For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

तीज पर्व र महिला अधिकार

byDainik Nepalgunj
September 6, 2024
in विचार
0 0
0
तीज पर्व र महिला अधिकार
Share on FacebookShare on Twitter

आज नेपाली जातिका महिलाहरुको मौलिक पर्व हरितालिका तीज । देशका बिभिन्न सार्वजनिक स्थानहरु, मठ मन्दिरहरुमा महिला दिदिबहिनीहरु जम्मा भएर भगवान शिवको आरधाना गर्दै तीजी गीत गाएर नाचेर यो पर्वलाई मनाउने नेपाली मौलिक परम्परा रहेको छ । यद्दपि यो परम्परामा पनि आधुनिकताको नाउँको नशा भने पछिल्ला केहि बर्षहरुबाट चढ्दै गएको देखिन्छ । जसरी आफ्नो समान बेच्नैका लागि उत्पादकले समानको तडकभडक विज्ञापन बनाएर उपभोक्ताहरुको सामु पस्किन्छ त्यसैगरि नेपाली तीज गीत लेख्ने गाउनेहरुले पनि गीतहरु तीजको परम्परागत मूल्य र मान्यताको रत्तिभर हेक्का नराखी पुरै अश्लिलताको रुपमा प्रस्तुत गर्न थालेका छन् । तीजीगीत कम रत्यौली बढि भएका गीतहरुले बजार भरिँदै गर्दा पनि नेपाली मौलिक पर्व तीजको महत्व भने कम भएको छैन भन्ने कुरा यसपटक आम जनमानसबाट नै रत्यौली जस्ता गीतहरु भन्दा परम्परागत गीतहरुतिर नै झुकाव बढेकोबाट प्रष्ट भएको छ । नेपाली समाज परम्परातिर फर्किन खोज्दा भने केहि महिला अधिकारकर्मी आत्तिएको देखियो । कतै उनीहरुको खतिउपति र त्यो खतिउपतिको लागि हुने फण्डिङ्मा असर पर्ने डरले पितृसत्ताको छट्पटाहट भएको भन्दै लामालामा आर्टिकलहरु र सञ्जालमा लेखेर आफ्नो दोकानको बचाउ गरिरहेका छन् ।

पछिल्लो सयम नेपालमा लैङ्गिक समानता र महिला अधिकारका नाममा निकै ठूलो उधुम खतिउपती चलिरहेको छ । महिला स्वतन्त्रताको नाममा चलेका दोकानहरुले नेपालमा डढेलो नै सल्केको छ । पश्चिमा फण्डिङ्ग आइएनजिओहरु र तिनका नितिले यो देशका सबै सिंहदरबारहरु अधिकारमय बनेर हल्लेका छन् । सी (समुद्र) स्याण्ड (वालुवा, बीच) र सेक्स (यौन) लाई संसार ठान्ने र संसारको ब्यापारको ठूलो हिस्सा नै यसैमा चलाउनेहरुले खटाइएका एजेण्टहरु नै अधिकारको खोलमा सी, स्याण्ड र सेक्सको ब्यापारको प्रमोशन गर्न आएका मात्रै हुन भन्दा अतिशोक्ति हुँदैन ।

आफुलाई नारीवादी भन्न रुचाउनेहरु र नारीलाई अधिकारको नाउँमा जति उछृङ्गल बनाउन सक्यो उती उनीहरुको दोकान चल्ने एकात्मक सोचको खतिउपति गरिरहेकाहरु यसपटकको तीजमा पनि जताततै नारी अधिकारका शब्द वाक्न पछि परेनन् । अधिकारवादको कलो ब्यवस्थापन गर्न निकै मस्त र व्यस्त पनि रहेका छन् । तर यी र यस्ता पसलेहरु सनातन भित्रको र नेपाली समाजमा रहेको महिलाको यथोचित मान सम्मान समाजिक मूल्य र मान्यताको बारेमा रत्तिभर कुनै कुरै गर्न चाहन्नन् ।

