For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृहमा छाला रोगको संक्रमण

byDainik Nepalgunj
July 16, 2024
in News, मुख्य समाचार
0 0
0
बालसुधार गृहमा छाला रोगको संक्रमण
Share on FacebookShare on Twitter

बाँके स्थित जयेन्दु बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरूका लागि निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।

एडभोकेसी फोरम नेपाल र जिल्ला बालन्याय समिति,बाँके जिल्ला अदालतले जयेन्दु बालसुधार गृह र भेरी अस्पतालसंगको सहकार्यमा जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरेको हो । शिविरबाट १ सय १९ जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग बिशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवालीको टोलीले उपचार गरको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डण्डीफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिइन् ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन सत्रमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानी नजानी कानूनी बिवादमा परेका बालकहरूले बिगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा जोड दिए । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको बताए । अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईले जानकारी दिए । सुधार गृहमा छाला रोगको संक्रमण फैलिई बालकहरूमा स्वास्थ्य समस्या देखिए पछि एडभोकेसी फोरमसंगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरिएको न्यायाधीश प्रसाईले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनस्र्थापना हुनु सहज हुने बताए ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सुधार गृहमा ठुलो संख्यामा छाला रोगको संक्रमण फैलिए पछि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिदै सुधार गृहमा नियमित रूपमा स्वास्थ्य उपचार आवश्यक देखिएको बताए । एडभोकेसी फोरमले बालसुधार गृहमा रहेका बालकहरूका लागी खेलकुद, लत्ताकपडा लगायत पुनस्थापना र आवश्यक कानूनी सहयोग गर्दै आएको संयोजक गौतमले जानकारी दिए ।

बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफुले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिईन । एडभोकेसी फोरमको सहयोगले बालकहरूको स्वास्थ्य उपचारमा मद्दत पुगेको भन्दै सुधारगृह इन्चार्ज मगरले फोरमले अहिलेसम्म बालसुधार गृहमा रहेका बालकहरूका लागी स्वास्थ्य, शिक्षा, खेलकुद, पुनस्र्थापना लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।

कार्यक्रममा बाँके जिल्ला अदालतमा श्रेस्तेदार गोबिन्द आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलक बहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरिक्षक नेरेश कुमार खड्का, बालसुधार गृहका प्रसनी सुनिल शाही लगायतको उपस्थिति रहेको थियो ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले संचालन गरेको उद्घाटन सत्रको अध्यक्षता जयेन्दु बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले गरेकी थिइन् । सुधार गृहमा १ सय १९ जना बालकलाई छाला सम्बन्धी रोगको समस्या देखिएको र अन्य केही बालकहरूमा अन्य स्वास्थ्य समस्या देखिएको उपचारमा संलग्न यौन तथा छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् । गम्भीर प्रकृतीका बिरामीलाई थप उपचारका लागी भेरी अस्पतालमा आउन सुझाव दिईएको डा. गौतमले बताईन । केही दिन पहिले भएको जिल्ला बालन्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गंभिर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले कानूनी विवादमा रहेका ५ जना बालकहरूलाई एडभोकेसी फोरम नेपालद्वारा समाजमा पुनस्र्थापनाका लागि प्रति बालक २० हजार रुपैयाँका दरले उपलब्ध गराइएको एक लाखको बैंक विवरण बिमला काउचा मगरलाई हस्तान्तरण गरेका थिए । उक्त रकम बालक छुट्ने बेला बितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताइन् । फोरमले बालसुधार गृहबाट छुटेका बालकहरूलाई सानो तिनो पेशा ब्यवसाय गरि समाजमा पुनस्थापना हुन सहज होस भन्ने उद्देश्यले जयेन्दु बालसुधार गृहमा बालकलाई एडभोकेसी फोरमको जिविकोपार्जन सहयोग गर्दै आएको एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

Previous Post

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

Next Post

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

Next Post
शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version