For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जसपा केन्द्रमा बाँकेबाट को आउला ?

byDainik Nepalgunj
June 12, 2024
in News, Politics, मुख्य समाचार
0 0
0
जसपा केन्द्रमा बाँकेबाट को आउला ?
Share on FacebookShare on Twitter

विभाजनको पीडा खेपेको जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जनकपुरमा नेतृत्व चयन प्रक्रियामा पुगेको छ । बाँकेबाट जिल्ला अध्यक्ष कमरुद्दिन राईको नेतृत्वमा जनकपुर पुगेका ३१ सदस्यीय प्रतिनिधिमण्डलमा केन्द्रीय समितिको दाबेदारी गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको सम्बद्ध पार्टी नेताले जानकारी दिए ।

‘सकेसम्म सर्वसम्मत नेतृत्व टुंग्याउने मनशाय भएकाले को–को हुनसक्छन् भन्न सकिंदैन’, जसपा बाँकेका अध्यक्ष राईले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचन प्रक्रियामा मतदान हुने अवस्था भयो भने आपसी सहमतिमा उम्मेदवार टुंगो लगाइने छ ।’

बाँकेबाट केन्द्रीय सदस्यमा ७ जना र एकजनाले पदाधिकारीका लागि दाबी पेश गरेको सम्बद्ध स्रोतले जनाएको छ । त्यसका लागि कमरुद्दिन राई, राजन रानामगर, श्रवण यादव, अम्बिका काफ्ले, रामकुमार यादव, बाबु खाँ पठान लगायतका दाबेदारहरूको टोलीले आफु मध्येबाट कम भन्दा कम नामको सूचि बनाएर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समक्ष पेश गर्ने पहल भैरहेको बताइएको छ ।

बाँकेमा जसपा विभाजनका क्रममा मो. इस्तियाक राईका पक्षमा बलियो कार्यकर्ता पंक्ति देखिएपनि क्रमशः त्यो क्रम घट्दै कमरुद्दिन नेतृत्वको जिल्ला कमिटि बलियो हुँदै गएको दाबी गरिन्छ । ‘अहिले आधा बढी हामीसँगै हुनुहुन्छ’, अध्यक्ष राईले भने ।

जसपा नगर कमिटि सचिव अजय बर्माले निर्वाचन ताका पार्टी प्रवेश गर्नेहरू बाहेक बाँकी मूल पार्टीमै रहेको दाबी गरे । ‘निर्वाचनका क्रममा पार्टी प्रवेश गर्नेहरू मन्त्रीजीसँगै जानुभयो’, बर्माले दैनिक नेपालगन्जसँग भने, ‘अरू सबै मूल पार्टीमै हुनुहुन्छ ।’

भण्डारीलाल यादव, आदेश अग्रवाल सहितका केही नामबाहेक अधिकांस यादव नेतृत्वको जसपामै रहेको र इस्तियाक राईको साथ कमजोर हुँदै गएको दाबी संस्थापनको छ ।

Previous Post

अच्यूतको स्मरणमा रक्तदान

Next Post

लागू औषध चेकजाँच गर्न कुकुर

Next Post
लागू औषध चेकजाँच गर्न कुकुर

लागू औषध चेकजाँच गर्न कुकुर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ‘कमल संघर्ष’ का गजलको गुञ्जन

नेपालगन्जमा ‘कमल संघर्ष’ का गजलको गुञ्जन

March 17, 2026
‘जिम्मेवार भएर सेवा प्रवाह गर’

‘जिम्मेवार भएर सेवा प्रवाह गर’

March 17, 2026
आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

आगलागीको जोखिममा बाँकेः प्रतिकार्य योजना स्वीकृत

March 17, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

भाडा समायोजन गर्न व्यवसायीको माग

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version