For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’

byDainik Nepalgunj
June 17, 2024
in News, मुख्य समाचार
0 0
0
‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’
Share on FacebookShare on Twitter

वन्यजन्तुलाई उनीहरूको बासस्थनमै टिकाउने वातावरण सिर्जना गर्नुपर्ने आइतबार कोहलपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ । वन्यजन्तु विभिन्न कारणले आफ्नो वासस्थान छाडेर बाहिर निस्कदा मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेकाले उनीहरूलाई बास स्थानमै टिकाउने खालका कार्यहरू आवश्यक रहेको एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)ले पत्रकारहरूसंग आयोजना गरेको अन्तरक्रियामा बताइएको थियो ।

अन्तरक्रियामा वातावरण पत्रकार मुकेश पोखरेलले जलबायु परिवर्तन, वन र बन्यजन्तुमा यसको असर, मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए । जलवायु परिवर्तनको असरबाट वातावरणमा हुने परिवर्तनले वन्यजन्युको बासस्थान समेत परिवर्तन हुने गरेको बताउँछन् । तातो हावा, खडेरी, अस्वभाविक बर्षा, आहाराको कमी, पानीको कमी लगायतका कारणले वन्यजन्तु बासस्थान क्षेत्र छाडेर बाहिरिने गरेका छन् । ‘वातावरणीय सन्तुलन मिलाउनका लागि जलवायु संरक्षणका लागि अब ध्यान केन्द्रित हुनुपर्छ’, उनले भने ।

इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले बाँकेमा वन्यजन्तुको संरक्षण र वन्तजन्युबाट घरपालुवा जनावरको नोक्सान नहोस् भनेर विभिन्न खालका कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए । उनले सुरक्षित खोर निर्माण, तारजाली निर्माण, भकारो सुधार, सचेतनामूलक कार्य, नर्सरी निर्माण, तटबन्ध निर्माण, वन्यजन्तु व्यवस्थापन तालिम लगायतको कार्य गर्दै आएको जानकारी दिए । उनले इलमले मन्त्रालय मार्फत सम्बन्धित वन डिभिजन कार्यालय मार्फत परियोजनाको कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् । विशेषगरी बाँके र बर्दियाका सामुदायिक विद्यालय, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कर्णाली नदी जैविक मार्ग र आसपासका समुदायमा मानव, वन्यजन्तु, वातावरणलगायतका क्षेत्रमा परियोजनाले काम गरिरहेको थापाले बताए ।

समशेरगन्ज सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले वन्यजन्तु संरक्षण र घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन इलमका कार्यक्रम प्रभावकारी रहेको बताए । वन अधिकृत सुवेदीले बाँकेमा वनमा १० वटा पानीको स्रोत निर्माण, २० हेक्टर क्षेत्रमा घाँसे मैदान निर्माण, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासनमा सहयोग लगायतका कार्य गरेको जानकारी दिए । उनले बिरुवाको बढ्दो माग सम्बोधनका लागि नरैनापुर र ढकेरीमा २०–२० हजार क्षमताको नर्सरी निर्माण भैरहेको जानकारी दिए ।

बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माण गरिएको, वन्यजन्तुबाट अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक थापाले बताए । कोहलपुर नगरपालिकाको दुई वटा सामुदायिक वनमा तीन वटा र राप्तीसोनारी गाउँपालिकाको तीन वटा सामुदायिक वनमा तीन वटा गरी कुल ६ वटा कृत्रिम इलम परियोजना मार्फत निर्माण भएको उनले बताए ।

अन्तरक्रियापछि सिर्जना सामुदायिक वन कोहलपुरमा निर्मित दुई वटा पोखरी पनि देखाइएको थियो । सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले चर्को गर्मीमा जंगलभित्रका पानीका स्रोत सुक्दै जाँदा पानीकै खोजीका लागि समेत वन्यजन्तु वन बाहिर बस्तीमा पुग्ने गरेको बताए । उनले पोखरी निर्माणले वन्यजन्तुलाई पानी पिउन सहज भएको बताए ।

इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले इलमले देशका १९ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिंदै भू–परिधि स्तरमा संरक्षित क्षेत्र र जैविक मार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्या–पर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समोवेशीकरण तथा वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा परियोजना केन्द्रित रहेको बताए ।

Previous Post

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा आज भिड्दै चार क्लब

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version