ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रम छ । दुई जना ज्येष्ठ होटल व्यवसायी र सफल दुई होटल व्यवसायी, टोल कमिटिका दुई जनालाई सम्मान गर्नेछौं । त्यस बाहेक औपचारिक कार्यक्रम र बार्षिक गतिविधि प्रस्तुत हुनेछ । आगामी भावी कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।
हामीले यस बर्ष विभिन्न सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रम गरेका छौं ।
साधारणसभामा अक्षय कोषको प्रस्ताव पनि गर्नेछौं । संघका पूर्व अध्यक्ष स्वर्गीय डिल्ली बिक्रम मल्लको स्मृतिमा अक्षयकोष स्थापना गरिंदैछ । त्यसका लागि संघले १ लाख रकम राखेर कोष सञ्चालन सुरु गर्ने प्रस्ताव गर्नेछौं ।
दक्ष जनशक्ति उत्पादन, सेवाग्राही सीपमूलक साक्षरता अभिमूखिकरण गर्ने भन्ने कार्यक्रम पनि प्रस्ताव हुनेछ । त्यस्तै, संस्थागत रूपमा लुम्बिनी प्रदेशको प्राकृतिक आन्तरिक पर्यटन भ्रमण गर्ने भन्ने कार्यक्रम रहेको छ ।

व्यवसायिक प्रवद्र्धनात्मक योजना ?
त्यसका लागि त संघ सधैं जिम्मेवार भएर लागेकै छ । नेपालगन्जलाई कसरी चलायमान बनाउने भन्नेतर्फका हरेक पहल र प्रयासमा हामी सधैं साथमा छौं । संघले नेपालगन्ज–दिल्ली उडानका लागि दबाब सिर्जना गर्ने भावी योजना अघि सार्दैछ । त्यसमा सबै क्षेत्रलाई जोडेर स्थानीय तहदेखि केन्द्र सरकारसम्मलाई आवश्यक पहलकदमीका लागि दबाब दिनैपर्ने देखिएकाले हामी त्यसतर्फ केन्द्रीत गर्न यो साधारणसभाले थप उर्जा दिने विश्वास छ ।

नेपालगन्ज–दिल्ली उडान भए होटललाई कस्तो प्रभाव पार्ला ?
भारत अथवा त्यहाँको सहर दिल्लीबाट नेपालगन्ज धार्मिक तथा प्राकृतिक पर्यटक भित्र्याउने सकिए नेपालगन्जका स्तरीय र मध्य तथा निम्न वर्गीय होटलले लाभ पाउँछन् भन्ने हाम्रो विश्वास छ । त्यसका लागि अबौं लगानीका पूर्वाधार नेपालगन्जमा तयार पनि भइसकेकाले सरकारले त्यसको सुरक्षित भविष्यका लागि पनि नेपालगन्जबाट विभिन्न भारतीय ठुला सहरसँग हवाइ सम्बन्ध जोड्ने योजनामा तत्काल काम गर्नुपर्छ । त्यसका लागि नेपालगन्ज विमानस्थलमा पनि राज्यले अर्बौं लगानी गरिसकेको छ । सरकार होस् वा व्यवसायी दुवैको लगानी सुरक्षाको जिम्मा राज्यले लिएर योजना बनाउनु पर्यो नि !

होटल तथा पर्यटनमा अहिलेको व्यवसायिक अवस्था के हो ?
पहिले भन्दा सुधारोन्मुख छ । मानसरोवर लगायतका यात्राका लागि भित्रिएका भारतीय पर्यटकले केही सकारात्मक प्रभाव त पारेको छ । उज्यालो बाटो देखाइरहेको छ ।
आन्तरिक पर्यटन व्यवसायमा एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्न थालेको पाइएको छ । आन्तरिक पर्यटनले बाहिरको मुख नै ताक्नुपर्ने अवस्था छैन । स्थानीय नागरिकबाट पनि होटल व्यवसाय चल्ला भन्ने हामीले आशा गरेका छौं । त्यसमा सबै क्षेत्रको सकारात्मक वातावरण चाहिं आवश्यक हुन्छ ।

समस्या के हो होटलको ?
भारतीय सीमा क्षेत्रमा गरिएको कडाईले समस्या देखा पारेको छ । निम्न व्यवसायीलाई रूपैडिहाको कडाईले प्रत्यक्ष असर पारेको छ । भारत जान र आउन आइडीका कारण समस्या झेल्नुपर्ने अवस्था छ । त्यसो हुँदा सामान्य मानिसहरू नेपाल आउन हिच्किचाइरहेका हुन्छन् ।
उच्च स्तरका ग्राहकलाई पनि भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूले धेरै ठाउँमा चेक गरेर झन्झटिलो बनाउँदा पनि नेपाल आउन निरुत्साहित पारिएको छ । त्यसको प्रत्यक्ष असर यहाँका व्यवसायमा परेको छ । त्यो तत्काल सहजीकरण गरि भारतीयहरू नेपाल आउने सहज वातावरण दुवै देशका सुरक्षा अधिकारीले बनाइदिनुपर्छ ।

समग्रमा के गरे सुधारिएला व्यवसायिक अवस्था ?
सरकारले व्यवसायीको अभिभावकत्व निर्वाह गरिदिनुपर्छ । हाम्रो लगानीको सुरक्षा गरिदिनु पर्यो । व्यवसायी समस्यामा पर्दा सरकारलाई पनि त असर पर्छ नि ! मर्का बुझेर सहजीकरण गरिदिनु प¥यो । कर प्रणालीलाई एकद्वार बनाए सहज हुन्थ्यो व्यवसायीलाई । झन्झटिलो प्रक्रियाले पनि होटल व्यवसायमा हात हाल्न गाह्रो मान्ने गरेका छन् । यति ठुलो लगानीको क्षेत्रलाई सरकारले बेवास्ता गरिदिनु भएन ।

Previous Post

उजुरी नै गर्दैनन् उपभोक्ता !

Next Post

अझै सम्हालिन सकेन होटल व्यवसाय

Next Post
होटल तथा रेष्टुरेन्टको सर्वेक्षण गरिंदै

अझै सम्हालिन सकेन होटल व्यवसाय

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र

    June 1, 2025
    मिटरव्याजी पीडित आन्दोलित

    मिटरव्याजी पीडित आन्दोलित

    June 1, 2025
    वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

    रोजगारीको सवालमा राजनीतिक दलको बहस

    June 1, 2025
    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    ४४ जनाले पाए अधिवक्ताको प्रमाणपत्र

    June 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version