For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट

byDainik Nepalgunj
June 19, 2024
in News, मुख्य समाचार
0 0
0
संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट
Share on FacebookShare on Twitter

तरिक आयको योगदान पालिकाको बजेटसँग तुलना गर्दा निकै न्यून हुने गरेको छ । स्थानीय तहले प्रत्येक बर्ष नीति तथा कार्यक्रम र बजेट ल्याउँदा स्थानीय तहले आन्तरिक आय वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् । तर, आन्तरिक आय भने बजेटको तुलनामा निकै न्यून हुने गरेको छ ।

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनले पनि स्थानीय तहको आन्तरिक आय न्यून रहेको तथ्यांक उल्लेख गरेको छ । नेपालगन्ज उपमहानगरपालिको आ.व. २०७९÷८० मा १८ करोड ६८ लाख ८२ हजार ८ सय ६२ रूपैयाँ आन्तरिक आम्दानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आ.व. २०७९÷८० मा कोहलपुर नगरपालिकाले ४ करोड १४ लाख २५ हजार ७ सय २७ रूपैयाँ आम्दानी गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाले ५० लाख १ हजार ७ सय ३७, खजुरा गाउँपालिकाले १ करोड ९५ लाख ८९ हजार ६ सय ४, नरैनापुर गाउँपालिकाले १ करोड ९ लाख २३ हजार २ सय १३ रूपैयाँ, राप्तीसोनारी गाउँपालिकाले २८ लाख आन्तरिक आम्दानी गरेको छ । त्यस्तै, डुडुवा गाउँपालिकाले ८९ लाख ५७ हजार ५ सय ५ सय ७६ रूपैयाँ, बैजनाथ गाउँपालिकाले २ करोड ६५ लाख ८ हजार १ सय ८९ रूपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

आन्तरिक आम्दानी वृद्धि गर्न उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने सुझाव स्थानीय तहलाई दिइने गरेको छ ।

स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था छ ।

गैरकरतर्फ सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडीबुटी कवाडी र जीवजन्तु शुल्क, इन्जिन जडान नभएका टाँगा रिक्सा, अटो रिक्सालगायतका सवारी साधन, केवलकार तथा बोटमासमेत शुल्क उठाउन कानुनले स्थानीय तहलाई अधिकार दिएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले चालु आ.व. २०८०÷०८१ का लागि नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५६ लाख रूपैयाँको बजेट ल्याएको थियो । जसमा आन्तरिक आयको अनुमान १८ करोड मात्रै गरिएको थियो । खजुरा गाउँपालिकाले आगामी आ.व. २०८०÷०८१ का लागि ८३ करोड ३९ लाख रूपैयाँको बजेट ल्याएको थियो । जसमा आन्तरिक आय २ करोड ५० लाख रूपैयाँ अनुमान गरिएको थियो। चालु आ.व.का लागि राप्तीसोनारी गाउँपालिकाले ८० करोड ९१ लाख २८ हजार रूपैयाँको बजेट ल्याएको थियो। जसमा आन्तरिक आय ५ करोड मात्रै अनुमान गरिएको थियो।

नेपालगन्ज, खजुरा र राप्तीसोनारी मात्रै होइन बाँकेका आठ स्थानीय तहकै आन्तरिक आयको हिस्सा कुल बजेटमा निकै न्यून रहने गरेको छ। स्थानीय तह कार्यान्वयन पछि दोस्रो कार्यकालसम्म आइपुग्दा पनि स्थानीय तहले आन्तरिक आय बढाउन सकेका छैनन् ।

स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम ल्याउँदा आन्तरिक आय वृद्धिको आवश्यकता देखाउने गरेपनि त्यसतर्फ योजना बनाएर अघि नबढ्दा बजेटका लागि केन्द्र र प्रदेशकै भरमा रहनु परेको
देखिन्छ ।

बाँकेका आठ वटै स्थानीय तह हाल आगामी आ.व. २०८१÷०८२ को बजेट ल्याउने तयारीमा छन् । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहलाई विभिन्न शिर्षकमा उपलब्ध गराउने बजेट पठाइसकेको छ । प्रदेश र संघबाट प्राप्त बजेट र आन्तरिक आयको अनुमान गरेर अब स्थानीय तहले बजेटको तयारी गरिरहेका हुन् । आगामी आ.व.मा पनि स्थानीय तहले आन्तरिक आयको फड्को मार्ने खालको अनुमान गरेका छैनन् । आगामी आ.व.को बजेट पनि प्रदेश र संघबाट प्राप्त हुने अनुदानकै रकममा आधारित रहने देखिन्छ ।
संघीय सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकमा अनुदान दिने गरेको हो। पालिकालाई चालु र पुँजीगत दुवै शीर्षकमा अनुदान दिने गरिएको छ। सोही बजेटका आधारमा स्थानीय सरकारले आफ्ना कार्यक्रम बनाउने गरेका छन्। त्यसबाहेक स्थानीय सरकारको बजेटको स्रोत राजस्व बाँडफाँटबाट आउने रकम पनि हो।

स्थानीय तहको सात बर्षे कार्यकाल बित्दा पनि स्थानीय तहले आन्तरिक स्रोतमा भने वृद्धि गर्न सकेनन् । बाँकेका सबैजसो पालिकाका जनप्रतिनिधिले आन्तरिक आय बढाउनु पर्छ भन्नेमा विषय गाउँ तथा नगरसभामा राख्ने गरेका छन् ।
कतिपय पालिकाले आफ्नो नीतिमै आन्तरिक आय बढाउने, करको दर भन्दा दायरा बढाउने उल्लेख गरेको पाइन्छ। तर, यसको
कार्यान्वयन पक्ष भने निकै फितलो रहेको छ ।

संघ र प्रदेश सरकारले चालु र पूँजीगत बजेट दिने गर्दछ। चालु खर्च प्रशासनिक हो। पूँजीगत खर्च मात्रै विकास, निर्माणका कार्यमा खर्च हुने गर्दछ। त्यसमा पनि स्थानीय तहले संघ र प्रदेशबाट प्राप्त सबै बजेट आफ्नो योजना अनुसार खर्च गर्न पाउँदैनन् । स्थानीय तहले प्राप्त गर्ने सशर्त, समुपुरक, विशेष अनुदान बाँडफाँड गर्न पाउँदैनन् ।

Previous Post

आज धम्बोझी र मिलन, कारकाँदो र नवदुर्गा भिड्दै

Next Post

बाँके : एक सय २७ जना पक्राउ

Next Post
गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

बाँके : एक सय २७ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version