For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा अयोध्याको गुञ्ज

byDainik Nepalgunj
January 23, 2024
in News
0 0
0
नेपालगन्जमा अयोध्याको गुञ्ज
Share on FacebookShare on Twitter

छिमेकी राष्ट्र भारतको अयोध्यामा माघ ८ गते राम मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको घटनालाई ऐतिहासिक अवसरका रूपमा लिंदै नेपालगन्जमा विभिन्न धार्मिक–साँस्कृतिक कार्यक्रमहरू ग्रिने पूर्वतयारी शुरु गरिएका छन् ।
शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित बिशाल राम मन्दिरको समुद्घाटन समारोह अवसर पारेर नेपालगन्जमा विशेष कार्यक्रमहरूको पूर्वतयारी गरिएका हुन् । घरघरमा दीपावली आव्हान गरेको कसौधन बैश्य समाज, युवा मञ्च, महिला मञ्चले विशेष जागरण, पदयात्रा र भजनकृतनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ । ‘आरतीदेखि भजनकृतन पदयात्रा लगायतका कार्यक्रमहरू तय गरिएका छन्, कसौधन बैश्य समाजका अध्यक्ष सन्तोषकुमार बैश्यले दैनिक नेपालगन्जसँग भने, ‘पदयात्रामा भगवान राम, माता सिता र हनुमान स्वरूपलाई पुष्पवृष्टि गरिंदै रानीतलाउ शिव मन्दिरदेखि बागेश्वरी मन्दिरसम्म लगिनेछ ।’ त्यसबीच हरेक घरमा दीपावलीका लागि आव्हन गरिएको अध्यक्ष बैश्यले बताए ।
विश्व हिन्दु परिषद्ले माघ ८ लाई विशेष ऐतिहासिक रूपले मनाउन आफ्नो अभियाननै चलाएको छ । त्यसक्रममा नेपालगन्जमा दैनिक जसो गरिएका छलफल, गोष्ठी र परिचर्चाले थप उत्साह ल्याएको परिषद्का कार्यकर्ताको भनाइ छ ।
‘त्यस दिन नेपालगन्जमा धेरै कार्यक्रम गरिंदैछन्,’ परिषद्का अभियन्ता कृष्णादेवी पाण्डेले तयारीका लागि भइरहेका विभिन्न कार्यक्रम बारे दैनिक नेपालगन्जसँग भनिन्, ‘प्रत्येक मठ मन्दिरमा दीपावली पर्व, भजनकृतन र हिन्दुजनको घरमा रंगोलीसहितको दीपोत्सव गरिंदैछ ।’ पाण्डेले त्यसै दिन शोभायात्रादेखि राम मन्त्र जपका कार्यक्रमहरू राखिएको बताइन् ।