पश्चिमाहरुले ब्याख्या गरेको जस्तो हाम्रो सनातनी समाजमा महिला नितान्त एउटा व्यक्ति मात्रै होइनन् । सनातन धर्मसँस्कृतिमा महिलाहरुको महत्व पुरुषको भन्दा उच्च रहेको छ । हाम्रै सँस्कृति हो जहाँ जिउँदो महिला साक्षात देवी (कुमारी ) को पूजा हुन्छ । मानव र देवले देवी (नारीशक्ति) लाई शक्ति स्वरुपा मान्ने समाज सनातनी समाज मात्रै हो ।

पश्चिमाहरुका धर्म प्रर्वतकहरु सबै पुरुषहरु नै थिए । जाहे जिसस हुन या मोहम्मद या अन्य कुनै । त्यहाँ धर्म स्थापना, धर्म रक्षा, धर्मपथको मामिलामा कहिँ कतै महिलाको स्थान थिएन र आजपनि छैन । महिलालाई किनबेच गर्ने समाज उनीहरुको थियो । इतिहास साक्षी छ उनीहरुले महिलाहरुलाई कतिसम्म यौन दासीको रुपमा अन्य मुलुकहरुबाट समेत लैजाने र कैद गरेर राख्ने गरेका थिए भन्ने । जसका कारण त्यहाँका महिलाहरु सधैं पुरुष सर्वसत्तावादको शिकार हुँदै आएका थिए । त्यहाँ उत्तरआधुनिकतावादको उदय पछि महिलाहरुले अधिकारको खोजी गरे । इस्लामिक दुनियाँमा त अझैपनि महिलाहरु पुरुष सर्वसत्तावादको घेराभित्र नै छन् । अझैपनि उनीहरुको अधिकारको कुरा त्यो समाजमा बर्जित छ । आजपनि जेहादीहरुको मुख्य एजेण्डा नै महिला यौनदासीहरु राख्ने रहेको पाइन्छ । उनीहरु पुरुषको इच्छा अनुसार नै यौन सन्तुष्टिका साधन मात्रै बनेका र बच्चा बनाउने फ्याक्ट्रीको रुपमा रहेका छन् । तर सनातनी समाजमा त्यो अवस्था कहिल्यै रहेन । मानव जिवनमा हुने गरेका बिभिन्न अपवादपूर्ण त्रुटीलाई औंलाएर समग्र ब्याख्या गर्ने कुचेष्टाले सनातनी समाजमा पश्चिमाहरुको कथित अधिकारको सल्केको डढेलो निम्ने दिशातिर जाँदैछ ।

नेपाली समाजमा महिलाका बिभिन्न दिवसै दिवसहरु रहेका छन् । यहाँ कुनै एकदिन महिला दिवस मनाएर स्वतन्त्र सास फेरेको अनुभूुति गर्नुपर्ने छैन । यहाँ महिलालाई महिनामा चार दिन मासिक धर्मको रुपमा भात भान्साबाट बिश्रामको व्यवस्था थियो । अपवादलाई छोडेर, घरमा कुनै पारिवारिक निर्णयमा सहभागिता छ । विवाहमा गरिने नाचगान मनोरञ्जन र रत्यौली महिलाका स्वनिर्णयका खेलहरु हुन । तीजमा हरेक महिलालाई बिश्राम, मिठो भोजन, राम्रो लुगा, माइती मावलीको आउजाउ, आफ्नो कथाब्यथा समेटेर सार्वजनिक स्थानमा नै गीत गाउन र नाच्न पाउने खुलापन, तीजको गीत गाएर कोहि कसैको पोल खोलेकै भरमा कुनै कानूनी छेकबार नभएको जस्ता कुराहरु हाम्रो समाजमा रहेका महिला अधिकारसँग जोडिएका ब्यवहारिक पक्ष हुन । यस्ता सुन्दर पक्षको नेपालमा महिला अधिकारकर्मीहरुले चचैृ गर्न चाहन्नन् । नेपालका जस्ता सुुन्दर पक्षहरु अन्यत्र कुनैपनि सम्प्रदायमा रहेको छैन ।

