For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आयुर्वेद : न पर्याप्त बजेट न भौतिक पूर्वाधार

byDainik Nepalgunj
August 17, 2024
in News, मुख्य समाचार
0 0
0
आयुर्वेद : न पर्याप्त बजेट न भौतिक पूर्वाधार
Share on FacebookShare on Twitter

आयुर्वेद बिस्तारै लोकप्रिय हुँदै गएको छ । एलोपेथी औषधी आउनु अघि विभिन्न रोगहरूको उपचार घर, जंगलमा पाइने जडिबुटीबाट गरिन्थ्यो । एलोपेथी आएपछि त्यसले वर्चश्व कायम गर्यो । तर, अहिले पनि आयुर्वेद पद्धतिबाट बनेको औषधीको महत्व कम छैन । एलोपेथी उपचार गरेर हार खाएर अन्तत आयुर्वेद उपचारमा पुने गरेका छन् । खासगरी कारोना पछि नेपालमा आयुर्वेद औषधीप्रति आकर्षण बढ्दो छ । कतिपय रोगमा आयुर्वेद नै प्रभावकारी हुने जनविश्वास बढ्दै जाँदा अहिले आयुर्वेद तर्फको आकर्षण बढ्दै गएको हो ।

संघीयता पछि सरकारी स्तरमै आयुर्वेद उपचारको पहुँच गाउँगाउँसम्म पुर्याउन प्रत्येक स्थानीय तहमा उपचार केन्द्र स्थापना गरिएका छन् । बाँकेमा सरकारी तथा निजी क्षेत्रबाट अस्पताल र क्लिनिक आयुर्वेद उपचारका लागि सञ्चालन हुँदै आएका छन् । त्यो बढ्दो क्रममा रहेको । सरकारले समेत आयुर्वेदलाई महत्व दिदै स्वस्थ जीवनका लागि भन्दै आरोग्य तर्फ जोड्ने काम गरिरहे पनि पर्याप्त बजेट विनियोजन नगर्दा सम्बद्ध स्वास्थ्यकर्मीले पूर्ण रूपमा सेवा दिन सकेका छैनन् ।

बाँकेको आठ वटै स्थानीय तहमा आयुर्वेद उपचारको पहुँच छ । तर, त्यसका लागि बजेट, जनशक्ति र आवश्यक पूर्वाधार तर्फ पर्याप्त बजेट विनियोजन नहुँदा सेवा प्रभावित भैरहेको सम्बद्ध स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार आयोजना गरेको आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम सम्बन्धी समन्वयात्मक बार्षिक समीक्षा कार्यक्रममा सहभागी बाँकेका विभिन्न स्थानीय तहका आयुर्वेद स्वास्थ्य केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरूले जनशक्ति, पूर्वाधार र पर्याप्त बजेटको समस्या औंल्याएका हुन् । ‘आयुर्वेदका लागि न छुट्टै भवन छ न स्थानीय सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ, सेवा दिनुपर्ने मापदण्ड छ तर दिन नसकिरहेको अवस्था छ’, पूर्वाधार अभावमा सेवा दिन नसकेको भन्दै समीक्षा कार्यक्रममा मूल्यांकनको मापदण्ड नै परिवर्तन गर्न लगाउँदै स्वास्थ्यकर्मीले भने ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भवनीयापुर आयुर्वेद स्वास्थ्य केन्द्रका डा. मनोज कुमार यादवले भने, ‘हाम्रो छुट्टै कार्यालय छैन, भाडामा कार्यालय सञ्चालन गर्न बजेट छैन ।’ उनले स्कुलको भवनमा औषधीजन्य सामाग्री राखेर शिविर सञ्चालन गरी सेवा लिइरहेको जानकारी दिंदै भने । डा. यादवले ५ लाख ६७ हजार बजेट खर्च गरिएको उल्लेख गर्दै गत आर्थिक बर्ष २०८०÷८१ मा २ हजार २ सय ४२ जनाको उपचार गरेको बताए । उनले वडाबाट ५० हजार प्राप्त भएकोमा औषधी खरिद गरेको बताए ।

संघ तथा प्रदेश सरकारबाट आउने बजेटबाट औषधी तथा कर्मचारीको खर्च हुने गरेपनि स्थानीय तहले आयुर्वेदलाई महत्व दिएर बजेट विनियोजन नगरेको सम्बद्ध बताउँछन् । ‘बजेटका लागि नीतिगत व्यवस्था हुनुपर्छ’, सम्बद्ध कविराजहरू भन्छन् ।

नागरिक आरोग्य केन्द्र राप्तीसोनारी गाउँपालिकाको पनि छुट्टै भवन छैन । ‘वडा कार्यालयबाट आरोग्य केन्द्र सञ्चालन गरेका छौं’, कविराज अञ्जना थारुले भनिन्, ‘५ लाख प्राप्त गरेका थियौं, सबै खर्च भएको छ ।’ उनले प्रदेश सरकारले दिने भनेको ५ लाख नआउँदा त्यस सम्बन्धी कार्यक्रम नै बनाउन नसकिएको जानकारी दिइन् । राप्तीसोनारी आरोग्य केन्द्रले गत आर्थिक बर्षमा ४ हजार ८ सय ४२ जनालाई सेवा प्रदान गरेको जानकारी दिइन् ।
नेपालगन्जको परसपुर आयुर्वेद औषधालयको पनि छुट्टै भवन छैन । ३ हजार ३२ जनालाई सेवा दिएको औषधालयले वडा मातहतको भवन प्रयोग गरिरहेको छ । नागरिक आरोग्य सेवा केन्द्र ड्ुडुवाले २ हजार ४ सय ७७ जनालाई सेवा दिएको समीक्षा कार्यक्रममा विवरण प्रस्तुत गरिएको थियो ।

पूर्वाधारको अभावमा पनि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवा दिइरहेको सम्बद्ध कार्यालयका प्रमुखहरूले बताएका थिए ।

समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले आयुर्वेदको महत्व बढ्दै गएको बताए । उनले सरकारले आयुर्वेदलाई पर्याप्त बजेट नदिएपनि आयुर्वेद औषधालय र नागरिक आरोग्य केन्द्रले उत्कृष्ठ सेवा मुस्कान सहित दिनुपर्नेमा जोड दिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आयुर्वेदले पुर्याएको योगदानका बारेमा जानकारी गराउदै पालिकाले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा डा. अनिल कुमार चौधरी, अस्पताल विकास समितिका पूर्व अध्यक्ष जनकराम भण्डारी, अस्पताल विकास समितिका पूर्व सदस्य अछरी पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनिता यादब लगायतले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भवन निर्माण भैरहेकाले समयमै पूर्ण गरी सेवा बिस्तार गर्नुपर्ने बताएका थिए । उनीहरूले आयुर्वेदमा जागरुकता फैलाउनुपर्नेमा जोड दिंदै सरकारले त्यसका लागि पर्याप्त ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्ष भण्डारी र सदस्य पोखरेललाई सम्मान पनि गरिएको थियो । त्यस्तै, उत्कृष्ठ काम गर्ने कार्यालयका एक जना कर्मचारी, आयुर्वेद र औषधालयमा काम गर्ने उत्कृष्ट व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

Previous Post

बाँके : तीन बर्षमा ६० आमाको मृत्यु

Next Post

तिमिल्सिना वाङमय प्रतिष्ठानद्वारा सम्मान

Next Post
तिमिल्सिना वाङमय प्रतिष्ठानद्वारा सम्मान

तिमिल्सिना वाङमय प्रतिष्ठानद्वारा सम्मान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version