For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

महिनावारी, थारु समुदाय र मेरो अनुभव

byDainik Nepalgunj
May 28, 2024
in विचार
0 0
0
महिनावारी, थारु समुदाय र मेरो अनुभव
Share on FacebookShare on Twitter

मानव अस्तित्व र जिवन प्रणालीसगै थारु समुदाय एक प्रकृति पुजक हो । यसकरण श्रीष्टीका हरेक अबयवहरुलाई आत्मसात गर्दछन् । महिनावारी पनि शरीरका अन्य अंगहरुले गरेको नियमित कार्य झै यस प्रक्रियालाई पनि सह्रस स्वीकार गर्दछन् । म त्यही थारु समुदायबाट प्रतिनिधित्व गर्दछुु । मेरो महिनावारी शुरु भएसँगैै मेरो केही तितामिठा अनुभवहरु रहेका छन् । सामान्यतया किशोरावस्थामा प्रवेश गरेपछि किशोरीहरुमा आउने शारिरीक परिवर्तन मध्ये एक हो महिनावारी, जुन प्रत्येक महिलाहरुको फरक फरक अनुभव रहेको पाइन्छ । प्रत्येक महिनामा डिम्बको विकासभई फुट्छ र महिलाको योनिद्धार हुदै रगत बाहिर निस्कने नियमित प्रक्रिया नै महिनावारी हो । प्रायः महिलाहरुको २८ दिनको चक्र रहन्छ भने मेरो भने ३५ देखि ४० दिनको चक्र रहन्छ । यो चक्रपनि कहिले कसो अनियमित पनि भैदिन्छ ।

महिनावारीले गर्दा मेरो सम्झना लायक केही घटनाहरु छन् । महिनावारी अनियमित भएकै कारणले स्नाकोत्तर तहको परिक्षा दिदैगरेको समयमा महिनावारी हुदा, अनियन्त्रित रक्तस्राव र असह्य पिडाले गर्दा परिक्षा छोड्नु परेको तितो अनुभाव छ मेरो, परिक्षा हलको नियम अनुसार एक घण्टा नवित्दा सम्म परिक्षा हल छोड्न नमिल्ने भएकाले परिक्षा नै नदिई, उठेर हिडेको थिए । उसरी त मैले धेरै पटक साथीहरुको मर्का सुन्ने गरेको थिए, मिन्स भएर रातभरी सुत्न नपाएको, हातखुट्टा दुखेर स्कुल जान नसकेको, त्यसैले भनिन्छ नि, वास्ताविकता देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ ।

त्यसैगरी, कोरोना महामारीको समयमा कोरान्टिनमा बस्ने दिदिबहिनीहरुलाई एकातिर कोरोनाको कहर थियो भने अर्काेतिर महिनावारीले गर्दा छट्पटाईरहेको दृष्य अझै मानसपटालमा ताजै छ । अनि सोचे सहयोग गर्ने, कोरोना प्रभावित दिदिबहिनीहरुलाई सेनेटरी प्याड र साबुन दिने योजना बनाए र उक्त समान वितरण गर्नका लागि शुभचिन्तकहरुसँग सहयोग मागे र उहाँहरुको सहयोगमा, सहयोग गर्न सफल भैईयो । कोरोनाले गर्दा सानो सहयोग गरेको सम्झना अझै ताजै छ किनकि, कोरोना प्रभावित महिला दिदिबाहिनीहरुलाई यो समयमा एकदमै आवश्यक थियो र “कोरोना प्रभावित महिलाहरुले भने − हामीहरुलाई ठुलो राहात भयो, कतिदिन कटन,गजले दिन काटिरहेका थियौ, कटन र गजले कामै गरेको थिएन, भनेको समयमा बाहिर निस्कीन पनि नमिल्ने ? कस्तो हो यो कोरोना ? त्यसैमा लकडाउन ।” यसरी स्वास्थ्य चौकीहरु, क्वारिन्टीनहरु,महिला कर्मचारीहरु र गाउँका केही दिदिबहिनीहरुलाई थोरै भएपनि सानो सहयोग गर्ने मौका पाएको थिए । ती महिलाहरुको अनुहारमा हासो देखेर, मनमनै म पनि खुशी थिए । कोही खुशी व्यक्त गदैथिए भने कोही लजाएर आफना ती पछेउराले अनुहार छोप्दै थिए ।