हाम्रो समाज पुरुष प्रधान भनिएता पनि नारी प्रधानतम् समाज नै हो । यहाँ आमाको आदेश नमान्ने बच्चा बिग्रिएको छ । श्रीमतिसँग सल्लाह र सहकार्य नगरेर ब्यवहार गर्ने पुरुषको आर्थिक दिवालिया भएको छ । यसको अर्थ नारी मात्रैले चलाएको घर बनेको र अवस्था सुध्र्रिएको पनि होइन । यहाँ नर नारी सहकार्यको समाज रहेकोले नै हाम्रो समाज नारीपुरुषको संयुक्त समाज हो । न यो पुरुष सर्वसत्तावादी समाज हो न यो नारी सर्वसत्तावादी समाज नै हुनसक्छ । सहअस्तित्व र सहकार्य देव र देवी द्धयको समाज भनेको नै नेपाली समाज हो ।

महिलाहरु कै कारण यहाँ हरेक घरमा शान्ति आएको छ । घर व्यवस्थापन, सम्पत्ती व्यवस्थापन, बालबालिकाहरुको यथोचित पालनपोषण र उनीहरुको प्रारम्भिक शिक्षा जुन घरबाट शुरु हुन्छ त्यस बारेमा महिलाहरुको भूमिका अतुलनीय रहेको छ । यो कुरा यी महिला अधिकारका कुरा गर्नेहरुले चर्चा सम्म गर्न चाहन्नन । किन कि हाम्रो समाजमा भएका महिलाप्रतिका सम्मानका कुरा, महत्वका कुरा, महिलाकै घर बनेका कुरा गर्नासाथ उनीहरुको दोकान बन्द हुन्छ ।

महिलाले गर्दा नै हाम्रो समाजमा कसैको घर छ, उसका इष्टमित्र छन् र समाज निर्माण भएको छ । यदि महिलाको ममतत्व, सहनशीलता, धैर्यता र लालन पालन नहुने हो भने यहाँ कुनै समाजको परिकल्पना नै ब्यर्थ हुन जानेछ । आज पश्चिमाको घर हेर्न र तीनका बाआमा स्याहार्न पनि त हाम्रै नानीहरु किन चाहिएका त ? त्यत्रो महिला अधिकारका कुरा गर्नेहरुले नारीको महत्व न्यून किन गर्दैछन् ? महिला कै कारण मात्रैले यो समाज र यहाँ घर परिवार बनेको छ भन्ने कुरा त्यस्ता पसलेहरुको पान्नामा किन पर्दैनन् ?

हरेक घर समाजमा कुनै रिति थिती संस्कार संस्कृतीको रक्षा र यसको निरन्तरता भएको छ भने त्यो हाम्रा आमा, दिदी बहिनीहरु यानी महिलाहरु भएकै कारण भएको छ । यसैले त धर्म रितिथिति मास्नैका लागि पनि अधिकारका पसलेहरु नेपाली परम्परामा नारीको महत्व भन्दा भाँडभैलोमा लगानी गरिरहेका छन् ।

पश्चिमा फण्डिङ् अधिकारकर्मीमा एउटा लुकेको नियत छ । त्यो हो नेपाली समाजको रितिथिती संस्कार संस्कृति मास्ने र नेपाली परिवारको महत्व खतम पार्ने ताकि यसका कारण हाम्रो परिवारिक संरचना भत्काएर अस्तव्यस्त समाज बनाउने र त्यही अस्तव्यस्ततामा तीनका अकाहरुले आफ्नो ब्यापार गर्ने ! अहिले केही हदसम्म यिनिहरुले यसमा सफलता प्राप्त गरेका पनि छन् भन्ने कुरा हाम्रो बन्दै गएको न्यूक्लियस फ्यामिली संरचना र बालबालिका बुढाबुढीको लालनपालनमा आएको वेवास्ताले पुष्ट्याइँ पनि गरेको छ । के अब यसैलाई नारी अधिकार भन्नुपर्ने हो ?

