नेपालगन्जमा अत्याधिक गर्मी बढेपछि विद्यालयहरु चार दिनका लागि बन्द गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.