भुकम्पको तितो अनुभव सबैजनालाई सर्वविदितै छ । प्रकृतिलाई रोक्न सकेको भए, त्यो समयमा किशोरी, महिलाहरु मासिक धर्म हुदैनथे, किनकी त्यो समयमा नत स्वच्छ खानेपानी, शौचालय, अराम, पोषिलो खानेकुरा पाइन्थ्यो । सेनेटरी प्याड, साबुन,स्वच्छ खानेपानी, शौचालय त परको कुरा हो । भुकम्पले गर्दा कयौं पानीका मुहान सुके, कतिपय घरबार विहिन हुन पुगे, सफा सुतिको कपडा समेत पाउन कठिनाई थियो । महिनावारीले गर्दा दुर्गम बस्तीका दिदिबहिनीहरु अझैपनि, शारिरीक तथा मानसिक पिडा भोग्न परेको छ । त्यसैमा धार्मिक तथा परम्परागत विश्वासको कारणले हजारौ महिलाहरु ज्यान गुमाउन पुगेकाछन् । विपद्ले गर्दा हामी सबैलाई एक गहिरो पाठ सिकाएको छ । भुकम्पले गर्दा महिलाहरुको महिनावारी अनियमितता, शारीरिक तथा मानसिक यातना समेत भोग्न परेको छ । त्यसैले महिनावारीलाई महामारी बन्न नदिऔ, छाउगोठ होइन शौचालय निर्माण गरौ । विपद् जस्तै महिनावारीले धनी,गरीब,ठुलोसानो केही भन्दैन यो त एक प्रक्रिया हो । जसको शुरु प्राकृतिक रुपले हुन्छ र अन्त्य पनि सोही अनुसार हुन्छ । दुर्गम सम्म सचेतना पुगोस महिनावारीले कोही मर्न नपरोस ।

महिलाहरुमा महिनावारी हुनुपूर्व र महिनावारी भएको समयमा विभिन्न किसिमका असहज लक्षणहरु देखिन्छन् जुन म मा पनि ति लक्षणहरु देखिन्छ । जस्तो कि, तल्लो पेट दुख्नु, ढाड दुख्नु,तनाव हुनु, टाउको दुख्नु,स्तन कडा हुनु वा दुख्नु, डन्डीफोर आउनु, चिरचिर हुनु, खाना मन नलाग्नु, मासंपेशीहरु दुख्ने, वान्ता हुने जस्ता लक्षणहरु देखिन्छन् तर यी, यस्ता लक्षणहरु सबै महिलाहरुमा नदेखिन सक्छ । महिनावारी भैसके पश्चात विस्तारै यस्ता लक्षणहरु कम हुदै जान्छन । यस्ता लक्षणहरु भोग्नुपर्दा प्रकृतिको बरदान होइन बरु अभिसाप जस्तो लाग्छ मलाई । महिनावारी शुरु भए देखि अहिले हुन्न, पछि हुन्छु भन्न पनि नमिल्ने । प्रकृतिको नियम ।

यस समयमा धेरैलाई असहजता महसुस हुने भएकाले स्वच्छतामा ध्यानदिन आवश्यक छ । महिलाहरुको प्रजनन् अंगहरुले प्रत्यक्षरुपमा महत्वपूर्ण भुमिका खेल्ने हुदा अन्य समय भन्दा बढी यस समयमा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ । सफापानीको उपलब्धता, शौचालयको प्रयोग, महिनावारी सामाग्रीको प्रयोग (कटटु, सेनिटरी प्याड, साबुन,पानी, ब्रस,हट व्याग, आवश्यक औषधी, सफा सुती कपडाहरु) र प्रयोग भएका सामाग्रीहरुको व्यवस्थापन गर्ने ठाँउ,अराम गर्ने, शारीरिक, मानसिक रुपमा तन्दुतुस्त रहनका लागी हल्का व्यायम गर्ने, झोलिलो, पोषिलो खानेकुरा खाने र नियमित काम गर्ने इत्यादी । यसरी महिनावारीको समयमा स्वच्छता व्यवस्थापन गर्न सकिन्छ ।

यी घटनाक्रमले गर्दा आफु सधै तयारी अवास्थामा बस्नुपर्ने ठुलो शिक्षा पाएको छु । यो घट्ना पश्चात,मेरो झोलामा सधै सेनेटरी प्याड र दुखाई कम गर्नका लागी औषधी नियमित बोक्ने गरेकोछु । जसले गर्दा पहिलो पटक महिनावारी भएको कयौ बहिनीहरुलाई महिनावारी बारे सिकाउने र सहयोग गर्ने मौका पाएकोछु, यसरी आकस्मिक समयमा सहयोग गर्नपाउँदा निकै खुशी लाग्छ मलाई,सानो सहयोगले मिठा सम्झना बनेर आइदिन्छ ।