आज बालबालिकाहरु आफ्नो मातृ भाषाविहिन बन्दैछन, आफ्नो मुलकुल धर्म संस्कृतीबिहिन बन्दैछन, आफ्नो पूर्खाको ज्ञानबिहिन बन्दैछन, आफ्ना नलनाता बन्धुबान्धवबाट बिछिन्न हुँदैछन् । यहि हरेक कुराबाट बिछिन्नता भएका वयस्कहरु मातापिता बन्दा समाजको पुरै संरचना नै खल्बलिएको छ र न्यूक्लियस फ्यामिली अझै भन्नुपर्दा मातृत्व पितृत्वबिहिन सन्तानको वृद्धि हुँदै गैरहेको छ । यसका कारण उत्पन्न भएका बिकराल समस्याहरुको मूल्य यो समाजका हरेक व्यक्ती व्यक्ती र राज्यले समेत चुकाउनु परिरहेको छ । यसले परम्परागत सीप पेशा समेत नष्ट भएका छन् । समाज पराश्रित हुँदै गएको छ । यो समाजिक नोक्सानी कुनै पनि अधिकारले दिएको मूल्यले सोधभर्ना गर्नै सक्दैन ।

अधिकारको नाउँमा विकास गरिएको छाडापनले जुन संकट नेपाली समाजमा निम्तिएको छ त्यसको लेखाजोखा अझै हुन बाँकी छ । यसतर्फ आँखा अझै खुल्न बाँकी नै छ ।

अहिले तीजको मौसम हो । यो पर्व नै नितान्त महिलासङ्ग सम्बन्धित पर्व पनि हो । यो नेपाली समाजको महिला स्वतन्त्रताको सबैभन्दा ठूलो पर्व पनि हो । यो पर्वले दिएको जत्तिको महिला स्वतन्त्रता संसारको कुनै पनि समाजको महिला स्वतन्त्रताको कथाले दिन सकेको छैन । एकदिन मनाइने महिला दिवस र त्यसको प्रभातफेरी अनि भाषणबाजीले संसारका कुनै पनि समाजका महिला स्वतन्त्र र समान भैहालेका छैनन् ।

आज नेपाली र पूर्विय समाजमा महिला र पुरुषको समाजिक कार्यविभाजन रहेको छ । त्यसले महिला पुरुष को स्वतन्त्रता मात्रै होइन आ आफ्नो दायित्व र क्षेत्राधिकार निर्धारण गरेको छ । यस्तो व्यवस्था कै कारण उनिहरु एक अर्काका अंश र सहयोगी हात बनेका छन् । तन मनमा शान्ति र विश्वास कायम भएको छ । जुन कुराको मौद्रिक मूल्यमा कहिल्यैपनी मापन गर्न सकिन्न । जसरी आँसु र खुशीको कुनै मोल हुँदैन, माया ममतत्वको कुनै मोल हुँदैन र मानव जिवनको पनि कुनै मोल हुँदैन त्यसैगरी नेपाली महिला र परिवारको मोल लगाउनै सकिन्न । तर पश्चिमा आदर्शका मौद्रिकवादी पसलेहरुले माता दिदीबहिनी मातृत्व प्रेमलाई मोलमा तौलेर अधिकारको नाममा जुन ताण्डव गरिरहेका छन् त्यो नेपाली समाज र सिङ्गो राष्ट्र कै लागि घातक रहेको छ ।

बच्चा टुहुरा बनाएर, लावारिस बनाएर, बृद्धश्रम बढाएर, परिवार भत्काएर, आफ्नो मुल, कुल, धर्म संस्कृति, समाजिक मूल्य मान्यता सबै मासेर ल्याउने जुनसुकै अधिकारको बारेमा बेलैमा सोच्न मनन गर्न जरुरी छ । नेपाली मौलिक पर्व तीजलाई तीज कै रुपमा मनाउने वातावरण रहिरहोस् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको हार्दिक एवं मंगलमय शुभकामना !

Previous Post

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

Next Post

अवधी पत्रकारद्वारा तिजको शुभकामना आदानप्रदान

Next Post
अवधी पत्रकारद्वारा तिजको शुभकामना आदानप्रदान

अवधी पत्रकारद्वारा तिजको शुभकामना आदानप्रदान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

March 20, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

March 20, 2026
विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version