For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मूलबाटोमै काँडेतार

byDainik Nepalgunj
June 19, 2024
in News, मुख्य समाचार
0 0
0
मूलबाटोमै काँडेतार
Share on FacebookShare on Twitter

जग्गा प्लटिङको नियमन अभावले नेपालगन्ज–१८ की लक्ष्मी शर्माको घर जाने मूल बाटोमा काँडेतार लागेको छ । घर पस्ने बाटोमै छिमेकीले काँडेतार लगाइदिंदा आफु ‘बन्धक बनेको’ भन्दै लक्ष्मीले मंगलवार विहान पत्रकार सम्मेलननै गरेर गुहार लगाएकी हुन् ।

दुई वर्षदेखि निर्वाध बाटोका रुपमा प्रयोग भइरहेको जग्गामा छिमेकीले एकाएक गत शनिवार चारैतिरबाट काँडेतार लगाइदिएका हुन् । ‘यो अवस्था कुनैपनि बेला हामीलाई पनि हुन सक्छ,’ पत्रकार सम्मेलनलाई नियालेर बसिरहेका अर्जुन कुँवर क्षेत्रीले भावुक हुँदै भने, ‘उहाँ ( लक्ष्मी शर्मा ) ले भोगेको यो अमानवीय पीडा भोलि यो वस्तीका कयौंले भोग्नुपर्ने जोखिम छ ।’

नेपालगन्ज उप–महानगरपालिकाले सार्वजनिक बाटो प्रमाणित गरेरै दिएको नक्साका आधारमा लक्ष्मीले घर बनाएपछि पनि दुई वर्षसम्म निर्वाध प्रयोग भइरहेको अवस्थामा एकाएक काँडेतार लागेपछि नेपालगन्ज–१८ मा जथाभावी प्लटिङको बेथिति उजागर भएको छ ।

‘भोलि मेरो जग्गामा पनि प्रवेशका लागि बाटो नपाउने अवस्था आउने भएपछि मैले यो निर्णय लिनु परेको हो,’ मूल बाटोमै काँडेतार लगाउने लक्ष्मीका छिमेकी कोशलराज नेपालले दैनिक नेपालगन्जसँग भने, ‘सार्वजनिक बाटो सरकारीकरण नहुँदा यो अवस्था भएको हो ।’ नेपालका अनुसार, लक्ष्मीका घरसम्म आइपुग्ने बाटो आपसी समझदारीमा उनको घर अगाडी हुँदै परसम्म लैजाने सहमति थियो । ‘लक्ष्मीजीले आफ्नो अगाडीको बाटो नदिएपछि म किन बाटो दिन्छु ?,’ नेपालकै समूहले अगाडीका केही प्लटलाई बाटो दिने सहमतिमा बिक्री गरेपनि लक्ष्मीको घर अगाडीबाट बाटो नपाएपछि यो निर्णय लिनुपरेको तर्क उनको छ ।

‘मैले मेहरसिंह खत्रीलाई दिएको जग्गामा बाटो पुगेन्, उहाँले ७ लाख रुपिया खर्च गरेर बैकल्पिक उपायबाट बाटो पुर्याउँदै हुनुहुन्छ,’ नेपालले बाटोको समस्या उजागर गर्दै भने, ‘मसम्म आइपुग्ने बाटो पनि खत्री र नारायणदत्त ढकालको नाममा रहेको जग्गाको हो, भोलि मलाई पनि यसरीनै छेकिदिनुभयो भने के होला ?’ नेपालको तर्क हो, आपसी सहमतिमा चलिरहेको बाटो त्यसरीनै अगाडी बढिरहँदा अवरोध गरिनु हुँदैन । लक्ष्मीलाई जग्गा विक्री गर्ने व्यक्तिसँग बाटो छाड्ने मौखिक सहमति भएको दावी नेपालको छ ।