थारु समुदायका केही सकारात्मक पक्षहरु छन्ःकतिपय समुदायहरुमा महिनावारी बार्ने चलन पनि रहेको पाइन्छ तर थारु समुदायमा भने महिनावारी बार्ने चलन अझ सम्म सुनेको र भोगेको छैन । यो नितान्त सकारात्मक पक्ष रहेको पाइन्छ । श्रीष्टीलाई अछुत राख्न यो एक नियमित अपरिहार्य चक्र हो भने सास्वत मान्यता राख्दछन् थारु समुदायमा । यो कार्य विना मानव जगतको बंश नै चलन सक्दैन भन्ने यर्थाथलाई स्वीकार गरेका छन् । सरसफाई र स्वच्छताका लागी पहिले− पहिले सुती र कटन कपडाको प्रयोग गरी तातो पानी तताएर धुने प्रचलन थियो । समय परिवर्तनसँगै अहिले भने सुती कपडा, प्याडहरु प्रयोग गर्ने गरेको र साबुन,पानी, पीनाले धुने गरेको पाइन्छ ।

सामाजिक मान्यताः अन्य समुदाय जस्तै, थारु समुदायमा पनि महिनावारी चक्रलाई जिवनको एक नियमित घटनाको रुपमा लिने गरेको पाइन्छ । सानो,ठुलो, गरीब धनि सबैले सहजै स्वीकार गरेका छन् । भनिन्छ नि,यो त प्रकृतिको देन हो । बरदान हो, यस विषयमा लजाउने, डराउने, लुकाउने कुरा रहदैन बरु खुलेर छलफल गरौ ।
चुनौतिहरुः महिनावारीलाई स्वच्छता र मर्यादित बनाउनका लागी थारु समुदायमा केही चुनौतीहरु रहेका छन् ।अराम गर्ने समय नछुट्याउनु, पोषिलो र संन्तुलित खानेकुराको जोहो गर्न कठिनाई, शारिरीक एवं मानसिक रुपमा सरसफाई सम्बन्धि ज्ञानको कमी, र अन्य समुदायले यो प्रचलन प्रति हेयको दृष्टिले हेर्नु ।

संस्थागत प्रयासः सर्बमान्य महिनावारी जिवनको एक चक्र भएको हुनाले यसलाई मर्यादित, स्वीकार योग्य र व्यवस्थित बनाउन घरपरिवार, समुह, संगठन, विभिन्न संघ,संस्थाहरु बाट नैतिक तथा भौतिक समर्थन, निति तथा कार्ययोजनाहरुबाट नियमित संम्बोधन हुन जरुरी छ । जस्तो कि, स्कुलहरुमा किशोरी क्लवहरु गठन गर्ने, साथी शिक्षक बनाउने,विद्यालय सुधार योजनामा किशोरकिशोरी प्रजनन् सम्बन्धि योजनाहरु समावेश गर्ने । स्थानिय सरकारले नीति र योजना बनाई कार्यान्वयन गर्ने र कार्यान्वयनका लागी विभिन्न संघ∕संस्थाहरुसँग सहकार्य गर्ने । ठुला,ठुला होटेल,रेष्टुरेन्ट,सेमिनार गृह,विद्यालय, सरकारी तथा गैह्र सरकारी संघ∕संस्थामा सेनिटरी प्याडको व्यवस्थ ागर्ने । विपद् पूर्व,विपद्को समयमा र विपद् पश्चात हुनसक्ने जोखिम न्यूनीकरणका लागी तयारी अवस्थामा रहने हो की ?

अतः महिनावारी विभेदकारी सामाजिक रोग हो, मानव अधिकारको हनन् मात्रै होइन, बरु विकास र समृद्धिको बाधक पनि हो । आउनुहोस, हानिकारक परम्परालाई निरुत्साहित गरौं र सकारात्मक कुरालाई प्रोत्साहन गरौं । एक दिन होइन ३६५ दिन महिनावारी दिवस उत्सव झै मनाउ । कोही नगरौ धर्तिमाथि अत्याचार,नारी शाक्ति नै हुन सासको आधार । मे २८ अर्थात महिनावारी दिवस, यस दिवसको सम्पूर्णमा शुभकामना ।।

Previous Post

अत्याधिक गर्मीले बाँके र बर्दियाका विद्यालय बन्द

Next Post

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन र महिला प्रतिनिधित्व

Next Post
नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन र महिला प्रतिनिधित्व

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन र महिला प्रतिनिधित्व

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version