सुरक्षा सन्त्रास

नेपालगन्जबाट झण्डै दुई सय किलोमिटर दक्षिण पूर्व भारतीय भूमि अयोध्यामा विवादास्पद तर ऐतिहासिक धार्मिक कार्यलाई पूर्णता दिइँदैछ, २२ जनवरी अर्थात् माघ ८ गते ।
सिंगो भारत सरकार अयोध्या केन्द्रित छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार इतिहास रच्ने गरी रामजन्म भूमिका रूपमा मानिंदै आएको अयोध्यामा स्थायी मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गर्दैछ ।
सीमावर्ती नेपालगन्जमा यसको छुट्टै रौनक एकातिर छ, अर्को तिर सुरक्षा सन्त्रास । त्यसो त उत्तर प्रदेश सरकार राम मन्दिर शुभारम्भको ऐतिहासिक दिन र त्यसको सेरोफेरोलाई सुरक्षाको दृष्टिकोणबाट कुनै चुक हुन नदिन केन्द्रित देखिन्छ । त्यसको पछिल्लो उदाहरण हो बहराइचका प्रहरी प्रमुख बृन्दा शुक्लाको बुधबार ग्रामीण क्षेत्रको पदयात्रा र जिल्ला अधिकार मोनिका रानीको सरसफाई अभियान । उनीहरू विभिन्न नाममा गाउँगाउँ पुगेका छन् र एउटै सहयोग मागिरहेका छन्, ‘कुनै पनि सन्दिग्ध घटना वा व्यक्तिको सुइँको पाउनासाथ हामीलाई जानकारी दिनुुस् ।’ भारतीय पत्रकार सन्तोष शुक्ल भन्छन्, ‘नेपाल–भारत सीमानामा सुरक्षा संवेदनशीलताका दृष्टिले अति उच्च महत्व दिएर सुरक्षा अधिकारीहरूले जायजा लिइरहेका छन् ।
उत्तरप्रदेशसँग जोडिएका नेपाली विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरूसँग ‘काउन्टर पार्टस्’ बैठकहरू गरिएका छन् । एउटै चासो छ, सुरक्षा व्यवस्थाको चुस्तदुरुस्त व्यवस्थापन ।
बाँकेमा के हुँदैछ ? दैनिक नेपालगन्जको प्रश्नमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले यतिमात्र भने, ‘हामी पूर्ण रूपमा तयारी अवस्थामा छौं, सुरक्षा व्यवस्थापनमा कुनै किसिमको कमजोरी रहन दिंदैनौं ।’ उनले उपयुक्त समयमा आफ्ना सुरक्षा व्यवस्थापनका जनचासोका विषयहरू सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाए ।
धार्मिक–साम्प्रदायिक सद्भावमा संवेदनशीलता बढ्दा बाँकेका सुरक्षा अधिकारी फेरिएका हुन् । उनै सुरक्षा अधिकारीको नेतृत्वमा अहिलेको सुरक्षा व्यवस्था तैनाथ छ । सम्बद्ध स्रोतका अनुसार, ‘अयोध्याका राम नेपालगन्जमा गुञ्जने’ गरी विभिन्न कार्यक्रमका तयारी गरिएका छन् ।
मंगलबार मात्रै जिल्लाका ४० बढी धार्मिक÷सांस्कृतिक समूहहरूले विभिन्न कार्यक्रम माग गर्दै स्थानीय प्रशासनसँग दिनभर जसो छलफल गरे । प्रशासन भने र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न दिने मुडमा देखिंदैन । ‘धार्मिक संवेदनशील क्षेत्रहरूमा कुनै किसिमका गतिविधि हुन नदिन प्रशासनले आफ्नो धारणा अघि सारेको छ’, छलफलमा सहभागी भन्छन्, ‘तर, शान्तिपूर्वक राम मन्त्रोच्चारण र्याली आयोजना गर्ने कुरामा हामीहरू प्रतिबद्ध छौं ।’
स्थानीय प्रशासनले प्रष्टसँग भनेको छ, ‘जुन कारणले यसअघि नेपालगन्जको सद्भावमा खलल आउने जोखिम बढ्यो ती काम अब नगरौं ।’ प्रदर्शनका पक्षमा रहेकाहरू आफ्ना कारणले त्यसो नभएको दलिल पेश गर्दै प्रशासनलाई आफ्नो धारणा परिवर्तन गर्न दबाब दिइरहेका छन् । ‘उत्सव मनाउनुस्, प्रसाद वितरण गर्नुस्, भजन, कृतन गरेर खुशीयाली बाँढ्नुस्’, प्रशासनले आफ्नो अन्तिम रूप देखाउने अवस्था नआओस् भन्दै ती धार्मिक, साम्प्रदायिक समूहहरूलाई सन्देश दिएको छ, ‘उत्तेजना फैलाउने उत्ताउला कुनै कार्यक्रम गर्न प्रशासनले दिंदैन ।’
यद्यपि, र्याली आयोजनाको अडानमा रहेकाहरूलाई विभिन्न क्षेत्र, नाका प्रवेशमा रोक लगाउँदै इजाजत दिनुपर्ने अवस्थामा के गर्ने भन्ने विषयमा सुरक्षा अधिकारीहरू छलफलमा रहेका देखिन्छन् ।

Previous Post

नेपालगन्जमा आज कहाँकहाँ अवरुद्ध हुँदैछ विद्युत्

Next Post

कोहलपुर मेयर कप : उपाधीका लागि फर्जी खेलाडी

Next Post
कोहलपुर मेयर कप : उपाधीका लागि फर्जी खेलाडी

कोहलपुर मेयर कप : उपाधीका लागि फर्जी खेलाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version