लक्ष्मी भने आफुसँग त्यस्तो कुनै लिखित मौखिक सहमति नभएको बताउँछिन् । ‘त्यस्तो समझदारी भएको भए, कोसंग कहाँ कहिले भयो उहाँहरुले मलाई देखाइ दिनुप¥यो नि !,’ लक्ष्मीले आफु बाटोकै लागि महँगो मुल्यमा तथ जग्गा किन्न बाध्य भएको विगत सम्झँदै पत्रकारहरुसँग भनिन्, ‘अहिले आएर उहाँहरुले आफ्ना जग्गामा बाटो पुर्याउन हामीलाई धम्कीमात्रै दिनु भएन, बाटोमै काँडेतार लगाएर बन्धक बनाइरहनु भएको छ ।’ उनले पत्रकारहरुसँग त्यो भनिरहँदा लक्ष्मीकी दुधे सन्तानलाई काखमा लिएर वृद्ध आमा काँडेतारभित्रबाट छोरीको पीडा नियालीरहेकी देखिन्थिन् ।

नेपालगन्ज उप–महानगरपालिकाले नक्सा पास गर्दा सहमतिका आधारमा भनिने यसखालका सडकलाई कानुनसम्मत सरकारीकरण नगरिदिंदा समस्या उत्पन्न भएको दुबै पक्ष स्वीकार गर्छन् ।

परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी भएको तारबारले लक्ष्मीप्रति अमानवीय व्यवहार भएको स्थानीयले टिप्पणी गरे । ‘त्यस्तो हो भने कानुनी उपचारमा जानु भए हुन्छ,’ नेपालले नेपालगन्ज उप–महानगरपालिकाले दुईवर्षदेखिको विवाद टुंग्याउन चासो नदिंदा समस्या निम्तिएको गुनासो गर्दै भने, ‘स्थानीय सरकार वा अदालतले जे निर्णय दिन्छ अब त्यहीनै अन्तिम हुने हो, मेरो तारबार कुनैपनि हालतमा हटाउन्न ।’

कानुनी हिसाबले बाटोका लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधानलाई छलेर वेष्टर्न रियल स्टेटले प्लटिङ गरेको जमिन बिक्री गर्दा बाटोका लागि छुटयाएको जमिन भने संचालकका नाममा राख्ने गरेको आरोप पत्रकार सम्मेलनमा लगाइएको छ । नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन् । खत्री र ढकाल सञ्चालक । वेष्टर्न रियल स्टेटले भने उक्त आरोपको प्रतिवाद गर्दै व्यक्तिगत कारोबारमा कम्पनिको नाम जोडेर बदनाम नगर्न भनेको छ ।

विवाददित उक्त बाटोमा यसअघि पनि बाटोमा ठुलो खाडल खनिएपछि नगर प्रहरी लगाएर नेपालगन्ज उप–महानगरपालिकाले खाल्डो पुर्न लगाएको लक्ष्मीले जानकारी दिइन् । ‘यो सबै ग्राभेलपनि वडा र उप–महानगरपालिकालेनै गरेको हो,’ उनले भनिन्,’ व्यक्तिगत जग्गा भएको भए सरकारी लगानीमा बनाइथ्यो ?’

नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लामो समयदेखिको विवाद सकेसम्म आफै मिलुन् भन्ने चाहेको प्रतिक्रिया दिंदै नमिलेपछि अब कानुन बमोजिम बाटो कायम गरिने बताए । ‘बाटो कायम भइसकेको जग्गामा तारबार लगाइएको जानकारी आएको छ, जे हुन्छ अब कानुन बमोजिम यसको तत्काल निकास खोजिन्छ ।’

Previous Post

राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

Next Post

घुँगी व्यापारबाट राम्रो आम्दानी

Next Post
घुँगी व्यापारबाट राम्रो आम्दानी

घुँगी व्यापारबाट राम्रो आम्दानी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता जागरुक नहुँदा ठगी

उपभोक्ता जागरुक नहुँदा ठगी

March 16, 2026
नेकपामा नोकझोक

नेकपामा नोकझोक

March 16, 2026
बजारमा नक्कली ब्रान्डका चुरोट

बजारमा नक्कली ब्रान्डका चुरोट

March 16, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version